भक्तपुरमा ‘हजुर बा’ र ‘नाति’को कृति एक साथ बिमोचन

575

कार्तिक १५,
भक्तपुर । शुक्रबार भक्तपुरको थिमिमा भिन्न रौनक देखियो । एक कार्यक्रममा शिक्षा सेवी बाबुकाजि कसपाल र अधिश्री कसपालको कृति बिमोचन हुदैं थियो ।
बाबुकाजि र अधिश्री नाताले आफ्नै हजुर बा र नाति हुन् । कार्यक्रममका प्रमुख अतिथि चेतन कार्कीले बाबुकाजि कसपाल (हजुर बा) को जीवनमा आधारित पुस्तक ‘कृपा’ र अधिश्री कसपाल (नाति) को गीति एल्बम ‘सुवासमा अधिश्री’ बिमोचन गरेका हुन् ।