Monday, July 27, 2026
Home Blog Page 1424
साउन ४, रौतहट । रौतहटको कटहरिया नगरपालिका ७ घरभई बारामा बस्दै आएका एक बृद्धको बिषालुु सर्पदंशबाट मृत्युु भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिकामा वडा न ३ बतरा टोलमा बस्दै आएका रौतहट कटहरिया ७ का ७४ वर्षीय नथुनी राम चमारको सर्पदंश बाट मृत्युु भएको हो । आज बिहान साढे ६ बजेको समयमा दिशा गर्न चर्पी गएका बेला...
साउन ५, काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले अनौपचारिक क्षेत्रलाई औपचारिकमा रुपान्तरण गर्ने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । ट्रेड युनियन कांग्रेसले आई.एल.ओ. र जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठान ( जिलाफ )को सहकार्यमा काठमाडौ जिल्ला भित्र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई कसरी औपचारिक क्षेत्रमा रुपान्तरण गर्न सकिन्छ भन्ने...
साउन ५, भक्तपुर । असार २१ गते दिउँस भक्तपुरको सूर्यविनायक नगरपालिकामा वडा नम्बर ६ मा जमदार राजकुमार श्रेष्ठले कोठमा हेर्न घरमा आएकी महिलाई जबरजस्ती करणी गर्न खोजेको पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेकी छन् । जबरजस्ती करणीको आरोप लागेका नेपाली सेनाका एक जना जमदारलाई कारवाहीको लागि सैनीक अदालत लान पाउनु पर्ने मागलाई भक्तपुर जिल्ला अदालतले इन्कार गरिदिएको छ ।...
साउन ५, काठमाडौं । साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थपेको छ । पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा आज बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । नयाँ सदस्यहरुमा कीर्ति तुलाधर, सुमित्रासिंह लामा, नारायण कोइराला, विकल शेरचन, रोहित थापा, भीमप्रसाद अधिकारी र विकु लामा रहनुभएको पार्टी प्रवक्ता डा सूर्यराज आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ सदस्य थपिएसँगै...
साउन ५, काठमाडौं । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा यतिबेला टर्की भ्रमणमा छिन् । उनी टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेको तस्वीर उनको इन्स्टाग्रामबाट थाहा हुन्छ । उनीसँगै उनलाई मिस नेपाल को समयमा विभिन्न भिडियो बनाएर साथ दिने उनका मित्र सिसन बानियाँ पनि छन् । केहीदिन अघि सिसजले सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरले यतिबेला निकै चर्चा पाइरहेको छ ।तस्बिरमा श्रृङ्खलालाई सिसनको...
साउन ५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना ८३ जिल्ला कमिटीका इन्चार्ज-सहइन्चार्जको टुंगो लगाएको छ । आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरका इन्चार्ज–सहइन्चार्जको टुंगो लगाएको जानकारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।उनका अनुसार टुंगोमा पुगेको इन्चार्ज र सह–इन्चार्जको नामावली...
साउन ५, काठमाडौं । बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल आगामी तीन चार महीनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद्र्धनको पक्षले पनि उत्कृष्ट मानिएको आयोजनाले जनाएको छ...
साउन ५, काठमाडौं । वैदेशिक रोजगारीअन्तर्गत संयुक्त अरब ईमिरेट्स (यूएई) गएका नेपालीसहित अन्य देशका आप्रावासी श्रमिकले कमाइको आधारमा परिवारका सदस्य लैजान पाउने भएको छन् । मासिक ४ हजार दिराम कमाउने विदेश श्रमिकले आफ्नो परिवार पनि लैजान पाउने नयाँ नियम युएईको कानुन मन्त्रालय लागू गर्ने भएको छ । कम्पनीले बसोबासको नि:शुल्क व्यवस्थापन गरेको हकमा भने मासिक ३ हजार दिराम तबल...
एजेन्सी, साउन ५, पेशावर । पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिवानी बन्दुकधारीले आइतबार बिहान ७.४५ बजे आक्रमण गर्दा दुई प्रहरीको ज्यान गएको थियो । सोही आक्रमणका क्रममा केही प्रहरी र सर्वसाधारण समेत घाइते भएका थिए ।...
एजेन्सी, साउन ५, काठमाडौं । भारतको छत्तिसगढमा एउटा अर्ना गर्भवती भएसँगै पूरै राज्य नै खुसियाली मनाउन जुटेको छ । अर्ना गर्भवती हुँदा पनि राज्यभर खुसियाली किन मनाउनु परेको हो ? भन्ने लाग्नसक्छ ।खासमा यो कुनै मामुली वन्यजन्तु होइन । एउटा विशेष वन्यजन्तु हो, जुन छत्तिसगढको राष्ट्रिय जनावर पनि हो । तीन दशक यता छत्तिसगढमा यो अर्नाको प्रजातिको संख्यामा ५०...