Friday, July 31, 2026
Home Blog Page 1355
एजेन्सी, भदौ ११, इस्लामावाद । पाकिस्तानले भारतका लागि आफ्नो आकाश फेरि बन्द गर्ने चेतावनी दिएको छ। भारतले आफू प्रशासित जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको व्यवस्था हटाएपछि क्रुद्ध बनेको पाकिस्तानले आफ्नो आकाश हुँदै कुनै पनि भारतीय जहाजलाई उडान गर्न नदिने चेतावनी दिएको हो। मंगलबार बसेको पाकिस्तानी मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री इमरान खानले पाकिस्तानी आकाश भारतका लागि पूर्ण रूपले बन्द गर्ने प्रस्ताव...
भदौ २, काठमाडौं । ‘१२ वर्ष’लाई इतिहासमा एउटा बिम्बका रुपमा लिइन्छ । नेपालीमा त अझ एउटा उखानै छ– ‘१२ वर्षमा बगेको खोलो पनि फर्कन्छ’ । ‘१२ वर्ष’लाई प्रकृतिले पनि खास महत्व दिएको पाइन्छ । यसको एक उदाहरण हो– १२ वर्षमा एकपटक फूल्ने फूल । भारतको केरलस्थित मुन्नारमा यो एक प्रजातिको फूल १२ वर्षमा एक पटक फूल्छ । फूल फूलेपछि वातावरण...
भदौ ११, अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताएका छन् । नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले गाउँरनगर तथा जिल्लाका जनवर्गीय सङ्गठन एकीकरणकार्यलाई तीव्रता दिइने बताए ।केन्द्र, जिल्ला र प्रदेशमा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको बताउँदै उनले अब...
एजेन्सी, भदौ ११, ब्राजिल । फ्रान्समा आयोजित जी–७ सम्मेलनमा ब्राजिलको अमेजन जङ्गलमा लागेको आगो नियन्त्रण गर्न कूल २२ मिलियन डलर राशी दिने सहमति बनेको थियो । तर, ब्राजिलले भने यो सहायता राशी लिन अस्वीकार गरेको छ । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोका चीफ अफ स्टाफ ओनिक्स लोरोन्जोनीले सोमबार यसको जानकारी दिए । ब्राजिलका राष्ट्रपतिले फ्रान्सका राष्ट्रपतिद्वारा जी–७ सम्मेलनमा अमेजनको जङ्गलमा लागेको...
भदौ ११ काठमाडौं । नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो । कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ । समय सकिएपछि ती सबै निष्कृय छन् । सुसुप्त...
भाद्र ११, सुर्खेत । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ः०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये दुई महिला र...
कान्तिपुर दैनिक भदौं ११, काठमाडौँ — सहाराविहीन बालबालिका संरक्षणको जिम्मा पाएको बालमन्दिरकै उच्चपदस्थ अधिकारीले निःसन्तान दम्पतीलाई साढे पाँच लाख रुपैयाँमा अर्कैको शिशु बेचिदिए । कानुनी उल्झनमा फस्ने अवस्था आएपछि दम्पतीको भावनामा खेलाँची गर्दै जबर्जस्ती फिर्ता लिए ।विवाह भएको १५ वर्षसम्म पनि सन्तान भएन । सन्तान भइहाल्छ कि भनेर अनेकन अस्पताल धाए, अनेकन मन्दिर भाके । यो दौडधुप र छटपटीले नुवाकोटका एक दम्पती...
अन्नपूर्ण पोष्ट भदौं ११, ओखलढुंगा । अमेरिकी फौजी किराले ओखलढुंगा, भोजपुर, उदयपुर र खोटाङमा मकै बाली सखाप पारेको छ। किराको प्रकोप फलिँदा मकै किसान आतंकित बनेका छन्। ओखलढुंगाको सिद्धिचरण राजमार्ग र ओखलढुंगा–हलेसी सडक आसपासका क्षेत्रमा फौजी किराले सबैभन्दा बढी मकै बाली सखाप पारेको छ। त्यस क्षेत्रमा ९० प्रतिशत हिउँदे मकैको नष्ट गरेको अनुगमनका क्रममा भेटिएको बाली संरक्षण प्रयोगशाला विराटनगरका...
अन्नपूर्ण पोष्ट भदौं ११, भद्रपुर । गत असार ३ गते झापा मेचीनगरका ५५ बर्से व्यक्तिविरुद्ध एक किशोरीले आफूलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता गरिन्। मेचीनगर(९ का स्थानीय विष्णु खड्काले एक वर्षयता धम्क्याएर यौन शोषण गर्दै आएको आरोप लगाउँदै आएकी ती किशोरीले इलाका प्रहरी कार्यालय धुलाबारीमा असार ३ गते किटानी जाहेरी दिएकी थिइन्। करिब ३ महिना बितिसक्दा पनि पीडक खड्का...
नेपाल समाचारपत्र भदौं ११, काठमाडौं । दर्शनी मार्गस्थित भृकुटीमण्डपभित्र रहेको फनपार्कसँगै जोडिएको खाली जग्गामा राखिएका पसलहरू छानबिनमा तानिने डरका कारण हटाउन लगाएको पाइएको छ। ती पसलहरू बिनाप्रतिस्पर्धा राख्न दिइएकाले अनुसन्धानको घेरामा पर्ने डरले हटाउन लागिएको हो।फनपार्क र ल्यामःपुचःलाई भाडामा दिइएको भन्दा बाहेकको करिब तीन रोपनी क्षेत्रमा फैलिएको जग्गामा बिनाप्रतिस्पर्धा टहरो बनाई पसल राख्न लगाइएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत...