Friday, August 7, 2026
Home Blog Page 1260
असोज २९, काठमाडौं । लोकसेवा आयोगले सहसचिव र उपसचिव पदमा बुधबार विज्ञापन खुलाएको छ।निजामति सेवाको प्रशासनतर्फ एक सय ८१ सहसचिव र तीन सय ९३ उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ उपसचिवका लागि विज्ञापन गरिएको हो। स्वास्थ्य सेवामा नवौं र एघारौं तहमा विज्ञापन खुलेका हुन्।आयोगले प्राविधिक र अप्राविधिक पदका लागि एकैपटक ठूलो संख्यामा विज्ञापन गरेको छ। योग्यता पुगेकाहरूले...
असोज २९, काठमाडौं । पोषण सुधार अभियन्ता बोनिता शर्मा सन् २०१९ को शक्तिशाली एक सय महिलाको सूचीमा परेकी छिन्।ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा शर्मा पनि अटाइन्। बिबिसीले ६ वटा क्याटेगोरी तयार पार्दै १ सय महिलाको सूची सार्वजनिक गरेको हो। पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ प्रकारमा विभाजन गर्दै १००...
असोज २९, काठमाडौं । म्यानमारको राजकिय भ्रमणमा निस्किएकी राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट विमानस्थल जान हेलिकप्टर चढेकी छन्। सडक हुँदै विमानस्थल जाँदा सवारीका कारण सडक जाम हुने भएकाले राष्ट्रपतिले हेलिकप्टर प्रयोग गरेको बताइएको छ। सवारीका कारण सडक जाम हुँदा राष्ट्रपतिको आलोचना हुँदै आएको थियो।उनी म्यानमारमा पाँच दिने राजकिय भ्रमणका लागि जानका लागेकी हुन्। म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा...
असोज २९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले संगठन विभागमा तीन जना थप गरेको छ । बुधबार बसेको सचिवालय बैठकले अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई...
असोज २९, काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल अन्तर्गत एसियाली राष्ट्रको दोस्रो चरणको छनोट खेलमा मंगलबार राति भएको खेलमा नेपाल जोर्डनसँग उसैको मैदानमा ३–०...
असोज २९, काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदीश अग्रवालमाथि कालोमोसो दलेको आरोपमा विजय थापा पक्राउ परेका छन् । थापा चिकित्सा शिक्षा सुधारको माग गर्दै प्रा।डा।...
असोज २९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनपीङको स्वागत गर्न सहयोग गरेकोमा सम्पुर्ण नेपालीहरुलाई धन्यवाद दिएकी छन्।सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘चीनका महामहिम राष्ट्रपति सी चिनफिङलाई न्यानो स्वागत गर्दै ऐतिहासिक भ्रमण सफल पार्न सहयोग गर्ने नेपाली दाजुभाई तथा दिदीबहिनी, सुरक्षा अङ्ग, आमसंचार र सम्बद्ध सबैलाई हार्दिक धन्यवाद १ महामहिमको यस भ्रमणबाट जनतामा देखिएको खुशी...
असोज २९, धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूसँग सुझाव लिएको तर लागू नगरेको आरोप लगाएका छन्। दशैं, दीपावली तथा छठ पर्वको अवसरमा मंगलबार धनगढीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम पूर्व संचारकर्मीसँग प्रतिक्रिया गर्दै उनले चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भएका सम्झौतामा आफूले...
असोज २९, काठमाडौं । विदेशबाट नेपालमा लगानी भित्र्याउने दाबी गर्दै आएको गैरआवासीय नेपाली संघ नेपाल सरकारसँग चन्दा मागिएको अवस्था छ । अनलाइन खबर लेख्छः आफैंले अहिले करिब १५ करोड रुपैयाँ ऋणको भारी बोकिरहेको छ । भलै, १२ करोड रुपैयाँ उठ्न बाँकी छ । केन्द्रीय पदाधिकारीहरुले संघलाई ऋणस्वरूप सापटी रकम दिएर चलाइरहेको अवस्था छ । संघको नेतृत्व गर्ने एनआरएन नेताहरु अर्बपति...
असोज २८, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।मन्त्री भट्टराईले चिनियाँ राष्ट्रपति सीले नेपालको दुई दिने राजकीय भ्रमणको क्रममा दिएको प्रत्येक ‘स्टेटमेन्ट’ले सो भ्रमण वर्षलाई प्रवर्द्धन गर्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेका हुन्। उनले राष्ट्रपति सीको नेपाल भ्रमणले चिनियाँ...