कार्तिक १८, भक्तपुर । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सचीवालयले आइतबार उप निर्वाचनको उम्मेदवार तय गर्यो । भक्तपुर निर्वाचन क्षेत्र १(क) प्रदेशका लागि देबिप्रसाद ढकाल(डीपी)लाई उम्मेदवार बनायो । तर सोमबार चागुनारायणका नेकपाका कार्यकर्ताहरुले जिल्ला स्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । असन्तुष्ट रहेका नेकपाका कार्यकर्ताले सुर्यबिनायकमा रहेको पार्टीमा केही बेर नारा जुलुस समेत गरेका छन् । २०७४ सालमा सप्पन्न प्रदेश...
नागरिक दैनिक
कार्तिक १८, दैलेख – जिल्लाको पञ्चकोसी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि क्याम्प बनाउने काम धमाधम चालु छ। डुंगेश्वर गाउँपालिका–१, चुप्रास्थित वडा कार्यालयछेउमै चिनियाँ टोलीले प्राविधिक र कामदार बस्ने क्याम्प बनाएको हो। एक हप्तामै शौचालय, खानेपानीका धारा बनाएका उनीहरूले महिना दिनभित्रै बस्ने टेन्ट पनि हाले। वरपर सुरक्षाका लागि घेरबार लगाउने लगायत काम चलिरहेको छ। चिनियाँ विशेषज्ञ टोली...
अन्नपूर्ण पोष्ट
कार्तिक १८,
काठमाडौं । वीर अस्पतालको पहिलो तलाको उत्तरपूर्वमा अति अतिविशिष्ट (भीभीआईपी) कक्ष छ। हरेक कक्षको बाटो (प्यासेज) मा लचकदार गलैंचा बिच्छ्याइएको छ। बिरामी सुत्ने कोठामा अत्याधुनिक उपकरणजडित छ। बाथटबसहितको कोठाभित्रै (अट्याच) बाथरुम र शौचालय छ।स्टोरसहितका आठवटा भीभीआईपी कक्षका विभिन्न कोठामा आगन्तुकका लागि महँगो सोफा छ। अस्पतालको सुविधासम्पन्न भीभीआईपी शड्ढयामा तीस वर्षयता कोही पनि सेवा लिन पुगेका छैनन्। तर...
नेपाल समाचारपत्र
कार्तिक १८, सिन्धुपाल्चोक। मागा देउरालीबाट काठमाडौं जाँदै गरेको शैलुङ्गेश्वरी यातायातको बा२ख ७२४५ नम्बरको बस आइतबार मध्याह्न सिन्धुपाल्चोकको सुकुटेनजिकै सुनकोसीमा खस्दा १७ जनाको मृत्यु भएको छ।आइतबार राति अबेरसम्ममा १ पुरुष, ७ महिला, ४ बालक र २ बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।उहाँका अनुसार मृतकमध्ये १४ जनाको पहिचान खुलेको छ भने यो समाचार...
कान्तिपुर दैनिक
कार्तिक १८, काठमाडौँ — मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अब कसरी गर्ने भन्नेबारे आइतबार पनि टुंगो लागेन । अघिल्लो साता सुरु गरिएको डायलाइसिसलाई नै निरन्तरता दिने कि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरूसँग परामर्श जारी राखेका छन् । सत्तारूढ नेकपाका स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री ओलीको उपचार पद्धति टुंगो लागिनसकेको बताए । ‘अहिले उहाँले...
कार्तिक १७,
काठमाडौं । विभिन्न जिल्लामा जनप्रतिनिधिको रिक्त पदमा यहिँ मंसिर १४ गते उपनिर्वाचन हुदैंछ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्य तालिका यस्तो छ ।
कार्तिक १७,
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुगको छ । १६ जनामध्ये ५ जनाको सनाखत भएको छ । दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।प्रहरीका अनुसार मृतक १५ मध्ये नौ महिला, एक...
कार्तिक १७,काठमाडौं । उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवार छनोट गरेको छ । नेकपा सचिवालयको आइतबार बसेको बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाल (डीपी)लाई उम्मेदवार बनाइएको छ ।बाग्लुङ २...
कार्तिक १७,
नायिका पूजा शर्मा अभिनित फिल्म प्रदर्शनरत छ । फिल्मले तिहारको अवसरमा दर्शक हलमा तान्न सफल पनि भयो । पोइ पर्यो काले प्रदर्शन भैरहंदा पूजा फिल्म म यस्तो गीत गाउँछु २ को छायाँकनमा व्यस्त हुनेछिन् । त्यस लगत्तै अर्को फिल्म सम्झना बिर्संनाको छायाँकन सुरु हुनेछ । सम्हालिन्छ कहिले मन त बाँकी नै छ । रमाइलोछ डटकमसंग कुरा गर्दै ब्याक...
अन्नपूर्ण पोष्ट
कार्तिक १७, बुटवल । प्रदेश ५ सरकारले किसानका लागि वितरण गरेको करोडौं अनुदान रकम दुरुपयोग भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा वितरण गरेको अनुदान पाउनेमा गैरकिसान धेरै परेका छन्।प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिले अनुगमनमा कैयन् फर्जी किसान फेला पारेको हो। अनुदान पाउनेमा अधिकांश सम्पन्न परिवार र राजनीतिक पहुँचवाला छन्। त्यस्ता किसानलाई अनुदान...










