Tuesday, July 28, 2026
Home Blog Page 1392
साउन २२, काठमाडौं ।उत्तर कोरियाले आणविक हतियार निर्माण गर्न साइबर आक्रमण गर्दै २ अर्ब अमेरिकी डलर रकम चोरेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा उल्लेख गरिएको छ। बीबीसीका अनुसार राष्ट्रसंघले जारी गरेको सो प्रतिवेदनमा आणविक हतियार निर्माणका लागि उत्तर कोरियाले विभिन्न बैंक र क्रिप्टो करेन्सी एक्सचेन्जमार्फत रकम चोरेको उल्लेख गरिएको छ।संयुक्त राष्ट्रसंघले त्यस्ता ३५ वटा साइबर आक्रमणमा बारेमा अध्ययन गरिरहेको बताइएको छ।मंगलबारमात्रै...
साउन २२, काठमाडौं । नम्रता श्रेष्ठको फिल्म ‘जाइरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर हेर्नुस् :https://www.youtube.com/watch?v=RarOU8bjntQट्रेलरमा नम्रताको प्रेम र बदला भाव देखिइएको छ । उनले आफ्नो प्रेमीको मुत्युको बदला लिनको लागि मार्सल आर्ट प्रशिक्षण लिन्छिन् । आशुतोष राज श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा नम्रतासँगै अनुप विक्रम शाही, प्रमोद...
साउन २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्वारेन्टाइनको उचित प्रबन्ध गर्न र जडीबुटी निकासीलाई सहज बनाउनका लागि सरकारको ध्यानाकर्षण गराउन संसद्‍मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदहरुले बुधबार क्वारेन्टाइनको समस्याका कारण जडीबुटी निकासीमा आएको अवरोध अन्त्य गर्न छलफल गर्नुपर्ने जनाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उक्त सार्वजनिक महत्वको सूचना प्रतिनिधिसभामा पेश गरेका हुन्...
साउन २२ काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको बालुवाटारस्थित कार्यालयमा भीषण आगो लागेको छ। बुधबार दिउँसो पौने बजे अचानक आगलागी सुरू भएको प्रहरीले जनाएको छ। इन्धन भन्डारण गरेको ठाउँबाट आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाईंले बताए।आगलागी नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएका छन्। काठमाडौं महानगरको दमकल, जुद्ध...
साउन २२, काठमाडौं । नायिका ऋर्चा शर्मा विवाह गर्ने निर्णयमा पुगेकी छिन् । ऋचाले यही साल बिहे गर्ने खुलाएकी हुन् । ऋचा केही समययता राणा खानदानका युवासँगको प्रेममा छिन् । उनी प्रेम सन्तुष्टि रहेको बताउँछिन् ।उनले केहि समय अगाडी आफ्नो प्रेमीले निकै माया गर्ने बताइएकी थिइन् । ऋर्चालाई बिहे कहिले गर्ने भनेर सोध्दा कुनै संकोच नमानी ७६ साल भन्ने...
साउन २२, काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५(७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो ।महाशाखाले आव २०७४(७५ मा आठ हजार १२० ट्याक्सी चालकलाई कारवाही गरेको...
साउन २२, बोस्टन । विदेशी कामदारबाट जन्मेका दुई नेपालीसहित ३६ सन्तानलाई देश फर्काउन नपरोस् भनेर इजरायलको राजधानी तेलभिभका मंगलबार प्रदर्शन भएको छ। उनीहरू गैरकानुनी रूपमा प्रवेश गरी काम गरिरहेको र सन्तान त्यहीँ जन्मेको उल्लेख छ। स्थानीय द टाइम्स अफ इजरायलका अनुसार एक हजारले प्रदर्शन गरेका थिए। सरकारी पक्ष यो वर्षायामा विदेशी कामदारका ५० सन्तान देश फर्काउने...
नागरिक दैनिक साउन २२, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय क्षेत्र विकास कार्यक्रममा गरेको लगानी खेर गएको देखिएको छ। शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले सोमबार सार्वजनिक गरेको यससम्बन्धी एक प्रतिवेदनले विद्यार्थी गणित र नेपालीमा कमजोर बन्दै गएको प्रष्ट पारेको छ। सरकारले अध्ययन गरेको कक्षा पाँचका विद्याथीको सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण २०१८ को नतिजाअनुसार गणित विषयमा ७२...
राजधानी दैनिक साउन २२, काठमाडौं ।चाबहिलआसपासको सडक विस्तार तथा मर्मतका नाममा सडक भत्काएर लथालिंग छाडेपछि स्थानीय फेरि आन्दोलनमा उत्रिएका छन् । जनप्रतिनिधिको बेवास्ता र ठेकेदारको लापरबाहीका कारण आजित बनेका सर्वसाधारण पटक–पटक सडक आन्दोलन गर्न बाध्य बनेका हुन् । निर्माण थालिएको लामो समयसम्म पनि चाबहिल–चुच्चेपाटी खडकखण्डमा कालोपत्रे नभएपछि स्थानीय मंगलबार सडकमा उत्रिए । स्थानीयलगायत व्यवसायीले सडकमै उत्रेर विरोध प्रदर्शन...
राजधानी दैनिक साउन २२, काठमाडौं । सर्वोच्च अदालतले न्यायिक सुशासनको प्रवद्र्धन गर्ने लक्ष्य लिएको भएपनि भ्रष्टाचार मुद्दामा निर्मम भएर निर्णय लिन सकेको छैन । सर्वोच्चले हालै लागू गरेको चौथो रणनीतिक योजनामा न्यायिक सुशासनको प्रवद्र्धन, गुणस्तरीय न्याय सम्पादन, न्यायपालिकाको आस्था र विश्वास अभिवृद्धिलगायतका महŒवपूर्ण लक्ष्य निर्धारण गरिएको छ । त्यसरी निर्धारण गरिएको लक्ष्यअनुसार सर्वोच्चले भ्रष्टाचारविरुद्धको मुद्दामा आफ्नो न्यायिक कारबाही आक्रामक किसिमले...