भदौ १२,
काठमाडौं । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी सिडियोहरुको सरुवा गरेको छ । गृह स्रोतका अनुसार ३१ जना सिडियोहरुलाई सरुवा गरिएको हो ।
सरुवा सुची अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यलाई गृहमन्त्रालय सरुवा गरिएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेलाई जिल्ला प्रशासन कार्यालय ललितपुर सरुवा गरिएको छ ।
यस्तो छ सुची :