Saturday, October 3, 2026
Home समाचार एक किलो सुनसहित गोठाटारबाट एक जना पक्राउ

एक किलो सुनसहित गोठाटारबाट एक जना पक्राउ

198

कात्तिक १९,
काठमाडौं : गोकर्णेश्‍वर नगरपालिका–५ गोठाटार पुल छेउबाट फाइन गोल्ड लेखिएको सुन एक केजीसहित भक्तपुर ठिमी बस्ने रामेछाप खाडादेवी गाउँपालिका–९ का २९ वर्षीय विशाल लामालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।