Tuesday, August 4, 2026
Home Blog Page 1274
अन्नपूर्ण दैनिक असोज १६, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा वार्ता हुने भएको छ। यस्तै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र अधिकारीले बताएका छन्। भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक योजनामा...
कान्तिपुर दैनिक असोज १६, काठमाडौँ — यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाही (भिडियोमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएको) ले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ । प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको छ । स्रोतका अनुसार उनी त्यहाँ...
नागरिक दैनिक असोज १६, काठमाडौं — बाराको फेटा गाउँपालिका–४ मा ५ जनाको शव फेला परेको छ । बताराको एक घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौंरले जानकारी दिए। शव भेटिनेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्‍नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी,...
नेपाल समाचारपत्र असोज १६, ललितपुर। साझा प्रकाशनका कर्मचारीले यो वर्षको दशैंको पेस्की अर्को वर्षको दशैंमा पाउने भएका छन्। विगत एक वर्षदेखि रोकिएको तलब बल्ल हात परेपछि मख्ख परेका कर्मचारीले गएको दशैं पेस्कीसहित एक वर्षको तलब हात पारेका हुन्। ‘एक चिहान’ र ‘सबैको नेपाली’ तथा ‘लिङ्क अग्रेजी’ गरी तीन पुस्तकको बिक्रीबाट प्राप्त करिब ४ करोड रुपियाँले एक वर्षको तलब खुवाइएको...
असोज १५,भक्तपुर । शुभज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार संस्थाका शेयरधनी, सदस्यहरुको उपस्थितीमा भक्तपुर नगरपालिका वडा नम्बर-१० कमलविनायकमा रहेको कार्यालयमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।संस्थाको आ.व. ०७५/०७६ को आर्थिक प्रतिबेदन अनुसार २०७६ असार मसान्तसम्म शेयर पुँजीतर्पm रु. ९०,९८,६०० रहेको र सोही मितिसम्म वासलाततर्पm पुँजी तथा दायित्व विभिन्न...
-यमुना पराजुली अधिकारीटेबलमा घोरिएर एकोहोरो लाएर केहि पढ्दै गरेकि म एक्कासी सुनेको आवाजले झसङ्ग भए । पार्वती दिदी हुनुहुदो रहेछ । भन्दै हुनुहुन्थ्यो ‘ दशै लाग्यो त अब झ्यालका पर्दा झिकेर धुन सुरु गर्नुपर्ला ।’ ‘ दशैं आयो है ?’ म यस्तरी भन्छु कि मानौ मलाई केहि थाहा नै छैन । त्यहि बसिबसिकनै झ्यालबाट बाहिर हेरे , अहँ ! आकाश...
असोज १५, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकामा करोडौं भ्रष्ट्रचार गरेको आरोप लगाएका छन् । नेकपा चाँगुनारायण नगरपालिका वडा नं. ६ तेलकोटको आयोजनामा भएको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् ११४०, छठ पर्वहरुको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै सांसद बस्नेतले भने ख्वप कलेज चलाएका छौं भन्दै नेमकिपाका...
असोज १५, बुटवल । रुपन्देहीमा कांग्रेसका एक नेता अर्कैकी श्रीमती संग मोजमस्ती गरिरहेका बेला रंगेहात पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं। १२ बेलबासमा स्थानिय शान्ती शर्मा संग मादक पदार्थ सेवन गरिरहेको अवस्थामा कांग्रेस नेता पक्राउ परेका हुन । पक्राउ पर्नेमा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं। ५ का क्षेत्रिय कोषाध्यक्ष सैनामैना नगरपालिका वडा नं। १० सालझण्डी निवासी हरी...
असोज १५, काठमाडौं । एसईई पूरक (ग्रेडवृद्धि) परीक्षा नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले गत भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) तर्फ पूरकको नतिजा बुधबार सार्वजनिक गरेको हो। परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ जना सहभागी भएकोमा एक लाख ११ हजार ६ सय ७८ जनाको ग्रेडवृद्धि...
असोज १५, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुससहित एक जना ओभरसियरलाई काठमाडौंको टोखाबाट नियन्त्रणमा लिएको छ । लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा।लि।काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।टोखा नगरपालिकाले भवन निर्माण सम्पन्न गरेको प्रमाण(पत्र उपलब्ध गराउने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा टङ्गालबाट...