असोज ६,
नयाँ दिल्ली । एक नेपाली युवा भारतको नयाँ दिल्लीबाट बेपत्ता भएका छन् । महानन्द जोशी र श्रीमती उमा जोशीका २४ वर्षीय छोरा रजत जोशी गत सेप्टेम्बर ८ तारिखका दिन ओखला भन्ने स्थानबाट बेपत्ता भएका हुन्। कञ्चनपुरको भिमदत्त नगरपालिका वार्ड न १८, महेन्द्रनगर स्थायी घर भएका २ महिनादेखि भारतको राजधानी दिल्लीमा बसोबास गर्दै आएका थिए ।रजत...
असोज ६,
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका कुपिहमा आइतबार साँझ करेन्ट लागेर एक जना युवाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय धर्मेन्द्र मण्डल रहेको मृतकका दाइ पर्ने विजय मण्डलले जानकारी दिए ।मोटरबाट पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लागेको र उपचारको लागि राजविराजस्थित गजेन्द्र अस्पतालमा भर्ना गरे पनि उपचारको क्रममा राति नै उनको मृत्यु...
असोज ६,
काठमाडौं । श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई दसैंतिहार तथा छठका अवसरमा आन्तरिक उडानमा छुट दिने भएको छ। ७५ वर्ष पुगेका बृद्धबृद्धालाई घटनास्थापनादेखि लागू हुनेगरी कम्पनीले हवाई भाडामा ५० प्रतिशत छुट (इन्धन र ट्याक्सबाहेक) दिइने जनाएको छ।त्यस्तै ८५ वर्ष उमेर पुगेका बृद्धबृद्धाले भने ५ सय रुपैयाँ तिरेर बाँकी हवाई भाडा तथा इन्धन उपशिर्षकको शुल्क छुट पाउने कम्पनीले जनाएको...
एजेन्सी, असोज ६,
काठमाडौं । विभिन्न कथा कहानीहरुमा मान्छेका सिङ पलाएको बारेमा त सुन्नुभएकै छ होला । तर भारतको मध्यप्रदेशमा चाहिँ साँच्चिकै मान्छेको टाउकोमा सिङ पलाएको छ । मध्यप्रदेशको सागर जिल्लामा पर्ने रहली गाउँमा बस्ने ७४ वर्षका श्यामलाल यादवको टाउकोमा केही वर्षअघि एउटा सिङ पलाएर बढिरहेको थियो । हालै शल्यक्रिया गरी उक्त काटिएको छ ।केही वर्षअघि टाउकोमा चोट लागेसँगै उनको...
असोज ६,
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ नेपाल आउने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विदेश विभागको निमन्त्रणामा उनी नेपाल आउन लगेका हुन् । चिनियाँ राष्ट्रपति सि चिन फिङको नेपाल भ्रमणको तयारीका लागि उनी नेपाल आउन लागेका हुन् ।तीन दिने भ्रमणका क्रममा ताओ आज नै काठमाडौं आइपुग्ने नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी...
असोेज ६,
पर्वत । सडकमा काम गरिरहेका बेला माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर कुस्मा नगरपालिकामा एकजना सबओभरसियरको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङका करिब २३ वर्षीय कमल राई रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए। मध्यपहाडी लोकमार्गको स्तरोन्नति भइरहेको कुस्मा नगरपालिका–७ खरेहामा सडकको चौडाइ नाप गरिरहेको बेलामा सडकमाथि खसेको सुक्खा पहिरोले राईलाई परेको हो।उनको...
असोज ६,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विकासका कुरामात्र धेरै भए पनि व्यवहारमा त्यस्तो नदेखिएको बताएका छन्। दिवंगत नेतृ सहाना प्रधानको स्मृतिमा सोमबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै प्रचण्डले भने ‘मीठा मीठा कुरा भन्न सजिलो छ। हिजो राजा/महाराजाहरूले पनि विकासका मूल फुटाउने कुरा त गरेकै हुन्। तर भयो अर्कै,’ प्रचण्डले भने,‘...
असोज ६,
सुर्खेत । मुन मिडिया हाउसले सुर्खेतको वीरेन्द्रनगरमा ‘मिस्टर एन्ड मिस सुर्खेत २०१९’ आयोजना गर्न लागेको छ। विगत तीन वर्षदेखि सुर्खेतमा आयोजना गर्दै आएको मिस सुर्खेतको तेस्रो संस्करणका साथै पहिलो छोटी मिष्टर सुर्खेत प्रतियोगिताको हुने भएको हो। आइतबारदेखि प्रतियोगिताका फारम वितरण सुरु गरिएको मुन मिडिया हाउसका अध्यक्ष विजय के सीले बताए। मिस सुर्खेत र मिष्टर सुर्खेतका...
एजेन्सी, असोज ६,
मुम्बई । हालै बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटोशूट गरेको तस्वीर उनले शेयर गरेकी छिन् । तस्वीरमा उनी खुबै बोल्ड देखिएकी छिन् । यो तस्वीरलाई लिएर भारतीय मिडियाले बलिउडका नायिकाहरुसँग तुलना गरेका छन् । फोटोमा इराले डार्क मेकअपका साथ रातो ड्रेस लाएकी छिन् । तस्वीर शेयर गर्दै उनले लेखेकी छिन्, सटर्डे...
असोज ६
काठमाडौं । इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदी संक्रमित भएका हुन् । कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए । ‘एकैपटक ठूलो संख्यामा कैदी बिरामी परेपछि उपचारमा...










