काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १...
काठमाडौं । विगतमा रोकिएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन नेकपा माओवादीले पार्टीले स्थगित गरेको छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो । नयाँ नेतृत्वका लागि यही मङ्सिर २३ र २४ गते अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन तय भएको थियो । तत्कालका लागि सम्मेलन स्थगित गरिए पनि मङ्सिर २७ गते बस्ने...
काठमाडौं । गुनासोका आधारमा काठमाडौं महानगरपालिकाले एक बालिका र दुई बालकसहित तीन जनाको उद्धार गरेको छ । महानगरपालिकामा प्राप्त गुनासोका आधारमा आफ्नै सौतेनी बाबुबाट जबरजस्ती करणीमा परेको भनिएकी कक्षा ६ मा अध्ययनरत एक ११ वर्षीया बालिकाको उद्धार गरिएको हो ।
बालिकाको उद्धारपछि उनका ७ र ९ वर्षका दुई भाइहरूसमेत समेत घरमा एक्लै पर्ने भएकाले उनीहरूको पनि उद्धार गरिएको महानगरपालिकाले जनाएको...
काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यका लगायत देशभर चिसो बढेको छ हो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहान पौने ९ बजे जारी गरेको बुलेटिन अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षकै कम तापक्रम हो । काठमाडौंमा मंगलबार न्यूनतम तापक्रम ६.६...
काठमाडौं । मङ्गलवार बिहान ओली र चिनियाँ प्रधानमन्त्री ली चियाङबीच बेइजिङमा वार्ता भएपछि उनीहरूको उपस्थितिमा दुई देशका अधिकारीहरूले पारस्परिक सहयोगका लागि विभिन्न नौवटा सहमतिपत्रमा हस्ताक्षर गरे। त्यसपछि ओलीले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग शिष्टाचार भेट गरेका हुन्।
परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको सूचीका अनुसार प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणका बेला हस्ताक्षर गरिएका ती सहमतिपत्रमा आर्थिक सहकार्य, व्यापार प्रवर्धन र भौतिक संरचना निर्माणका विषय...
काठमाडौं । चार दिने भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरेका छन् । बेइजिङको देउताइ स्टेट गेस्ट हाउसमा ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटिका अध्यक्ष झाव लेजिबीच ग्रेट हल अफ पिपलमा भेटवार्ता भएको छ ।
काठमाडौं । सिरहामा मदिरा तस्करी गर्ने गिरोहको जिपको ठक्करबाट सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । नेपाल-भारत सीमाक्षेत्र बरियारपट्टी गाउँपालिका-१ कचनारीमा आइतबार बिहान मदिरा तस्करले सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको किचेर हत्या गरेको प्रहरीको भनाइ छ । सिरहा प्रहरीका अनुसार, नजिकैको बडहरी बेस क्याम्पमा कार्यरत यादवसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ८ जना...
काठमाडौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी दम्पतीको निर्माण तथा शीर्ष भूमिका रहेको फिल्म ‘ह्रस्व दीर्घ’ले हलमा प्रदर्शनको दुई हप्ता पूरा गरिसकेको छ । शुक्रबारबाट तेस्रो हप्तामा प्रवेश गरेको फिल्मले पहिलो हप्ता ५ करोड ५४ लाख ग्रस कमाई गरेको निर्माताले जनाएका थिए । दोस्रो हप्तामा भने फिल्मले लगभग ३ करोड छापेको छ । शनिबार बिहान निर्मात्री नीताले...
काठमाडौं । आज सुन–चाँदीको भाउ घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भएको...
Kathmandu, Dec 1: The voting under the local level by-election is going on in a peaceful atmosphere in Darchula, Gorkha and Gulmi districts. The RSS journalists from the respective districts reported that the voters were participating in the election enthusiastically. Duhu rural municipality-5 of Darchula is electing a new chair, while ward no 5 of Gorkha is also voting...










