रामेछाप । मन्थली नगरपालिका वडा नं–५ स्थित सुनारपानीमा वलेरो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मन्थलीबाट सालुतर्फ जाँदै गरेको वा १८ च १८३९ नं को डवल क्याप वलेरो आइतवार दिउँसो सुनारपानीको भदौरे मोडमा दुर्घटना भएको छ ।गम्भीर घाइते भई थप उपचारका लागि धुलिखेल अस्पताल लगिएका ६९ वर्षीय दिलिप कुमार वरुवालको उपचारका क्रममा मृत्यु जिल्ला...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो रहेको छ । मौसम विश्लेषण (Meteorological Analysis):
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ...
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन अवरोध जारी राख्ने घोषणा गरेका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्। उनले आफूहरू हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावनाविपरीत, विस्तृत शान्ति सम्झौताविपरीत सदन अवरोधको स्थितिमा रहेको बताए। सदनबाट जबरजस्त आक्रमण गर्ने चेतावनी दिए।उनले प्रतिनिधिसभामा संख्यामा कमजोर भए...
काठमाडौं : ग्लोबल आइएमई बैंकका ग्राहकले प्रत्येक शनिबार बिग मार्टमा १० प्रतिशत छुट पाउने भएका छन्। बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई प्रत्येक शनिबार बिग मार्टमा सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्नेसम्बन्धी समझदारी भएको हो। बिगमार्टका सम्पूर्ण स्टोर मा १०प्रतिशत वा अधिकतम २०० सम्म छुट योजना ल्याएको बैंकले जनाएको छ। बैंकले सतहत्तरै जिल्लामा रहेका ३५४ शाखा, ३८४ एटीएम,...
म्याग्दी : मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ। समुन्द्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो संसारको सबैभन्दा अग्लो स्थानको ताल हो। मुस्ताङको सदरमुकाम जोमसोमदेखि घरपझोङ गाउँपालिका–५ ठिनी भएर तिलिचो तालमा पर्यटक जान थालेका हुन्। यसअघि मनाङको चामेदेखि खाङसार हुँदै तिलिचो ताल जोड्ने पदमार्ग प्रयोगमा थियो। मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जोमसोम–ठिनी–नमखुलेक,...
दाङ : लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च चलाउने गर्छिन्। “कुचो बनाएर घोराही बजार लैजान्छु, धेरैले चामल दिनुहुन्छ”, चौधरीले भनिन्, “कुचो बेचेर र साटेर सङ्कलन भएको चामल तथा रकमले जीविकोपार्जन भइरहेको छ।” सिरुको कुचो बनाउने गरेको भन्दै यसको बजारमा माग पनि धेरै...
घोराही : नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीले राजनीतिक मूल्य मान्यताको ख्याल नगरेको आरोप लगाएका छन्। जसका विरुद्ध हतियार प्रयोग गरिएको छ, उसले पनि जनयुद्ध भनिदिनुपर्छ भन्ने माओवादीको हठ स्वीकार्य नहुने उनले स्पष्ट पारेका छन्। शनिवार दाङको घोराहीमा प्रेस चौतारी दाङ शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले एक सय दिन पूरा नगर्दै प्रमुख प्रतिपक्ष दलका नेता...
Fertility is a person's ability to conceive children. In general, when a woman is unable to get pregnant even after at least one year of unprotected sex, she is considered to have infertility and her doctor will begin evaluating the possible causes. Of course, infertility is not strictly a female problem.In both men and women, factors that can contribute...
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को मौका परीक्षा नतिजा असोज पहिलो हप्ताभित्रै प्रकाशन गर्ने तयारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का उप-नियन्त्रक भक्त गोदारले यही हप्ताभित्र नतिजा प्रकाशन गर्ने गरी काम भइरहेको जानकारी दिए। उनले भने,‘लगभग सबै प्रक्रिया सकिसकेको छ,यही हप्ताभित्र नतिजा प्रकाशन हुन्छ। केही प्राविधिक त्रुटि भएको खण्डमा बढीमा दुई...
काठमाडौँ : सरकारले सामान्य प्रक्रियाबाट फर्छ्योट हुन नसकेका बेरुजु फर्छ्योट गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा ‘बेरुजु फर्छ्यौट समिति’ गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा बुधवारर बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको...










