साउन २९,
भक्तपुर । सुर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाले नगरपालिकाको सरसफाईमा सवैको सहयोगको अपेक्षा गरेको वताएका छन् । सुर्यविनायक नगरपालिकाको पुर्ण सरसफाई रणनीतिक योजना सार्वजनिकरण कार्यक्रलाई सम्वोधन गर्दै प्रमुख थापाले सरसफाइ सवैको सरोकारको विषय भएकाले जनप्रतिनिधि र आम जनसमुदाय बीचको समन्वय र सहकार्यले नगरपालिकालाई स्वच्छ, सफा र हराभरा राख्ने सकिने विचार व्यक्त गरे । तीन वर्षे रणनीति सार्वजनिक कार्यक्रममा...
एजेन्सी, साउन २९,
काठमाडौं । अष्ट्रियाका एकजना व्यक्ति भने २ घण्टासम्म बरफ राखिएको बाकसमा बसेर विश्व कीर्तिमान कायम गरेका छन् । जोसेफ कोएलबर्गले शनिवार यो कीर्तिमान बनाएका हुन् । बरफले भरिएको एउटा ठूलो पारदर्शी बाकसभित्र दुई घण्टा ८ मिनेट ४७ सेकेण्ड बिताएर उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् ।राजधानी भियनामा आयोजित एक कार्यक्रममा उनले यो कीर्तिमान कायम...
साउन २९,
काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना ४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको आज बिहान मृत्यु भएको हो ।महानगरीय ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले ट्रक पछाडि सार्न खोज्दा पछिल्लो चक्काले किचेर गम्भीर घाइते...
काठमाडौं
यसपालिको आरोहण सिजनमा सगरमाथामा ट्राफिक जाम हुँदा आरोहीको मृत्यु भएको बारे सरकारले बनाएको अध्ययन कार्यदलले प्रतिवेदन सार्वजनिक गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले सगरमाथामा ट्राफिक जाम भएको कुरा कतैबाट पुष्टि नभएको निष्कर्ष निकालेको छ।‘हामीले कतैबाट पनि जाम भएको र त्यही कारण आरोहीको मृत्यु भएको भन्ने तथ्य भेटाएनौं, जाम होइन लामचाहिँ भएको...
एजेन्सी, साउन २९,
मुम्बई । अनुच्छेद ३७० को मुद्दालाई लिएर भारत र पाकिस्तानको तनावकोबीचमा फसेका छन् गायक मिका सिंह। अल इन्डिया सिने वर्कर्स एसोसिएशन ९एआईसीडब्ल्युए० ले मंगलवार मिकाविरुद्ध कारवाही चलाउँदै बलिउडमा उनीमाथि प्रतिबन्ध लगाएको हो। साथै उनीसँग जोडिएका प्रोडक्शन हाउस, म्युजिक कम्पनी र उनका सबै एसोसिएशनलाई पनि बहिष्कार गर्ने निर्णय भएको छ। एआईसीडब्ल्युएका अध्यक्ष सुरेश श्यामलाल गुप्ताका अनुसार भारतीय फिल्म...
साउन २९,
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याल र मन्त्रालयका सचिव गोपीनाथ मैनालीबीच आज ‘कार्यसम्पादन सम्झौता’ गरिएको छ । सबै मन्त्रालय तथा मातहत कार्यालयका कार्यसम्पादनको प्रतिवेदन सरकारलाई बुझाउने नीतिअनुसार गरिएको उक्त सम्झौतामा भूमि प्रशासनलाई व्यवस्थित गर्ने उद्देश्य राखिएको छ । मन्त्री प्रथम पक्ष तथा सचिव दोस्रो पक्ष रहने गरी भएको सम्झौतामा सचिवले प्रत्येक महीना कार्य...
साउन २९,
भक्तपुर । सिटिइभिटीले उच्च अदालतको फैसला नमान्दा ३० जना बिद्यार्थीको भबिष्य अन्यौलमा परेको छ । भक्तपुरको चक्रवर्ती हवि एजुकेसन एकेडेमीमा अध्यन गर्ने बिद्यार्थीहरुको परिक्षाको समयमा समेत रजिष्ट्रेशन नआएपछि विद्यार्थीहरु अन्यौलमा परेका हुन् । यस अघि २०७४ मा मापदण्ड नपुगेको भन्दै सिटिभिटीले सम्वन्धन रद्द गरेपछि कलेजले उच्च अदालत पाटनमा कलेज संचालनको माग गरे बमोजिम २०७४ माघ १० गते सिटिभिभटीको...
साउन २९,
काठमाडौं । ‘लप्पन छप्पन २’ को छायांकनका लागि अहिले चार भर्सटायल अभिनेता दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा र अनुपविक्रम शाही यूरोपमा छन् । मंगलबार अनुपले आफ्नो अधिकारिक फेसबुकमा चारजना एकै ठाउँमा उभिएको तश्विर फेसबुकमा साझेदार गरेका छन्, जसमा सौगातलाई फरक गेटअपमा देख्न सकिन्छ । उनको ग्याङ्गस्टार लुक्स छ ।यो फिल्मको अघिल्लो श्रृंखलामा दया, सौगात र अर्पणकै प्रमुख...
साउन २९,
जनकपुरधाम– २ नम्बर प्रदेश सरकारले रक्षा बन्धन तथा जनै पूर्णिमाको अवसरमा बिहीबारका लागि सार्वजनिक बिदा घोषणा गरेको छ । बिहीबार हिन्दू धर्मावलम्बीहरुको प्रमुखमध्ये एक रक्षा बन्धन तथा जनैपूर्णिमा पर्व हो ।देशका धेरै ठाउँमा जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व मनाइने गरिन्छ । तराईंका क्षेत्रमा दिदिबहिनीहरुले दाजु–भाइलाई रक्षा ९विशेष० प्रकारको धागो बाँधेर रक्षा बन्धन मनाइन्छ भने पहाडी क्षेत्रमा पुरोहितबाट...
एजेन्सी, साउन २९,
मुजफराबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी काश्मिरको भ्रमण गरेका छन् । प्रधानमन्त्री खानले काश्मिर भ्रमण पश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ ।भारत सरकारले भारत प्रशासित जम्मु काश्मिरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुबै मुलुकबीच तनाबको स्थिति छ । पाकिस्तानले भारतको यस कदमका विरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब बढाउने निर्णय गरेको छ । पाकिस्तानले...










