Friday, August 7, 2026
Home Blog Page 1256
कात्तिक ३, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमारको राजकीय भ्रमण पूरा गरी आज बिहान जापान प्रस्थान गरेकी छन्। थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ। राष्ट्रपति भण्डारीलाई याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा म्यानमारका धार्मिक मामिला तथा संस्कृतिमन्त्री छुरा यु आङ को, याङ्गुनका मुख्यमन्त्री यु फियो मिन थिन र म्यानमार लागि नेपाली...
कात्तिक ३, दोहा : कतारले कफाला प्रणालीको विधिवत अन्त्य गर्दै रोजगारदाता फेर्न पाइने कानुन अगाडी सारेको छ। कतार सरकारले पारीत गरेको नयाँ कानुन अनुसार अव रोजगारदाता परिवर्तन गर्न सुरुवाती रोजगारदाताको नो अव्जेक्सन लेटर पनि नचाहिने भएको छ। कतारको नयाँ कानुनले सुरक्षा निकायबाहेकका अरु कामदारलाई रोजगारदाता फेर्न नो अव्जेक्सन लेटर हटाएसँगै अब कतारमा कफालाको विधिवत अन्त्य भएको अन्तराष्ट्रिय...
कात्तिक ३, काठमाडौं : संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन्। आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुर्व्यवहारको घटना सार्वजनिक भएपछि सभामुख र सांसद पदबाट समेत...
कात्तिक ३, काठमाडौं : देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्णरुपमा बदली भई केहि स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको छ। देशका धेरैजसो स्थानमा विहानैदेखि बादल लागेर आकास धुम्मिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोपख मध्य र पुर्वी भेगमा हल्कादेखि मध्यम खालको पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले...
कात्तिक ३, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धोका भएको गुनासो सचिवालय सदस्यहरु गर्न थालेका छन्। पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका हुन्। दाहालले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी...
कात्तिक २, रौतहट : पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन बम बनाउने क्रममा विस्फोट भइ घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै हालेर हत्या गरेको अभियोगमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद आफतान आलम अहिले प्रहरी हिरासतमा छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको कडा निगरानीमा रहेका आलमको आतंक अहिले पनि उस्तै छ। इँटाभट्टामा जिउँदै पोलिएका युवाहरूका परिवार आलम छुटेपछि आफूहरूको पनि उनको...
कात्तिक २, काठमाडौं : उत्तरपुस्तिका धुल्याउन निषेध गर्ने र विवादित उत्तरपुस्तिका पुन: निरीक्षण गर्नुपर्ने उजुरी राष्ट्रिय सतर्कता केन्द्रमा परेपछि सतर्कता केन्द्रले विवाद साम्य नभइसकेसम्म कुनै पनि उत्तरपुस्तिका धुल्याउने कार्य नगर्न त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरेको छ। प्रहरी नायव उपरीक्षक गणेश कुमार श्रेष्ठद्वारा हस्ताक्षर गरिएको उक्त पत्रमा यस्तो निर्देशन दिइएको हो। प्राडा. सीताराम प्रसाद व्याहुतको संयोजकत्वमा शिक्षाध्यक्षद्वारा मिति २०७६ वैशाख १७...
कात्तिक २, काठमाडौं : खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको निरीक्षण गरेकी छन्। खानेपानी मन्त्रालय अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले गुहेश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुग्दै गर्दा मन्त्री मगरले शनिबार बिहान स्थलगत निरीक्षण गरेकी हुन्। निरीक्षणपछि उनले पशुपति क्षेत्रस्थित बागमती नदीमा बग्ने पानीलाई सफा पानी बनाउने लक्ष्य अन्तिम...
कात्तिक २, भद्रपुर : भारतको विहारसँग जोडिएको झापाको सीमा नाका ४८ घण्टा बोर्डर सिल हुने भएको छ। (आज) शनिबार बेलुका ५ बजेदेखि सोमबार बेलुका ५ बजेसम्म बोर्डर सिल हुन लागेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए। विहार राज्यस्थित किशनगञ्ज जिल्लामा अक्टोबर २१ तारिख अर्थात् कार्तिक ४ गते हुने विधानसभाको उपनिर्वाचनका हुँदैछ। उपनिर्वाचनलाई मध्यनजर गरी...
कात्तिक २, काठमाडौं : दुई ठूला राष्ट्र चीन र संयुक्त राज्य अमेरिकासहित चार राष्ट्रसँग नेपालले तासको व्यापार गर्ने गरेको देखिएको छ। चालू आर्थिक वर्षको दुई महिना नेपालले चीन, भारत, थाइल्याण्ड र अमेरिकाबाट तास भित्र्याएको छ। दशैं तिहारको समयमा तासको माग बढी हुने गरेको व्यपारीहरूले बताउने गरेका छन्। भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौ महिनामा मात्रै ३३ लाख ४१...