साउन १५,
काठमाडौं । चलचित्र ‘आधा सुर’ निर्माण हुने भएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा फिल्म निर्माणको औपचारिक घोषणा गरियो ।चलचित्रमा अर्पण थापा, प्रवीण खतिवडा, शिशिर वाङदेल, सरिता गिरी, दिलिप रानाभाट, बबिता मल्ल, सुरज विष्ट लगायतका कलाकारको अभिनय रहने तय भइसकेको छ । अशिन पौडेलको निर्देशनमा बन्ने यो फिल्ममा सपनासँग जोडिएको जिन्दगीको कथा हुनेछ । चलचित्रको छायांकन पोखरा...
साउन १५,
बीबीसी । दुबईका शासकसँग आफ्नो विवाह बलपूर्वक भएको दाबीसहित दुबई छोडेर भागेकी राजकुमारी हायाले त्यसबाट आफ्नो रक्षा खोज्दै यूकेमा एउटा मुद्दा हालेकी छन्। शेख मोहम्मद अल मक्तुमकीकी पत्नी राजकुमारी हाया बिन्त अल(हुसेन राजपरिवारबाट भाग्ने तेस्री महिला सदस्य हुन्। यसै महिना उनी लन्डनमा लुकेको बताइएको थियो। उनी आफ्नो ज्यान असुरक्षित भएको भनेर चिन्तित भएको बताइन्छ। उनले दायर गरेको मुद्दा...
साउन १५,एजेन्सी । भारतमा यतिबेला चर्चाको केन्द्रमा रहेको ‘उन्नाव बलात्कार काण्ड’ का घटनाक्रमहरु एउटा ‘थ्रिलर’ चलचित्रको कथाजस्तै विकसित भइरहेका छन् । यस बलात्कार घटनामा उत्तर प्रदेशका भारतीय जनता पार्टीका विधायक कुलदीप सिंह सेन्गर मुख्य आरोपी रहेका छन् । अहिले सिंह र अन्य दश जनाविरुद्धसडक दुर्घटना गराएर कारमा सवार बलात्कार काण्डमा पीडित भनिएकी युवती र उनको परिवारका सदस्यहरुको हत्या खोजेको...
साउन १५,
काठमाडौं । अभिनेत्री विनिता बराल लामो समयछि अभियनमा देखिएकी छिन् । उनको अभिनय रहेको गीतमा आर्या सौरभको आवाजमा रहेको छ । नयाँ गीत रिलिज भएको छ । आर्या सौरभकै शब्द तथा संगीत रहेको ‘सास रहेसम्म’ गीतको भिडियो सोसल मिडिया युट्युव मार्फत रिलिज गरिएको हो ।
अमिताभ जोशीले छायाङ्कन गरेका भिडियोलाई गायक आर्या सौरभ आफैले निर्देशन पनि गरेका हुन् ।...
कान्तिपुर दैनिक
साउन १५, काठमाडौँ — झापाका ३६ वर्षे वेदप्रसाद शर्मा पेसाले कविराज हुन् । आयुर्वेदिक औषधिबारे आफैं जानकार छन् । करिब ४ वर्षअघि ढाड दुख्न थालेपछि उनले अर्का आयुर्वेदिक डा. सिद्धार्थ ठाकुरको सल्लाह लिए । अनि उनैको सल्लाहअनुसार शर्माले डाबर इन्डियाबाट उत्पादित आयुर्वेदिक औषधिहरू महायोगराज गुग्गुल, प्रवाल भष्म, महावाधिध्वंसन रस, वातगजांकुशरस, प्रवाल भष्म, बृहतवातचिन्तामणि रसलगायत औषधि सेवन गर्न थाले । कतिपय चिकित्सकले उनलाई...
साउन १५,
काठमाडौं । भिजाएको चामल, मन तातो दुध, घ्यू, चिनी, दालचिनी, सुकुमेल, ल्वाङ तथा ड्राई फुडको रूपमा नरिवल, बदाम, किसमिस, काजु प्रयोग गर्न सकिन्छ । खीरका लागि टाइचिन वा घारीकाठेको चामल प्रयोग गर्ने हो भने त्यसको स्वाद अझै मिठो हुन्छ । चामलको मात्रा हेरी घ्यु भने एकदेखि दुई चम्चा तथा केही टुक्रा ‘ड्राई फुड’ प्रयोग गर्न सकिन्छ । घ्यू...
साउन १५,
काठमाडौं । ‘साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन...
नागरिक दैनिक
साउन १५,
दोलखा । ६ सय ५० मेगावाट क्षमताको तामाकोसी तेस्रो जलबिद्युत आयोजनाको लाईसेन्स खारेज हुनबाट जोगाउन प्रवद्र्धक टीबीआई होल्डिङ कम्पनीले दुई गुणा बढी क्षमता घटाएर चिनिया कम्पनीसंग लगानी सम्झौता गरेको खुलेको छ। अघिल्लो बिहिबार राजधानीमा उर्जा मन्त्री बर्षमान पुनको उपस्थितिमा चिनको वाईआईजी ईन्टरनेशनल र सांघाई ईन्भेष्टमेन्ट डिजाईन एण्ड रिसर्च ईन्स्टिच्युट कर्पोरेसन तथा आयोजनाको प्रवद्र्धक नेपाली कम्पनी टीबी...
नेपाल समाचारपत्र
साउन १५,
काठमाडौं । गोरखा ब्रुअरी कम्पनीले राज्यलाई तिर्नुपर्ने करसम्बन्धी मुद्दा हेर्दा क्षेत्राधिकार मिचेको पाइएपछि उच्च अदालत पोखराका तीन न्यायाधीश छानविनमा तानिनुभएको विषयले निकै चर्चा पाइरहेको छ । उच्च अदालत पोखराले हेरेको उक्त कम्पनीको करसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेको निष्कर्ष निकाल्दै न्याय परिषद्ले छानविन अगाडि बढाएपछि यो विषयमाथि न्यायालयको क्षेत्रमा झन् तीव्र छलफल हुन थालेको छ ।सर्वोच्चका सञ्चार विज्ञ...
अन्नपूर्ण पोष्ट
साउन १५, काठमाडौं । आर्थिक वर्ष २०७५/७६ मा १० वर्ष यताकै बढी प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार गत आवमा ३१ अर्ब ९७ करोड (झन्डै ३२ अर्ब) रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ। यो लगानी आव २०७४/०७५ को तुलनामा चार गुणा बढी हो। यस आवमा आठ अर्ब मात्रै लगानी भित्रिएको थियो। गत...









