साउन ३२,
नगरकोट । भक्तपुर र काभ्रे जिल्लाको संगम पर्यटकिस्थलमा रहेको पर्यटकीय क्षेत्र नगरकोटमा रहेको सार्वजनिक जग्गा मिचेर गरेर घर टहरो बनाउने धेरै छन् । केही समय अगाडीबाट भक्तपुरको चाँगुनारायण नगरपालिका सक्रिय साथ यो अभियानमा लागिरहेको छ । तर काभ्रेको मण्डनदेउपुर नगरपालीका भने के गर्ने भन्ने निर्णय सार्वजनिक गरेको छैन् । केही समय अगाडी चाँगुनारायण नगरपालिकाले नगरकोट सडकको दायाँ–बायाँ सामुदायिक...
साउन ३२,
काठमाडौं । युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ । देशको दक्षिणी शहरमा रहेको प्रसिद्ध होटेल टोक्यामा स्थानीय समयनुसार शनिबार बिहान १ः३५ मा सो आगलागी शुरु भएको थियो ।आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै...
कान्तिपुर दैनिक
साउन ३२, काठमाडौँ - करिब दुई महिनाअघिको कुरा हो, चितवनको राप्ती नगरपालिका–१३ निवासी सन्तोष प्रजालाई काठमाडौंबाट एक अपरिचितको फोन आयो । राज रानाको परिचय दिएका ती मान्छेले सुरुमा गाउँको खबर सोधे अनि भने, ‘तपाईँको गाउँमा घर नभएका वा घर बनाउन नसक्ने गरिबहरू छन् ? ’यसरी सुरु भएको चिनजानीको फुर्को समातेर अघि बढेको संवादले सन्तोष प्रजालाई झन्डै डुबाएन । उनी कसरी फन्दामा...
-गोरखापत्र दैनिकसाउन ३२, काठमाडौँ । ‘नखेल्नु है जुवा र तास, धनको नाश जीवनको बनीबास’ भन्ने गीत कुनै समय निकै चर्चित थियो । जुवाको लतले धनको नाशसँगै घरपरिवारको पनि
बिल्लीबाठ हुने गरेका दृष्टान्त धेरै छन् । सडक किनारामा दिनभर ठेलामा मकै तथा भटमासलगायत गेडागुडी बिक्री गर्नुहुन्छ ४० वर्षीया लक्ष्मी । उहाँ दिनको दुई हजारदेखि दुई हजार ५०० आम्दानी गर्नुहुन्छ तर यसरी...
चिटक्क कदकी सोनिका कार्की अलि ‘हक्की’ स्वभावकी छन् । चित्त नबुझेको कुरामा सिधैं असहमति जनाइहाल्ने स्वभाव छ उनको । ‘हक्की स्वभावकै कारण केही फिल्म छोडें,’ ललितपुर कुपण्डोलस्थित राजधानी दैनिकको कार्यालयमा शुक्रबार आइपुगेकी सोनिका खुलिन्, ‘फिल्म निर्माताबाट नसोचेको डिमान्ड आयो, मन परेन, छोडिदिए“ ।’मूल घर इटहरी भए पनि उनको जन्म काठमाडौं बालाजुमा भयो । अनि, उच्च शिक्षाका लागि केन्याको न्यारोविक...
अन्नपूर्ण पोष्ट
साउन ३२,
सिन्धुली । सेत्तै फुलेको कपाल। चाउरी परेको अनुहार। शारीरिक अवस्था कसैको सहाराबिना हिँडडुल गर्न नसक्ने जस्तो देखिन्छ। तर १०३ वर्षीया देवी सुनुवारको जाँगर तन्नेरीको भन्दा कम छैन। कमलामाई नगरपालिका दसजहान टोलकी सुनुवारले मासिक तीन हजार कमाउँछिन्। उनको काम घरमै बसेर दाम्लो बाट्ने हो। उनको आम्दानीको स्रोत दाम्लो बिक्रीबाट आएको रकम हो। आँगनबाट टाढा जान नसक्ने...
नागरिक दैनिक
साउन ३२, काठमाडौं । सतेन्द्रकुमार यादव र सुरेश महतो छिमेकीमात्र नभई बाल्यकालदेखि सँगै हुर्केबढेका साथी हुन्। सर्लाही, कविलास–८ घर भएका यादव र महतोको सम्बन्ध सामान्य साथी र छिमेकीभन्दा ‘मर्दा र पर्दा’ मा काम लाग्ने भइसकेकाले माझिनुपर्ने विषय सायदै बाँकी थिए। अनेक दुःखसुख उनीहरू र आफन्तले सल्टाएका कैयौं उदाहरण छन्। तर अहिले त्यस्तो सम्बन्धमा दरार आएको छ।...
साउन ३२,
सल्यान । सल्यानमा ईसाई धर्मप्रचार गर्दै हिड्ने ४ जना पक्राउ परेका छन । जिल्लाभर इसाइ धर्म प्रचार गरिरहेको अबस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३ महिला र १ पुरुष रहेका छन । जिल्लाको शारदा नगरपालिका–१ शान्तीनगरमा जवरजस्ती धर्म प्रचार गर्दै हिडेको भन्ने सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी...
साउन ३१,
म्याग्दी । मुलुक संघीयतामा गएसँगै सरकारी कामकाज स्थानीयस्तर मै हुन थालेपछि म्याग्दीका गाउँहरू भरिन थालेका छन् भने सदरमुकाम बेनी बजारमा चहलपहल कम भएको छ। स्थानीय निकाय बलियो बन्दै जानु, बैंक तथा वित्तीय संस्थाहरूले ग्रामीण वस्तीहरूमा सेवा विस्तार गर्नु, संचार, स्वास्थ्य, बजार र ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार भएपछि छोराछोरीलाई पढाउन, व्यापार व्यवसाय गर्न वा सुविधाको खोजीमा शहर...
साउन ३१,
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोधे, ‘म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनु भएको हो कि क्या हो ?’ त्यसपछि ताजगीपूर्ण मुद्रामा उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
आफ्नो प्रतिक्षा गरिरहेका झापा क्षेत्र नं। ५ का अगुवा कार्यकर्ताहरुलाई शुक्रबार पार्टी सचिवालयको बैठकको अध्यक्षता गर्न जानुअघि संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
झापा...










