धेरैपछि अभिनयमा विनिता बरालः सास रहेसम्म (भिडियो सहित)

99

साउन १५,
काठमाडौं । अभिनेत्री विनिता बराल लामो समयछि अभियनमा देखिएकी छिन् । उनको अभिनय रहेको गीतमा आर्या सौरभको आवाजमा रहेको छ । नयाँ गीत रिलिज भएको छ । आर्या सौरभकै शब्द तथा संगीत रहेको ‘सास रहेसम्म’ गीतको भिडियो सोसल मिडिया युट्युव मार्फत रिलिज गरिएको हो ।
अमिताभ जोशीले छायाङ्कन गरेका भिडियोलाई गायक आर्या सौरभ आफैले निर्देशन पनि गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री विनिता बराल र आर्या सौरभको फिचरिङ रहेको छ ।

अमेरिकामा रहँदै आएकी विनिताले पछिल्लो समय ‘जुइनो’ उपन्यास पाठकमाझ सार्वजनिक गरेकी थिइन् ।