Monday, July 27, 2026
Home Blog Page 1423
साउन ६, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज ९साउन ६० एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ रुपैयाँ रहेको छ । साथै अन्य देशको विनिमयदर यस्तो रहेको छ ।
साउन ६, काठमाडौं । एम्बिसन एकेडेमी, बानेश्वरद्वारा आयोजित नयाँ विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ र वरिष्ठ नेत्रचिकित्सक डा. सन्दुक रुइतलाई एम्बिसन राष्ट्रिय गौरव सम्मान–२०७६ प्रदानगरिएको छ । कलेजका प्राचार्य विष्णुकुमार घिमिरेका साथमा नेपालको सातै प्रदेशलाई प्रतिविम्बित गर्ने सप्तकन्याहरूबाट उहाँहरूको विशेष सम्मान गरियो । सम्मानित व्यक्तित्वका बारेमा बोल्दै प्राज्ञ डा. देवी नेपालले उपकुलपति डा. गुरुङले नेपाली संस्कृति,...
साउन ६, धनगढी । कैलालीमा छोराले धारिलो हतियार प्रयोग गरी आफ्नै बुवाको हत्या गरेका छन् । आक्रमणबाटै आमा गम्भीर घाइते भएकी छन् । घोडाघोडी नगरपालिका–११, सिसैयामा ५५ वर्षीय छोरा उदे रावतले आइतबार राति करिब ११ः३० बजे धारिलो हतियार हसिया प्रहार गरी ७५ वर्षीय बावु काल्चे रावतको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जनाएका...
साउन ६, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा आफूलाई बयानका लागि नडाकेकको बताएका छन्। उनले आफू आँखाको उपचारका लागि विदेश गएको तर भागेको भनेर प्रचार गरिएकोमा आपत्ती जनाएका छन्।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गर्दै गच्छदारले बालुवाटारमा प्रधानमन्त्री निवास विस्तार गर्ने प्रस्ताव आफूले भौतिक योजना मन्त्रालयका तर्फबाट मन्त्रिपरिषद्मा लगेको...
-कन्तिपुर दैनिक साउन ६, काठमाडौँ । सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ । दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुःख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाइएको हो । फोन गरेर वा...
कान्तिपुर दैनिक साउन ६, काठमाडौँ । नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद झनै उग्र भएको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी पक्षका नारायणकाजी श्रेष्ठको दाबी परेकाले आन्तरिक टकराव तीव्र भएको हो । पोखरेल र श्रेष्ठ दुवै नेकपाको शीर्ष नेताहरू रहेको नौ सदस्यीय सचिवालयका नेता हुन् । यो विवाद टुंगोमा पुग्न नसक्दा आइतबार बसेको सचिवालय बैठकले...
नागरिक दैनिक साउन ६, धनुषा । महोत्तरीकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ। भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएसँगै सबैको होस उडेको छ। रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लाने भनी भारतको दिल्ली पु¥याएर...
नेपाल समाचारपत्र साउन ६, मुगु । कहिले प्रधानमन्त्रीनिवास बालुवाटार त कहिले विभिन्न सार्वजनिक स्थानका जग्गा हडपेर आफ्नो बनाई बिक्री गरेर देशभर आतङ्क फैलाएका भू–माफियाहरूले मुगुमा पनि आतङ्क मच्चाउन थालेका छन् । उनीहरूले मुगुको पश्चिम भेगस्थित खत्याड गाउँपालिकामा रहेको मार्थिचौरको सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी घर बनाएका हुन् । स्थानीयबासीका अनुसार ती भू–माफियाहरूले पछिल्लो केही समययता बाँकी रहेका ती जग्गा जग्गा...
-मुना बस्नेतजिवनको सत्यबोध चिहानको एकान्तमा हुन्छ अनि चिहान यथार्थबोध जिवनको उत्तरार्धमा हुन्छ म उसलाइ निर्निमेष हेर्छु ।कठै, त्यो चिहानभित्रको जीवन । उसले लगाउने क्रान्तियुक्त कोट मानौ पार्टीको झण्डा हो उसले हास्ने हासो पार्टी बजेटको देन हो उसका बिचारहरु भरिएर पोखिएका पो हुन कि ? उसमा बिचार शुन्य उ पार्टी-पार्टीमा आफ्नो दर्शनभेट दिदै गयो एउटै प्लेट्मा एकै पटक माक्र्सवाद ,फासिवाद, समाजवाद, माओवाद……। अनि असंख्य वादहरु पस्कियो खै कति खान सक्यो कुन्नी सुन्छु, उसलाइ पखालाले आक्रान्त...
साउन ५, ललितपुर । प्रभु बैंकले ललितपुरस्थित चापागाउँमा आइतबारदेखि शाखा कार्यलय सञ्चालनमा ल्याएको छ । शाखा कार्यालयको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरेका हुन् । शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी तथा नगरप्रमुख गजेन्द्र महर्जनले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा...