Friday, August 7, 2026
Home Blog Page 1247
कात्तिक १२, काठमाडौं : सिस्नुपानी नेपालले समसामयिक विषयमा व्यंग्य कस्दै यस वर्ष पनि देउसी भैलो कार्यक्रम आयोजना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र राजनीतिक दलका प्रमुख नेताहरूको उपस्थितिमा यस वर्ष पनि सिस्नुपानी नेपालले काठमाडौंको प्रज्ञा भवनमा समसायमिक विषयमा व्यंग्य गर्दै देउसी भैलो कार्यक्रम आयोजना गरेको हो। आइतबार साँझ आयोजना गरिएको देउसी भैलो कार्यक्रममा पूर्वसभामुख...
कात्तिक १२, २०७६ काठमाडौं : तिहारको अन्तिम दिन भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर मिष्ठान्न दिने प्रचलन रहेको छ। दिदीबहिनीहरु नहुनेहरुले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउँछन्। तर‚ २०७२ सालको भूकम्पले बालगोपालेश्वर मन्दिरमा क्षति पुर्‍याएपछि यस मन्दिरको बाहिर नै भाइटीका लगाइँदै आइएको छ। लामो समयसम्म मन्दिर पुनर्निर्माण नभएपछि यस वर्ष पनि मन्दिरबाहिर नै भाइटीका लगाइँदै छ।
कार्तिक १२, काठमाडौँ। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि...
कात्तिक १२, २०७६ काठमाडौं : तिहार, विभिन्न प्रकारका रङ, बत्ती, मिठाई, रोटीहरूको पर्व। तिहारमा टीका लगाएर दिदीबहिनीले आफ्ना दाजुभाइलाई सद्धापूर्वक विभिन्न प्रकारका मिठाई तथा विभिन्न प्रकारका रोटीहरू भाइमसलाका रूपमा दिइन्छ। जसले गर्दा तिहारको बेलामा मिठाईहरूको व्यापार धेरै हुने व्यापारीहरू बताउँछन्। आकर्षकरूपमा बनाएर राखिएका तथा छिटो र बजारमा सजिलै किन्न सकिने हुँदा यस्ता मीठा परिकारहरू दिदी बहिनीहरूले दाजुभाइलाई खुवाउने...
कात्तिक १२, काठमाडौं : नेपाल संवत् ११४० आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराएका थिए। नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध...
कात्तिक १२, काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले दीपावली तथा नेपाल संवतका अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। दीपावली र नेपाल संवतका अवसरमा दिएको शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले भनेका छन्, ‘उज्यालो र उल्लासको पर्वको रुपमा मनाइने नेपालीहरुको महान् चाड शुभ–दीपावलीलाई स्वागत गरेर हर्षोल्लासका साथ मनाइँदैछ । नेपालको मौलिक संवत् नेपाल संवतको नव वर्ष ११४० को सुखद् प्रारम्भ पनि यसै...
कात्तिक १२, काठमाडौं : प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ। दिदीबहिनीले दाजुभाइलाई टीका...
कार्तिक ११, भक्तपुर । महानगरिय प्रहरी परीसर भक्तपुरले जुवा तास खेलीरहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार १ बजेको समयमा बिशेष सुचनाको आधारमा सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डु रामचन्द्र खतिवडाको घरबाट ८ जनालाई तासको खालबाट नियन्त्रण लिएको हो । खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा घर धनि सहित मानिसहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा जुवा तास खालबाटै पक्राउ गरेको हो...
कार्तिक ११,भक्तपुर । भक्तपुर । मङ्सिर १४ गते हुने उप निर्वाचनकालागी दलहरू उम्मेदवार छान्न बैठक गरिरहेका छन् । भक्तपुर निर्वाचन क्षेत्र १ को प्रदेश (क)मा हुने निर्वाचनमा उम्मेदवारका लागि नेपाली कांग्रेसले १० जनाको नाम केन्द्रमा पठाएको छ । तर सत्तासिन नेकपाले भने नाम केन्द्रमा पठाई सकेको छैन् । स्रोतले दिएको जानकारी अनुसार यहिँ कार्तिक १३ गते बुधबार बैठक बसेर मात्र...
कार्तिक ११, काठमाडौँ । मंसीर ६ बाट प्रदर्शन हुने चलचित्र च च हुई’को ट्रेलर सार्वजनिक भएको छ । एजी एल इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको, आर्यन सिग्देल,मिरुना मगर र भोला सापकोटा र माओत्से गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘च च हुई’को ट्रेलर सार्वजनिक भएको छ । दुई युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावको कथा चलचित्रको ट्रेलरमा देख्न सकिन्छ । सार्वजनिक ट्रेलर आर्यनसँगै...