बीबीसी, साउन २९,
काठमाडौं । भारत-पाकिस्तान तनाव चर्किँदै गर्दा भारतीय अभिनेत्री प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गर्दै एउटा ट्वीट लेखेपछि उनीविरुद्ध युद्ध उक्साउन खोजेको आरोप लागेको छ। लस एन्जलसमा चोपडा सहभागी एक सौन्दर्य सम्मेलनमा सहभागी एक पाकिस्तानी-अमेरिकी महिलाले उनलाई आडम्बरीको सङ्ज्ञा दिइन्।गत फेब्रुअरीमा प्रियंका चोपडाले ट्विटरमा लेखेकी थिइन्: "जय हिन्द ##IndianArmedForces"।त्यतिबेला परमाणुअस्त्र भएका ती दुई छिमेकी देशबीचको सम्बन्ध तनावपूर्ण थियो।...
साउन २९,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बस्ने भनिएको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा विवादीत विषयमा सहमति जुट्न नसकेपछि आज बैठक नबस्ने भएको हो ।स्कुल विभागमा विवाद कायमै रहेपछि त्यसमा सहमति जुटाउन अध्यक्षद्वयबीचमा बिहीबार बालुवाटारमा छलफल भएको थियो । स्कुल विभागमा...
राजधानी दैनिक
साउन २९,
काठमाडौं। उच्च अदालत पाटनले किर्ते बैंक ग्यारेन्टी बनाएर बैंकलाई आर्थिक हानि पु¥याई नोक्सानी हुने काम गरेको ठहर गर्दै कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । अदालतले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई अदालतमा उपस्थित गर्न सोमबार आदेश जारी गरेको हो । उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय...
नागरिक दैनिक
साउन २९,
काठमाडौं । भन्सार विभागका अनुसार आव ०७५/७६ मा ३४ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको सात हजार चार सय ९३ किलो सुन आयात भएको छ। विलासी वस्तुको आयातले अर्थतन्त्रको सन्तुलनमा नै असर परिरहेकाले सुन आयात गर्दा लाग्ने भन्सार महसुल वृद्धि गरेर व्यापार घाटा नियन्त्रण गर्न सकिने पूर्व अर्थसचिव रामेश्वर खनालले बताए। ‘सुनको भन्सार महसुल...
अन्नपूर्ण पोष्ट
साउन २९, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले स्वदेश फर्केलगत्तै राजनीतिक भेटघाट तीव्र पारेका छन्। उपचारका लागि १० दिन सिंगापुर बसेर सोमबार फर्कनेबित्तिकै नेकपा अध्यक्षसमेत रहेका ओली सचिवालय बैठकको तयारीमा जुटेका हुन्। यस क्रममा उनले सचिवालय सदस्यहरूसँग सामूहिक र छुट्टाछुट्टै छलफल गरेका छन्।प्रधानमन्त्री ओलीले सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलसँग बालुवाटारमा भेटघाट गरेका थिए। उनले...
विकास थापा/सुवास गोतामे (अन्नपूर्ण पोष्ट)
साउन २९,
काठमाडौं । सशस्त्र प्रहरीक निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी कामदारका रूपमा ‘उपयोग’ गरिरहेको भेटिएको छ। सशस्त्र प्रहरीका महानिरीक्षकदेखि नायब महानिरीक्षक (डीआईजी) सम्मका सेवा निवृत्त पदाधिकारीले सरकारको नीतिविपरीत संगठनको जनशक्ति दुरुपयोग गरेका हुन्। उनीहरूले आपूm पदमा हुँदा लगेका चालकसहित सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका सुरक्षाकर्मीलाई अवकाश पाएपछि पनि...
साउन २९,
हामी आम नागरिक, मेहनतले कमाएको दुई पैसा बचत गर्न चाहन्छौं। भविष्यको सुरक्षाका लागि आवश्यक पनि छ। जसले धेरै ब्याज दिन्छ, त्यही बैंक वा वित्तीय संस्थामा वचत गर्नु स्वाभाविक हो।
केही वर्षअघिको कुरा हो। मैले आफन्तहरूसँगै ओरियन्टल सहकारीमा पैसा जम्मा गरें। मेरो ससुरा, श्रीमान्लगायत हामी सबैले लामो समयदेखि नै ओरियन्टल सहकारी संस्थामा रकम जम्मा गर्दै आएका थियौं। नेपाल सरकारद्वारा इजाजत...
साउन २८,
भक्तपुर । जिल्ला मालपोत कार्यालय भक्तपुरमा पत्रकारमाथि दुव्र्यवहार भएको छ ।
लगातार दुई दिनदेखि भक्तपुर मालपोतमा भएको सर्भर डाउन र कर्मचारी अभावका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको रिपोर्टिङ गर्न गएका पत्रकार सुशिलबन्धु थापालाई मालपोतको कम्प्युुटर अधिकृत शिबराज पोखरेलले दुव्र्यवहार गरेका छन् ।
सेवाग्राहीहरुको आग्रहमा मालपोत कार्यालयमा सर्भर डाउन भएको रिपोर्टिङ गर्न पुगेका भक्तपुरन्युज डटकमका प्रतिनिधि थापा, कान्तिपुर टेलिभिजनका...
साउन २८,
भक्तपुर । सिपाडोल ठुलोगाँउका बासिन्दा एकाएक बारीभरी एक्कासी प्रहरीको हुल देखेपछि अचम्म परे ।
मंगलाबार मध्याह्न सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलको ठुलोगाँउमा महानगरिय प्रहरी वृत्त जगातीको टोली पुग्यो । प्रहरी नायव उपरिक्षक चक्रराज जोशी नेतृत्वको प्रहरी टोलीले लागूऔषधको रुपमा प्रयोग हुने गरेको गाजाँ नष्ट गर्न उक्त स्थानमा पुगेको थियो ।
प्रहरी नायव उपरिक्षक जोशी आफैं हातमा हसियाँ बोकेर गाँजा...
साउन २८,
काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी बर्षमा धेरै फिल्म गर्दिनन् । अफर धेरै आएपनि बर्षामा एक वा दुई फिल्म मात्र अभिनय गर्ने उनको फिल्म क्षेत्रमा बोल्ड छवि बनेको छ । दर्शकमा पनि क्रेज जमाउन सफल उनी पछिल्लो समयकी डिमान्डकी हिरोइन पनि हुन् । उनलाई आफ्नो फिल्ममा खेलाउन निर्माता निर्देशक महँगो पारिश्रमिक पनि तिर्न तयार हुन्छन् । साम्रज्ञीको गत बर्ष...










