अन्नपूर्ण पोष्ट
कार्तिक १७, काठमाडौं । छिटो र धेरै फल्ने भनेर सरकारले दिएको धानको बिउबाट कम्तीमा ९ जिल्लाका किसान ठगिएका छन्। गरिमा जातका नाममा दिइएको बिउ अर्कै जात नखुलेको परेको छ। यही कारण धान नफल्दा १५ करोडभन्दा बढीको क्षति पुगेको छ।बालै लगागेपछि चितवन, नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, तनहुँ र लमजुङका सयौं किसानले ठूलो क्षति व्यहोर्नुुुुपरेको छ। उनीहरूले हाइब्रिड...
बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको लगायत आरोप कान्तिपुर- कार्तिक १७,
काठमाडौँ — सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि अनियमितताको आरोपमा छानबिन गर्ने भएको छ । लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको र रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै...
नेपाल समाचारपत्र
कार्तिक १७, काठमाडौं । यौन दुव्र्यवहारको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आज आइतबार थुनछेक बहस हुँदै छ। बहसमा वादी नेपाल सरकार पक्ष भएकाले पीडितका तर्फबाट सरकारी वकिलले र प्रतिवादीका तर्फबाट निजी कानुन व्यवसायीले आ–आफ्नो पक्षमा बहस गर्नेछन्। त्यही बहस, प्रमाणलगायतका आधारमा इजलासले थुनछेकको फैसला लिनेछ।
जबरजस्ती करणीसम्बन्धी मुद्दा बन्द इजलासमा चल्ने गर्दछ। पीडित र पीडक दुवै पक्ष र...
कार्तिक १६,
काठमाडौं । जनकपुरधाम मिथिलाञ्चलको प्रमुख पर्व छठ अवसरमा प्रदेश २ सरकारले कात्तिक १७ गते आइतबार सार्वजनिक बिदा दिएको छ । यस पटकको छठ पर्व शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै बिदा दिँदै आएको थियो । छठ पर्व कठोर पर्व भएको र...
ऋचा थापा
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लभ यू हमेशा’ बाट रजटपटमा पदार्पण गर्न लागेकी नयाँ अनुहार हुन्— ऋचा थापा । कीर्तिपुरमा जन्मिएकी ऋचाले यो चलचित्रमा अभिनय गर्नुअघि करिब दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । पहिलो चलचित्रमा अभिनेता यशराज गराचसँग अनस्क्रिन रोमान्स गरेकी ऋचाले अभिनयमै करियर बनाउने लक्ष्य लिएकी छिन् । नृत्यमा अब्बल ऋचा फुर्सदमा यात्रा गर्न रुचाउँछिन् ।...
कार्तिक १६,
बलिउड एक्टर सुशान्त सिंह राजपुतको रियल लभ लाइफ रिल लभ लाइभको भन्दा कम रोमान्टिक छैन। टेलिसिरियल हुँदै ठूलो पर्दामा पुगेका उनको टेलिसिरियलको लभलाइभ पनि उस्तै रोमान्टिक थियो, ठूलो पर्दामा पनि उस्तै छ। पुरानी प्रेमीकासँग ब्रेकअपपछि एक्लिएका उनीको नाम अहिले रिया चक्रवर्तीको प्रेममा चुर्लुम्म छन्। उनले सार्वजनिक कार्यक्रमहरुमा भने रियासँगको सम्बन्ध अस्वीकार गर्ने गरेका छन् तर जति लुकाउन...
कार्तिक १६,
एजेन्सी । सेमी न्युड तस्बिर सार्वजनिक भएसँगै बलिउड अदाकारा मन्दाना करिमी अहिले विवादमा छिन्। आफ्नो सोसल अकाउन्टमा बोल्ड तस्बिर सार्वजनिक गर्न नहिच्किचाउने उनले विवादित तस्बिर पनि आफैं राखेकी हुन्। पटक पटक उनी ट्रोलको सिकार पनि बनि सकिन् तर अहं रत्तिभर हच्केकी छैनन् उनी। हालै सार्वजनिक भएको तस्बिरमा उनी कम्मरमाथि कपडाहीन अवस्थामा छिन्। उनको तस्बिर सार्वजनिक भएलगत्तै उनका...
नयाँ पत्रिका दैनिक
कार्तिक १६, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा छिटो–छिटो समस्या देखिन थालेपछि उपचारका लागि बालुवाटारमै मेडिकल रुम बनाउने तयारी भएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै डायलाइसिससमेत गर्न मिल्ने गरी बालुवाटारमै विशेष प्रकारको मेडिकल रुम बनाउने तयारी भएको हो । शुक्रबार बालुवाटारमा भेला भएका चिकित्सकहरूले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेर्दा निवासमै विशेष उपचार सुविधा...
कार्तिक १६, काठमाडौं । नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीसहित जुवाखालबाट ८ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुले शाहीसहित बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणालाई जुवाखालबाट पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बसपार्कका इन्सपेक्टर सन्तोष कुमार दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले टोखा १० बाट उनीहरुलाई...
कार्तिक १६,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताउनुभएको छ । छठ पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रुपमा स्मरण गर्नुभएको छ । “यो कृतज्ञता र प्रकाशको चाड हो । यो न्यानोपनको चाड हो । यो जीवनको र सृष्टिको चाड हो” उहाँले सन्देशमा भन्नुभएको...










