शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटियो

148

भाद्र २,
चितवन । आत्महत्या गर्नुअघि पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । पत्रकार पुडासैनीले डोरी किनेको पसल सीसीटीभीको सहायताले पत्ता लागेको हो । नारायणगढ बसपार्कमा रहेको एक पसलबाट पुडासैनीले डोरी किनेको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको पाइएको हो ।