असोज १६,
काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यक्तिले गर्ने गल्तीको दोष पार्टीले नबोक्ने तर्क गरेका छन् ।यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको नाम उच्चारण नगरी उनले व्यक्तिको गल्तीहरु पार्टीमा ल्याएर जोड्न नहुने बताए । नेकपा बनेपा नगर कमिटीले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै संघीय सरकारका प्रवक्ता रहेका मन्त्री बाँस्कोटाले गल्ती गर्नेले नै कारबाही...
असोज १६,
काठमाडौं । बाराको फेटा गाउँपालिका-४ बतरामा घरेलु मदिरा बनाउने कच्चा पदार्थ राख्न बनाइएको भूमिगत ट्यांकीमा पाँच जनाको शव फेला परेको छ।जोगा मुखिया बिनको घरमा बनाइएको भूमिगत ट्यांकीमा निसास्सिएर बुधबार राति ८ बजे एकै परिवारका चारजनासहित पाँच जनाको ज्यान गएको प्रहरीले बताएको छ।मृत्यु हुनेमा ४० वर्षीय घरधनी मुखिया, उनकी श्रीमती ३७ वर्षीया लालमुनि देवी, १० वर्षीय छोरी सुमनी मुखिया...
असोज १६,
काठमाडौं । सिंगापुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (बिहिबार) ओमान जाँदैछ । आगामी शनिबार ९अक्टोबर ५–१०० देखि शुरु हुने ५ देश सम्मिलित टि–२० शृङ्खलाका लागि नेपाली टोली आज ओमान जान लागेको हो । शृङ्खलामा नेपालसहित आयोजक ओमान, आयरल्यान्ड, हङकङ र नेदरल्याण्ड्स छन् । यो क्रिकेट शृङ्खला नेपालका लागि विषेश रहेको छ ।युवा खेलाडीको वाहुल्यता रहेको नेपाली...
एजेन्सी, असोज १६,
काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ले बक्स अफिसमा रेकर्ड तोड ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन यो फिल्मले भारु ५० करोडमा ओपनिङ गरेको हो । ‘वार’ले शानदार ओपनिङ गर्दै ‘जोकर’ र ‘सईरा नरसिंहा राव’लाई पछाडी छाडेको छ । बक्स अफिस इन्डियाकाअनुसार, वारले हिन्दी भर्जनमा मात्रै ५० करोड कलेक्सन गरेको हो...
असोज १६,
काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार बजारमा सुन १ हजार १ सय र चाँदी १५ रुपैयाँले बढेको हो । बुधबार प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार १ सय रुपैयाँले बढेर ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, तेजावी सुन...
असोज १६,
काठमाडौं । सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।उनले यात्रुलाई सहयोगका लागि सहायताकक्ष बनाएर सेवा दिँदै आएको समेत बताएका छन् । केही गुनासो...
असोज १६,
काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने संसद् सचिवालयकी महिलाका श्रीमान-श्रीमतिले सम्बन्ध विच्छेद गरेका छन्। बिहीबार रोशनी शाही ९भिडियो र पत्रमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएकोले० र उनका श्रीमान चित्रजंग शाहीबीच सम्बन्ध विच्छेद भएको हो।सम्बन्ध विच्छेदमा श्रीमान्श्री-मती दुबैले हस्ताक्षर गरेको पत्र चित्र जंगले फेशबुकमार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको पत्रमा ‘प्रीय जनहरु, थुप्रै उतार...
असोज १६,
काठमाडौं । दशैँको समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने गरेको पाइएको छ । नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारी साधन जाँचका क्रममा बुधबार साँझ मापसे गरेर यात्रु बोक्ने तीन चालकलाई प्रहरीले पक्राउ गरेको छ । एक चालक भने फरार रहेको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कले जनाएको छ । ट्राफिक प्रहरीले विभिन्न सङ्घसंस्थाको सहकार्यमा...
असोज १६,
काठमाडौं । प्रदीप भट्टराईले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । मह जोडी, षटकोण आर्टस् र प्रदीप भट्टराईको सहकार्यमा चलचित्र निर्माण हुने भएको हो । फिल्मको आधिकारिक जानकारी दिँदै निर्देशक प्रदीप भट्टराईले चलचित्र अर्को वर्षको कार्तिक ७ गते फिल्म रिलिज हुने जानकारी गराएका छन् ।यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘शत्रु गते’ निर्देशन गरेर चर्चा कमाएका प्रदीप धेरै फिल्ममेकरको...
गोरखापत्र दैनिक
असोज १६, काठमाडौँ । मनसुन लम्बिँदा यस वर्षको बडादशैँ हिले दशैँ हुने भएको छ । यस वर्षको मनसुन असोज ६ गते सकिए पनि मनसुनी वायुले आकाश छाडेको छैन । “अघिल्लो न्यून चापीय वायु सकिएर घाम लाग्दा अब खुल्छ कि झैँ भएको थियो तर फेरि बादल लाग्न थालेको छ”, मौसमविद् समिर श्रेष्ठले भन्नुभयो, “यतिखेर मनसुनको न्यून चापीय रेखाका...










