रक्षा बन्धनको दिन सार्वजनिक बिदा

686

साउन २९,
जनकपुरधाम– २ नम्बर प्रदेश सरकारले रक्षा बन्धन तथा जनै पूर्णिमाको अवसरमा बिहीबारका लागि सार्वजनिक बिदा घोषणा गरेको छ । बिहीबार हिन्दू धर्मावलम्बीहरुको प्रमुखमध्ये एक रक्षा बन्धन तथा जनैपूर्णिमा पर्व हो ।

देशका धेरै ठाउँमा जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व मनाइने गरिन्छ । तराईंका क्षेत्रमा दिदिबहिनीहरुले दाजु–भाइलाई रक्षा ९विशेष० प्रकारको धागो बाँधेर रक्षा बन्धन मनाइन्छ भने पहाडी क्षेत्रमा पुरोहितबाट हातमा डोरो बाँध्ने गरिन्छ ।