Friday, August 7, 2026
Home Blog Page 1248
कार्तिक ११, काठमाडौं । केही समय अगाडीसम्म नायीक शिल्पा पोखरेल र निर्माता छविराज ओझाको घर झगडाले नेपाली मिडियाहरु रंगिन भए । उनीहरुले एक अर्काबीच दोषारोपण पनि गरे । विषेशत नेपाली युटुव च्यानलहरुले शिल्पा र छविको घाउमा नुन दल्ने काम गरेको उनीहरु निकटको आरोप समेत छ । नेपाली सिने जगतमा चर्चाको शिखर चुम्दै गरेकी नायीका र पुराना निर्माताको बिहेपछिको कलहले सम्बन्ध...
राजधानी दैनिक कार्तिक ११, नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमारा भित्री सडकमा आइतबार साँझ ५ बजेतिर मोटरसाइकल रुखमा ठोकिंदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना १८ प २९ नम्बरको मोटरसाइकल सडक छेउको रुखमा ठोकिन पुगेको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मोटरसाइकलमा ४ जना सवार रहेकोमा मोटरसाइकल...
अन्नपूर्ण पोष्ट कार्तिक ११, धन (मूलतः पैसा) की देवी लक्ष्मी पुजिने पर्व तिहारको तयारीमा काठमाडौँको असन बजार सजिइसकेको छ। मसला, फूलमाला, मिठाईका पसल भरिभराउ भइसकेका छन्। विगत पाँच वर्षदेखि असनमा भारी बोक्ने काम गर्छन्, मकवानपुर, फापरबारीका चन्द्रमान वाइबा। सोमबार दिउसो उनी काँधमा नाम्लो भिरेर असनचोकको एउटा पसलको सिँढीमा बसिरहेका थिए। उनलाई सोधियो– ‘तपाईंलाई कति भए पुग्छ पैसाले?’ ‘मलाई त अहिले...
कान्तिपुर कार्तिक ११, तिहार कस्तो पर्व हो  ? काग, कुकुर, गाई, लक्ष्मी, गोरूको पूजा र भाइटीका सम्झेर केके गर्छौं भनेर हामी भन्न सक्छौं  । साथमा देउसी र भैलो खेल्ने कुरा पनि छुटाउँदैनौं  । दसैं, तिहारजस्ता चाडपर्वहरू मनाउने तरिका फरक छन् । यी बेला हामीले खाने परिकार पनि फरकफरक छन् । चाडपर्वहरू स्कुल छुट्टी हुने भएकाले खुसी मान्नुपर्ने समय मात्रै होइन । सबै...
नागरिक कार्तिक ११, बैतडी । भारतको पिथौराजढमा रोजगारीका लागि श्रीमतीसहित गएका बैतडीका तीन जना नेपालीको लिङ्ग काटेर हत्या गरिएको अवस्थामा शव फेला भेटिएको छ । पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताए ।डेरा गरेर बसेकै ठाउँमा...
नेपाल समाचारपत्र कार्तिक ११, काठमाडौं । आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेकाले आज गाई पूजा गर्नु पर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितले जनाएको छ...
कार्तिक १०, भक्तपुर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बर्तमान सरकार जनताको चाहाना अनुसारको सुखी नेपाली र संम्वृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ अगाडी बढेको बताएका छन् । नेकपा चाँगुनारायण नगर वडा नम्बर ५ कमिटिले छालिङ्गमा गरेको आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने ‘देशलाई समाजलाई, नगरलाई, गाउँलाई संम्वृद्ध बनाएर दुःखबाट मुक्त हुने हाम्रो चाहाना हो ।...
कार्तिक १०, काठमाडौँ । प्रदेश सभा सांसद इन्द्र बानियाँले आफू पक्राउ नपरेको बताएका छन् । सञ्चारमाध्यममा जुवाखालबाट आफू पक्राउ परेको भन्ने समाचारको खण्डन गर्दै पूर्व गृहराज्यमन्त्रीसमेत रहेका बानियाँले सो कुरा बताएका हुन् । उनले आफ्नो राजनीतिक चरित्र हत्या गर्न यस्तो भ्रम फैलाइएको जिकिर गरे ।उनले भने, ‘म हिजो ७–८ बजेतिर हेटौँडाबाट काठमाडौँ आएको हुँ । त्यसपछि म कहिँ पनि...
नागरिक दैनिक कार्तिक १०, काठमाडौं । तीन वर्ष पहिले बत्तीको पर्वको रूपमा रहेको तिहारमा सहजरूपमा विद्युत उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो। नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् तर बत्तीको जोहो गर्ने नेपाल विद्युत प्राधिकरणलाई भने कसरी विद्युत व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँथ्यो। घरायसी उपभोक्ताले साँझको समयमा समेत बत्ती बाल्न नपाएर निराश हुन्थे। उनीहरु सरकार र प्राधिकरणलाई गाली...
नागरिक दैनिक कार्तिक १०, वीरगन्ज– वीरगन्जमा एक जना युवाको हत्या भएको छ। वीरगन्ज महानगरपालिका कार्यालयको बारुण यन्त्रका कर्मचारी रहेका बुनिलाल चौरसियाको गोली हानी हत्या भएको हो। वीरगन्ज नगवास्थित बाइपास सडकको छेउमा रहेको पोखरीको किनारमा तन्ना र प्लाष्टिकको बोराले बेरेर फालिएको अवस्थामा चौरसियाको शव शुक्रबार फेला परेको थियो। बिहीबार साँझ उनी वीरगन्ज १६ नगवामा रहेको आफ्नो घरबाट निस्किएका थिए। भोलिपल्ट शव...