Friday, July 31, 2026
Home Blog Page 1354
भदौं ११, भक्तपुर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नागरिकता वितरण ऐन फितलो भए राष्ट्रियता धरापमा पर्न सक्ने बताएका छन् । रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मुख्य मन्त्री शाहीले भने ‘वास्तविक नागरिकले सजिलै नागरिकता पाउनुपर्छ भन्नेतर्फ सचेतता अपनाउनुपर्ने बताए ।’ कर्मचारी समायोजन पश्चात सबै प्रदेशमा कर्मचारीको अभाव रहेको र त्यस मध्ये पनि कर्णाली प्रदेश झनै मर्कामा...
भदौं ११, भक्तपुर । करिब चार वर्ष प्रेममा रहेका एक यवक अहिले हिरासत र अदालतको चक्कर काट्दैछन् । काभ्रेका २३ वर्षीय नजर (नाम परिर्वनत) र रामेछापकी २२ वर्षीय निभा (नाम परिर्वतन) चार वर्षसम्म माया प्रेममा रमाए । उनीहरुबीचको सम्बन्धमा बाकीँ केही रहेन, सबै भयो ।  तर करिब तीन साता अगाडी त्यो प्रेम कहानीले अर्कै रुप लियो । परिवारको आग्रहमा नजरले विदेशममा...
भदौ ११, पाल्पा । पाल्पामा ट्युशन पढ्न विद्यालयमा जाँदै गरेकी एकजना छात्राको बेहोस भएर मृत्यु भएको छ। मृत्यु हुनेमा रम्भा गाउँपालिका–५ ताहुँस्थित रम्भा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा कमला फाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए। रम्भा गाउँपालिका–६ हेक्लाङ घर भएकी उनी ट्यूशन पढ्न विद्यालय जाँदै गरेकी थिइन्। प्रहरी नायव उपरीक्षक सापकोटाका...
भदौ ११, काठमाडौं । नेपाल भ्रमण वर्षको मुख्य मस्कटका रुपमा छनोट गरिएको यतीको मूर्ती नेपालका सबै ठूला होटेल र विमानस्थलहरुमा राखिने भएको छ । भ्रमण वर्ष संयोजक सुरज वैद्यका अनुसार नेपाली कलाकारले निर्माण गरेका यस्ता मूर्तिलाई नेपालको मौलिक पहिचानका रुपमा होटेल र विमानस्थलमा राख्न लागिएको हो । मस्कटलाई विदेशका विभिन्न शहरमासमेत प्रदर्शन गर्ने तयारी छ । ‘संसारका धेरै देशले आफ्नो पहिचानको...
भदौ ११, काठमाडौं । फिल्म ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्माण पक्षले ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति कार्तिक २२ घोषणा गरेको छ ।  फिल्मको ट्रेलरलाई नेपाल चलचित्र कलाकार सङ्घका उपाध्याक्ष मोहन निरौला, जीवन काँडा कि फूलका निर्माता तथा निर्देशक विनोद विष्ट, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र पत्रकार सङ्घका पूर्व अध्यक्ष...
एजेन्सी, भदौ ११, काठमाडौं । प्रियंका चोपडा र निक जोनस बलिउडमा मात्रै नभई हलिउडका पनि पावर कपल्समा समावेश भइसकेका छन् । प्रियंका र निकको रोमान्टिक तस्बिर सोसल मिडियामा भाइरल भइरहन्छन् । दुबै बीचको बन्डिङ र केमेस्ट्रीको चर्चा अत्यधिक हुने गर्छ । प्रियंका र निक छायाको रुपमा एक–अर्काको साथमा रहन्छन् । यद्यपि, हालै एक अवार्ड कार्यक्रममा प्रियंका श्रीमान् निकसँग देखिइनन् ।...
भदौ ११, काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन । प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतीबाट भन्दा पनि व्यक्तिविशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका विषयमा २१ दिन अगाडिदेखि...
एजेन्सी, भदौ ११, काठमाडौं । मिर्गौलाको मुख्य काम रगतलाई फिल्टर गरेर टक्सिन अर्थात् विषाक्त वस्तुलाई पिसाबको माध्यमबाट बाहिर निकाल्नु हो । जसले रगतमा पानी, नुन तथा अन्य खनिज पदार्थलाई सन्तुलित बनाएर राख्छ । कुनै कारणवश मिर्गौलाले रगत फिल्टर गर्न वा फोहर वस्तुलाई बाहिर निकाल्न नसकेमा फेल भएको मानिन्छ र जसलाई ‘एन्ड स्टेज रिनल डिजिज’ पनि भनिन्छ । मिर्गौला फेल हुनुका...
भदौ ११, काठमाडौं । गत वर्षको फागुनमा प्रदर्शनमा आएको अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ का निर्देशक दीवाकर भट्टराई मनछुने लभस्टोरी फिल्म बनाउन सिपालु मानिन्छन् । उनले यसअघि ‘स्टुपिड मन’ र ‘एश्वर्य’ पनि निर्देशन गरेका थिए । अब उनी फिल्म निर्माणमा पनि होमिएका छन् । उनको निर्माण र निर्देशनमा फिल्म ‘तिमिसँगै हुने मन छ’ बन्ने भएको छ ।सोमबार चलचित्र विकास...
एजेन्सी, भदौ ११, काठमाडौं । हङकङमा चलिरहेको विरोध प्रदर्शनमा एउटा तस्वीर अहिले खुबै भाइरल भइरहेको छ । उक्त तस्वीरका व्यक्तिले तियानानमेन स्क्वेयरको ट्यांकम्यान नामक अज्ञात व्यक्तिको स्मरण गराएको छ । अहिलेको तस्वीरमा एक व्यक्ति सुरक्षाकर्मीका अगाडि निःशस्त्र भएर छाती फुलाएर उभिएको देखिन्छ ।तियानानमेन स्क्वेयरमा भएको दमनमा एक व्यक्ति ट्यांकअगाडि उभिएको तस्वीर निकै प्रसिद्ध भएको थियो । उक्त व्यक्ति अहिले पनि...