Home Blog Page 122
महिला स्वास्थ्य । दैनिक जीवनमा यौन सम्पर्क महिलाको तल्लो पेट दुख्ने समस्यालाई सामान्य रुपमा लिन नहुने चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुका अनुसार यस्तो समस्या महिलाको लागि धेरै समस्या आउने हुन्छ । त्यस्तैले समय मानै अस्पताल गएर चिकित्सकसँग परामर्स गर्नु पर्छ । आजकाल धेरै महिलाको साझा समस्या भनेकोे, तल्लो पेटको दुखाइ हो । महिनावारी अघि र पछि पनि तल्लो पेट दुख्ने...
Muglin (Chitwan), Dec 15: Manakamana Cable Car Service is suspending its services for two days. Deputy Manager of Manakamana Darshan Pvt Ltd, Ujjwal Sherchan said the service is to be closed on December 16 and 17 for repair and maintenance work. He said that the cable car service will be shut for the two days for repair and maintenance of...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गर्नुभएको छ । ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१ औँ राष्ट्रिय ज्यापु दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोशिश भएकाले ठुई...
बझाङ । नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी, बझाङको अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले दिलबहादुर भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्वसमेत चयन गरेको छ । एमालेको निर्वाचन कमिटीले सार्वजनिक गरेको नतिजाअनुसार भण्डारीले अध्यक्ष पदका प्रतिस्पधी कलकबहादुर खड्कालाई ५५ मतले पछि पार्दै जित हात पारेका छन । भण्डारीले २०८ मत प्राप्त गर्दा खड्काले १५३ मत पाएको निर्वाचन कमिटीले जनाएको छ...
काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्षका प्रत्याशी रमेश विष्टले ताला बन्दीको विरोध गरेका छन् । भावी अध्यक्षमा निर्मला शर्माले विजय हासिल गर्ने सुनिश्चित भइसकेको अवस्थामा अर्का प्रत्याशी विष्टले महासंघमा गरिएको तालाबन्दीको विरोध गरेका हुन् । ‘निर्वाचन समितिको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ,’ उनले आपत्ति जनाउँदै भनेको छन्, ‘महासंघको पूर्व अध्यक्ष शिव गाउँले र महेन्द्र विष्ट समेतको संलग्नतामा मत...
काठमाडौँ । आगामी एक वर्षमा ४ लाख ५० हजार पार्टी सदस्य बनाउन सकिने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताएका छन् ।जारी स्थायी कमिटी बैठकमा ‘दशौँ राष्ट्रिय महाअधिवेशन र तत्कालिक कार्ययोजना’बारे प्रस्ताव पेस गर्दै खनालले पार्टीका प्रत्येक पार्टी सदस्यले एक वर्ष भित्रमा न्यूनतम दुईजना पार्टी सदस्य बनाउनुपर्ने पनि बताएका छन् । ‘एक वर्षभित्रमा पार्टीको सदस्यता संख्या दोब्बरभन्दा बढी...
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई वीरगन्ज पुर्‍याइएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका उनलाई अनुसन्धानका लागि लामिछानेलाई पोखराबाट सोमबार जहाजमा काठमाडौं हुँदै सिमरा पुर्‍याइएको र त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको हो ।लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई भने पोखराबाटै सडकमार्ग हुँदै वीरगन्ज पुर्‍याइएको प्रहरीले जनाएको छ ।...
भक्तपुर । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरलाई राष्ट्रिय मानव अधिकार आयोगले छलफलका लागि बोलाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने विषयमा सोधपुछ गर्नका लागि सोमबार दिउँसो कुँवरलाई आयोगमा बोलाइएको सहप्रवक्ता श्यामबाबु काफ्लेले जानकारी दिए।लामिछानेलाई चितवन जिल्ला प्रहरी कार्यालयबाट पोखरामा रातारात दुर्व्यवहार गरेर लगेको आरोप रास्वपाको छ। मापसे गरेका प्रहरीले लामिछानेलाई उठाएको, र बिहान...
एजेन्सी । अमेरिकामा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने बताएका छन्। राष्ट्रपति चुनाव जितेपछि पहिलो पटक एनबिसी टेलिभिजनसँग अन्तर्वार्ताका क्रममा ट्रम्पले जन्मेकै आधारमा जो कोहीले पनि अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने बताएका हुन्। ट्रम्मले जनवरी २० मा राष्ट्रपतिको पद सम्हाल्नेछन्। आफूले राष्ट्रपतिको पद सम्हाल्नेबित्तिकै आप्रवासी र नागरिकताको सम्बन्धमा भएका व्यवस्थाहरूको पुनरवलोकन गर्ने उनले बताएको बिबिसीले...
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सदस्य पदमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कार्यसम्पादन समितिको बैठकले थापालाई समानुपातिकतर्फ प्रदेशसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरणम महतले जानकारी दिए । उनले रिक्त पदपूर्तिका लागि निर्वाचन आयोगमा भएको बन्दसूचीको क्रम संख्याअनुसार थापाको नाम सिफारिस गर्ने निर्णय...