नागरिक दैनिक
कार्तिक १५, काठमाडौं । म सिन्धुपाल्चोकको ताराङमारङबाट बस चढे। गाडी सुरुमै भरिभराउ आएको थियो। तै पनि चढनै पर्ने बाध्यता थियो। जति वर आयो उति मान्छे थप्दै गयो गाडी। हुँदाहुँदा पाइला राख्ने ठाउँसम्म पनि थिएन। बिचमा पनि तीन लाइन गरेर मान्छे राखेको थियो। खलासीले गाडीको सिसाबाट मान्छे मिलाउँदै मान्छे थप्दै आएका थिए। तिन लाइन भरिएपछि हुटमा पनि मान्छे चढे।...
नेपाल समाचारपत्र
कार्तिक १५, काठमाडौं। विभिन्न कारण देखाउँदै उडानमा ढिलाइ गर्ने गरेका कारण नेपाल एयरलाइन्स धेरैजसो आलोचित भइरहन्छ। तोकिएको समयमा उडान नगर्नेमा अन्य देशको तुलनामा नेपाल एयरलाइन्स मुख्य बन्ने गरेको तथ्यांक बेला–बेलामा सार्वजनिक भइरहन्छ। आन्तरिक तथा बाह्य दुवै उडानमा ढिलाइ गर्ने नेपाल एयरलाइन्सले उडान ढिलाइ हुनुमा विभिन्न कारण देखाएर पन्छिने गरेको छ। हालै हङकङ अन्तर्राष्ट्रिय विमानस्थले तयार पारेको अन...
नेपाल समाचारपत्र
कार्तिक १५, काठमाडौं। यौन हिंसाको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योग दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध करणी उद्योग गरेको पुष्टि भएको भन्दै मुद्दा दर्ता गरेको हो। संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराबाट आफू यौन हिंसामा परेको आरोप लगाएपछि महरालाई गत असोज १९ गते पक्राउ गरिएको थियो।...
कार्तिक १४,
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका ३ मा बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । लप्सीफेदीमा सिन्धुपाल्चोकको मेलम्चिबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । बा ५ ख ५०७० नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।
प्रहरीका अनुसार आमा ह्योल्मो यातायातको बस दुर्घटनामा परेको हो । घाइते...
कार्तिक १४,
(मोक्पो) दक्षिण कोरिया । दक्षिण कोरियाको मोक्पो सहरमा अबस्थित मोक्पो नेसनल विश्वविद्यालयमा अध्ययनरत नेपाली विधार्थीहरुले नेपाल भ्रमण बर्षको प्रचार गरेका छन् । विश्वविद्यालयको अन्तरास्ट्रिय विद्यार्थी विभागले आयोजना गरेको खेलकुद तथा सांस्कृतिक कार्यक्रमको अवसर पारेर उक्त विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीले भ्रमण बर्षको ब्यानर सहित प्रचार गरेका हुन् । उक्त कार्यक्रममा नेपालको अलावा क्यानडा, चीन, भारत, मंगोलिया, भियतनाम, म्यानमार, श्रीलंका, इण्डोनेसिया...
कार्तिक १४,
बीबीसी । पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा ६५ जना मारिएको बताइएको छ। पाकिस्तान रेलवेको तेजगाम एक्सप्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको थियो। स्थानीय प्रहरी अधिकारीका अनुसार कम्तीमा ६५ जना मारिएको पुष्टि भएको छ भने अरू ३० जना घाइते भएका छन्।रेलमन्त्री शेख रशिद अहमदका अनुसार यात्रीहरूको साथमा खाना पकाउने सामान,...
कार्तिक १४,
काठमाडौं । कपिलवस्तुमा प्रहरीको गोली लागेर स्थानीय २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको छ । कृष्णनगरमा लक्ष्मीको मूर्ति बिसर्जन गर्ने क्रममा बिबाद भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेबाट कफर्यू आदेश जारी गरेको थियो । कृष्णनगर तनावग्रस्त भएको छ । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यूकैबीच प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको हो । तर, स्थानीय हिन्दू र मुस्लिम...
कार्तिक १४,
जनकपुर । तराई तथा मिथिला क्षेत्रमा निकै महत्व र निष्ठापूर्वक मनाइने छठ पर्व सुरु भएको छ ।
कार्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने यस पर्वको रौनकता र उमंगले तराईवासी उत्साहित बनेका हुन् । तिहारको समाप्तिसँगै विहीबारदेखि सुरु भएको छठ पर्वको चहलपहलले तराईवासीमा ठूलो उमंग भित्रिएको छ । सत्य र अहिंसाको बाटोमा डोर्याउँदै सम्पूर्ण चराचर जीवप्रति सहानुभूति राख्न अभिप्रेरित...
कार्तिक १४,
निर्देशक जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्म ‘१२ सत्ताईस’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका सम्पूर्ण प्रमुख पात्रहरुलाई स्थान दिइएको छ । यो फिल्मबाट जोन योञ्जनले निर्देशनमा डेब्यु गर्दैछन् । कमेडी जनराको फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजि राना, अस्मिता लामिछाने, समरांत थापा, अभोन राज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायत कलाकारको अभिनय...
राजधानी दैनिक
कार्तिक १४, काठमाडौं । सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा पाँच वर्षदेखि फैसला हुन नसकेर थन्किएका छन् । पाँच वर्षभन्दा अघिका भ्रष्टाचारको मुद्दा अझै इजलासमा घुमिरहेको छ । अकूत सम्पति आर्जनदेखि नक्कली शैक्षिक प्रमाणपत्र बनाएर भ्रष्टाचार गरेको मुद्दासहित एक दर्जन मुद्दा सर्वोच्चमा विचाराधीन छन् । अदालतमा बर्सेनि भ्रष्टाचारको मुद्दाको चाङ बढे पनि फस्र्योट भने कम मात्रै हुने गरेको छ ।...









