Friday, August 7, 2026
Home Blog Page 1244
कार्तिक १५, भक्तपुर । शुक्रबार भक्तपुरको थिमिमा भिन्न रौनक देखियो । एक कार्यक्रममा शिक्षा सेवी बाबुकाजि कसपाल र अधिश्री कसपालको कृति बिमोचन हुदैं थियो । बाबुकाजि र अधिश्री नाताले आफ्नै हजुर बा र नाति हुन् । कार्यक्रममका प्रमुख अतिथि चेतन कार्कीले बाबुकाजि कसपाल (हजुर बा) को जीवनमा आधारित पुस्तक 'कृपा' र अधिश्री कसपाल (नाति) को गीति एल्बम 'सुवासमा अधिश्री' बिमोचन गरेका...
कार्तिक १५, भक्तपुर । भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र–१ (क) बाट प्रदेश सभामा तत्कालीन नेकपा एमालेबाट निर्वा्चित हरिशरण लामिछानेको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ । मंसिर १४ गते हुने उपनिर्वाचनको उम्मेदवारी दर्ताको समय नजिकदैं गर्दा दलहरुले उम्मेदवार छान्न सकिरहका छैनन् । निर्वाचन आयोगको तालिका अनुसार यहिँ २१ गते राजनीतिक दलले आफ्नो उम्मेदवारी आयोगले तोकेको कार्यालयमा दर्ता गर्नु पर्नेछ । उक्त...
काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाअध्यक्ष कुश ढकाल यसो भन्नुहुन्छः यो वडामा सिंहदरबार, अनामनगर, डिल्लीबजार, मैतीदेवी, सेतो पुल, धोवीखोलालगायतका स्थान पर्दछन् । करिब ३० हजार जनंख्याको बसोबास भएपनि बसाईसरेर अन्यत्र जानेका कारण संख्यामा कमि हुन सक्छ । म निर्वाचत भएर आएपछि मेरो पहिलो उद्देश्य भनेको नै वडालाई हिलो, धुलो मुक्त गर्दै उज्यालो वडा बनाउने हो । यो काममा...
यौन स्वास्थ्य । म २९ वर्षीय अविवाहित पुरुष हुँ । अहिलेसम्म मेरो दुई–तीनचोटि उपवास भयो । मेरो स्खलन करिब तीन मिनेटमै हुन्छ । के भएर त्यस्तो भएको हो ? र समाधान के हुन सक्छ ।   -बीउपवासको कुराउपवास भनेको दिनभर वा अहोरात्र भोजन नगर्ने अर्थात् खाना नखाने भन्ने अर्थ लाग्छ । हामीले बोलीचालीको भाषामा हामीले व्रत बस्ने भन्छौं । तपाईंले यहाँ उपवासको प्रसङ्ग किन जोड्नुभएको थाहा पाइएन ।...
कार्तिक १५, आमा बन्नु हरेक नारीका लागी सौभाग्यको कुरा हो । हरेक नारी एक पटक आमा बन्न चाहन्छन् र आमा बन्दै गर्दा उनीहरु निकै उत्साहित हुन्छन् । सन्तानलाई जन्म दिइसकेपछि हरेक आमामा खुसीको सिमा रहन्न । अभिनेत्री सिर्जना सुब्बा पहिलोपटक आमा बन्दैछिन् । उनी यतिबेला घरमा आराम गरिरहेकी छिन् । यहि क्रममा उनले विशेष किसिमले फोटोसुट गराएकी छिन् ।आफैका लागी...
राजधानी दैनिक कार्तिक १५, काठमाडौं । काठमाडौं बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले औषधि र औषधिजन्य उपकरणमा व्यापक ठगी गरेको पाइएको छ । केन्द्रबाट खरिद भएका औषधिमा खरिद मूल्यभन्दा ३ हजार ३ सय गुणासम्म बढी मूल्य लिएर बिक्री गरेको पाइएको छ । केन्द्रको फार्मेसीबाट औषधि र भल्बहरू खरिद मूल्यभन्दा २ हजार ७ सय गुणादेखि ३ हजार ३ सय गुणा...
राजधानी दैनिक कार्तिक १५, काठमाडौं। जग्गा हिनामिनाका उजुरीमा प्रमाण जुटाउनै समस्या देखिएको छ । ‘सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग’मा परेको उजुरी छानबिनका क्रममा जग्गाका सम्बन्धमा प्रमाण जुटाउन समस्या उत्पन्न भएको हो । न्यून मात्रामा परेका उजुरीको छानबिनमा समेत प्रमाण जुटाउन समस्या परेको आयोगले जनाएको छ । ‘हालसम्म करिब २५ वटा उजुरीको मात्र निर्णय गर्न मिल्ने प्रमाण...
गोरखापत्र कार्तिक १५, काठमाडौं, । यस वर्षको शरद यामका लागि बिहीबारसम्म एक हजार ११८ जनाले हिमाल आरोहणको अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अहिलेसम्म ४५ ओटा हिमाल आरोहणका लागि १४८ ओटा आरोहण टोलीले अनुमति लिएका हुन् । अनुमति लिनेमा ८८० जना पुरुष र २२० जना महिला आरोही छन् । कुल ६२ देशका आरोहीले अनुमति लिइसकेको विभागले जनाएको...
अन्नपूर्ण पोष्ट कार्तिक १५, काठमाडौं । नेपाली सेनाले आर्थिक हिनामिना भएको आशंकामा मातहतका अड्डामाथि आकस्मिक छानबिन थालेको छ। जंगी अड्डाले त्यस्तो छानबिन गर्न निगरानी संयन्त्र (ओभरसाइट सेल) बनाएको छ। जंगीअड्डाले सेनाका विभिन्न अड्डामा विनियोजित बजेट सदुपयोग भएरनभएको यकिन गर्न निरीक्षणाधिकृतको अध्यक्षतामा निगरानी सेल गठन गरेको हो। सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले निगरानी संयन्त्रले काम गर्न थालिसकेको बताए। ‘आकस्मिक खटिएको...
कान्तिपुर दैनिक कार्तिक १५, पोखरा — साथीसँग पदयात्रामा मार्दी हिमाल गएकी काठमाडौंकी विपना उप्रेती २०७४ माघ २५ मा हराइन् । समूहभन्दा पछि परेकी उनी देउरालीनजिकै हिउँमा चिप्लिएर खोंचमा खसेको आशंका गरियो । मणिपाल शिक्षण अस्पतालमा एमबीबीएस तेस्रो वर्ष अध्ययन गरिरहेकी २१ वर्षीया उप्रेतीको अहिलेसम्म पत्तो छैन । त्यही वर्ष चैतमा डच नागरिक कोर्री भेन भेग्गेल अन्नपूर्ण क्षेत्रबाट हराइन् । मार्दी हिमालको हाइक्याम्पबाट सिदिङ...