असोज २१, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले पनि हिम्दु धर्मावलम्बीहरुको महान् चाड विजया दशमी मनाएका छन् ।दूतावासमा आयोजित कार्यक्रममा टीका र जमरा लगाएर उनले दशैं...
असोज २१,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यकर्ता र शुभेच्छुकलाई दशैंको टीका लगाइदिने समय तालिका छ।प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा। कुन्दन अर्यालका अनुसार दशैंको टीकाको दिन दिउँसो २ देखि ४ सम्म मन्त्री, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानमन्त्री ओलीले टीका लगाउने कार्यक्रम तय भएको छ। यस्तै दिउँसो ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता,...
असोज २१,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैंको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरूमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गरेका छन्। दशैंको अवसरमा मंगलबार एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले धार्मिक र सांस्कृतिक पर्व विजया दशमी अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने चाड भएको बताएका छन्।नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी...
असोज २१, काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान् पर्व विजयादशमी मंगलबार मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा...
असोज २०,
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले बामपन्थी सरकार गठन पछि विपन्न नागरिकको जीवनमा परिवर्तन शुरु भएको बताएका छन्। उनको आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं। ५ को दमकमा सोमबार आयोजित शुभकामना आदन प्रदान कार्यक्रममा उनले हुने खानेहरूको भन्दा पनि हुँदा खानेहरूको जीवनमा परिवर्तन देखिएको बताएका हुन्। वास्तविक रूपमा जो सर्वहारा छन्, विपन्न छन् उनीहरूमा...
असोज २०,
बुटवल । अर्घाखाँचीको नरपानीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। सोही दुर्घटनामा परी ६ जना घाइते भएका छन्। कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नं। को स्कार्पियो जीप सोमबार अपरान्ह १२स्३० बजे सन्धिखर्क नगरपालिका वडा नंं ६ घुम्ती नजिकै दुर्घटनामा परेको हो ।दुर्घटनामा परी मृत्यु हुनेमा एक जना महिला र दुई जना...
असोज २०,
काठमाडौँ । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० सिरिजमा करण केसीको उत्कृष्ट अलराउण्ड प्रदर्शनको मद्दतले नेपालले नेदरल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । करणले मात्र १४ बलमा ३१ रन बनाएपछि नेदरल्याण्डले प्रस्तुत गरेको १ सय ३४ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै पछ्यायो ।
करणले यसक्रममा १ चौका र तीन छक्का हिर्काए ।त्यस्तै, कप्तान पारस खड्काले ३३...
-भुवन शिवाकाेटी “चाैघरे”एकाबिहानै मन्दिरमा घन्टहरू बज्छन
शंखकाे ध्वनी कम हुँदै जान्छ
दूरदराज व्यूँझाएरमशानघाटतुल्य घरहरूमा चहलपहल शुरू हुन्छ
सयनकक्षहरू खाली हुँदै जान्छन्
मिरमिरे उज्यालाेसँगै
सडकहुदैं उकाली ओरालीकाे बाटाेबाट
कारखानामा बाक्लिन्छन मान्छेहरू
बिभत्स भविश्य जन्माउन
बिस्तारै
स्वचालित मेशिनहरू चल्छन
अर्धनिद्राबाट जाग्छ भाेक र लाेभ
फरक जीवनकाे गति भेटेरकठाेर हुदै जान्छन फलाम उचाल्ने हातहरू
एकाेहाेरिंदै जान्छन् मनहरू
पिल्सदै जान्छ रहर
धुलाे हुँदै जान्छ
टुक्रिदै जान्छ
फरक फरक आकारमा फलामपग्लदैजान्छ
पग्लिएर रूप परिवर्तन हुँदै जान्छ
पाइन भरेर
राताे फलाम आकार लिएर बन्छ...
असोज २०,
काठमाडौं । सोमबार साँझ पक्राउ परि हिरासतमा लिइएका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ। पक्राउ लगत्तै महराको वीर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। उनका अनुसार महरामा उच्च रक्तचाप र अक्सिजनको कमी देखिएको छ।
‘पक्राउ पछि उहाँको स्वास्थ्य परीक्षण गरिएको हो, स्वास्थ्य परिक्षण गर्दा उच्च रक्तचाप र अक्सिजनको...
असोज २०
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दसैंका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरे ।पूजाअर्चनाको क्रममा खनालले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छाप समेत लगाए । साथै मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद...










