Tuesday, July 28, 2026
Home Blog Page 1402
साउन १४, भक्तपुर । जिल्ला अदालत भक्तपुरले प्रेमीसंग मिलेर आमाको हत्या गर्ने छोरीसहितका चार जनालाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिएको छ । मंगलबार न्यायाधीस डाक्टर श्रीप्रकाश उप्रेतीको एकल ईजलासले छोरी र उक्त हत्या संग्लन रहेका अन्य तीन आरोपीहरुलाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिएको अदालतका तहसीलदार तथा सूचना अधिकारी सदन अधिकारीले जानकारी दिएका छन् । भक्तपुरको चाँगुनारायण ७ मा गत...
साउन १४, भक्तपुर । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व भक्तपुरमा मंगलबार विशेष रुपमा मनाइएको छ । भक्तपुर नगरक्षेत्रका गल्ली–गल्लीमा बडो धुमधामका साथ मनाउने गरिन्छ । गथामुथः यसलाई घण्टाकर्ण पर्वपनि भनिने गरिन्छ । आज उपत्यकाका नेवार समुदायले राक्षसको पुत्ला बनाई यसलाई टोल भन्दा केही पर दोबाटोमा लगेर जलाउने परम्परा हरेको छ । मानवता विरोधी राक्षसबाट मुक्ति पाएको सम्झनामा आजको...
एजेन्सी, साउन १४, काठमाडौं । भारतको लोकप्रिय टेलिभिजन च्यानल ‘आज तक’को अनलाइन संस्करणमा नेपाली चलचित्रका सफल नायक राजेश हमालको तुलना बलिउडका सफल नायक अमिताभ बच्चनसँग गरिएको छ । ‘आज तक’को अनलाइन संस्करणमा लेखिएको छ–‘नेपाली चलचित्रमा अमिताभ बच्चनको रुपमा चिनिने नायक राजेश हमाल भारतीय दर्शकका लागि नौलो हुन सक्छन् । तर, उनको लोकप्रियता नेपालमा भने निकै छ, जसलेगर्दा उनलाई ‘महानायक’को...
साउन १४, काठमाडौं ।नेपालमा अवैधानिक गतिविधिमा संलग्न रहेका २ जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाकिस्तानी नागरिक सोहेल फिरोज र खासिफ पर्वेज छन् । उनीहरुलाई अहिले अध्यागमन विभागको हिरासतमा राखिएको जनाइएको छ । अध्यागमन विभाग स्रोतका अनुसार उनीहरुलाई अहिले पाकिस्तान डिपोर्ट गर्ने तयारी भइरहेको छ ।अध्यागमन विभागले गुपचुप रुपमा उनीहरुलाई पाकिस्तान डिपोर्ट गर्ने तयारी गरेको हो ।...
एजेन्सी, साउन १४, काठमाडौं । के तपाईंले काउकुती लाग्ने रुखका बारेमा सुन्नुभएको छ रु सायद छैन होला । भारतको उत्तराखण्डस्थि कालाढुंगी जंगलमा यस्तो विचित्रको रुख छ, जसलाई मुसार्दा काउकुती लाग्दछ ।मान्छेलाई जस्तै रुखलाई पनि काउकुती लाग्दछ भन्ने कुरा पत्याउन गाह्रो पर्दछ । तर यो रुखको हकमा भने नपत्याइ सुख छैन । यो रुखको काण्ड तथा हाँगाबिँगालाई समाउँदा काउकुती लागेको जस्तो...
साउन १४, काठमाडा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशका बाढी र डुवानबाट प्रभावितहरुलाई अझै राहत तथा पूनस्र्थापना नभएको गुनासो पोखेका छन् । उनले भने,‘२ नम्बर प्रदेश बाढि र डुवानबाट प्रभावित बनेको छ । ८ वटै जिल्ला प्रभावित बनेका छन् । अझैपनि राहत पुगेको छैन् ।’ मंगलबार एक साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश २ सरकारले आफ्नो...
साउन १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जाने भएका छन्। उनी उपचारका लागि सिंगापुर जान लागेका निजी चिकित्सक तथा मुटु रोग विशेषज्ञ डा अरुण सायमीले बताए। प्रधानमन्त्री ओली साता अघि तिलगंगा आँखा अस्पतालको कार्यक्रममा भाग लिएर फर्किएदेखि अस्वस्थ छन्। छाउनीस्थिति सैनिक अस्पतालमा गरिएको परीक्षणमा ओलीको शरीरमा चिनीको मात्रा तलमाथि भएको पाइएको थियो। नेकपा अध्यक्ष समेत...
साउन १४, काठमाडौं । पारिवारिक भ्रमणका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्नुभएको छ । अध्यक्ष दाहाल आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।भ्रमण नितान्त पारिवारिक भएकाले कुनै पनि राजनीतिक भेटघाट भने नहुने बताइएको छ । भ्रमण टोलीमा उहाँकी पत्नी सीता दाहाल, दुई छोरी रेणु र गङ्गा...
साउन १४ काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली चलेको प्रकरणमा प्रहरीले छिमकीलाई अनुसन्धानको दायरामा ल्याएको छ । पूर्वइञ्जिनियर शुभांकर खनाललाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु ल्याइएको हो । महाशाखाका एसपी केदार ढकालले एक जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘पक्राउ गरेको होइन । हामीले केही सोध्नुपर्ने भएकाले ल्याएका हौं’, ढकालले भने । प्रहरीका अनुसार उनको साथबाट दुई...
साउन १४, पोखरा गण्डकी प्रदेश सरकार अन्तरगतका ३८ जना कर्मचारीको जागिर खोसिएको छ। अघिल्लो वर्ष प्रदेश सरकारले नै नियुक्त गरेका अस्थायी कर्मचारीहरु हटाएर फेरि अस्थायी कर्मचारीको लागि विज्ञापन आह्वान गरेपछि ३८ जनाको जागिर खोसिएको हो। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मन्त्रीपरिषबाट मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालनको लागि आर्थिक वर्ष २०७५र०७६ लाई चालु आर्थिक वर्षमा...