Thursday, May 7, 2026
Home Blog Page 135
काठमाडौँ । ललितपुर महानगरपालिका–२५ स्थित सुगम बस्तीमा बस्दै आएका चणिकलाल तामाङ पेसाले पेन्टर हुन् । काभ्रे, तिमाल घर भएका उनी निरन्तर वर्षाका कारण शनिबार काममा गएका थिएनन् । बिहीबारदेखिको वर्षाले नख्खु खोलामा बाढी आएपछि स्थानीय नदी आसपास पुगेका थिए । उनी पनि बाढी हेर्न त्यसतर्फ निस्केका थिए ।नख्खु खोला किनारमा हिँडिरहेका उनले दुई जना मान्छे बगिरहेको देखे । ती व्यक्तिले गुहार लगाएपछि चणिकलालले...
काठमाडौं । दुई दिनदेखि लगातार परेको वर्षाको काराण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छ । भने ६७ जना बेपत्ता हुनुको साथै एक सय छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् ।गृह...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिनको मौसम विश्लेषण अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । साथै उत्तरपूर्वी अरब सागर देखि उत्तरपश्चिम बिहार सम्म फैलिएको न्यून चापीय रेखाको पनि आंशिक प्रभाव रहेको छ ।हाल...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार भोली २०८१ असोज १२ गते शनिबार दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै...
भक्तपुर । नेपालीहरुको महान पर्व शुभ विजय दशमीको पावन अवसरमा भक्तपुरको सल्लाघारीमा ११ दिने मेला सुरु भएको छ ।भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट मेनेजमेण्ट प्रा।लि।को व्यवस्थापनमा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित खुल्ला मैदानमा बुधबारदेखि भक्तपुर सा“स्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ सुरु भएको हो। महोत्सवको कार्यबाहक प्रधानमन्त्री एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक समारोहवीच उदघाटन...
भक्तपुर । मध्यपुर थिमि नगरपालिका जिल्ला जनस्वास्थ्य कार्यालय मूल्यांकन सुचांकमा प्रथम भएको हो । आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको सूचांकको आधारमा गरिएको मूल्यांकनमा प्रथम भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले आयोजित वार्षिक समिक्षा गोष्ठी एवम् योजना तर्जुमा कार्यक्रमका अवसरमा गरिएको मूल्यांकनमा मध्यपुर थिमि प्रथम भएको हो । जनस्वास्थ्य कार्यालयले जिल्लाभरीका पालिकाको स्वास्थ्य शाखा, सरकारी अस्पताल, नीजि अस्पताल...
काठमाडौँ । सहकारी ठगी नेपालमा कति भयावह छ भन्ने यसमा संलग्न आरोपीहरू पक्राउ परेको तथ्यांकबाटै खुलस्त हुन्छ । करिब एक दशकमा ६ सय ६९ जनालाई प्रहरीले पक्राउ गरेको छ भने १ हजार ५ सय ४० जना फरार छन् । धेरैजसो पैसावाल र शक्तिशाली हुन् तर, पक्राउ परेका सबैजसो पुर्पक्षका लागि जेलमा छन् ।संसदीय छानबिन विशेष समितिले कारबाहीका लागि गरेको सिफारिसअनुसार नेपाल प्रहरीका...
काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडि...
जनकपुर । आजदेखि जितिया पर्व सुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ मिथिलाञ्चल क्षेत्रमा नहा खा नुहाएर खानु गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ ।श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा आज ओंगठन, असोज ८ गते मङ्गलबार जितिया व्रत र असोज ९ गते बुधबार...
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका उहाँहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो ।