नयाँ पत्रिका दैनिक
पुस २१, काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले घरजग्गा कारोबारी र सुन कारोबारीमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्ने भएको छ । दुवै पेसा व्यवसायमा संलग्नको सम्पत्तिमा अस्वाभाविक वृद्धि भएको भन्दै सम्पत्ति शुद्धीकरणले अनुसन्धान गर्न लागेको हो । घरजग्गा व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न सक्ने गरी सरकारले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई नियमनकारी निकाय तोकेको छ । नेपालमा ठूलो मात्रामा घरजग्गा खरिद–बिक्री हुने...
पुस २१,
बीबीसी । इरानले सन् २०१५ मा भएको एउटा अन्तर्राष्ट्रिय परमाणु सम्झौताका कुनै पनि प्रतिबन्धलाई नमान्ने बताएको छ। अमेरिकी हवाई आक्रमणमा एकजना इरानी सैन्य जेनेरल मारिएपछि इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला इरानको यो भनाइ सार्वजनिक भएको हो। एउटा वक्तव्यमार्फत् इरानले अब उसले उक्त परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रवर्द्धनको सीमालाई नमान्ने जनाएको छ।सन् २०१५ मा भएको त्यस सम्झौतामा इरानको...
पुस २१,
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनको मौसमको यस्तो रहेको छ । पश्चिमि निम्न चापिय प्रणालि भित्रिए सँगै देशका उच्च पहाडि र हिमालि क्षेत्रतिर बढि जाडोको महसुस हुने हुनाले चिसोबाट जोगिन हुन सबैमा अनुरोध छ |आगामी तीन दिनको मौसम पूर्वानुमानपुस २१ गते (सोमबार)
दिउँसो : देशको पश्चिमी र पुर्वी भू-भागमा आंशिक देखि...
पुस २०,
काठमाडौं । दलित सांसदहरुले लामो संघर्षपछि राजनीतिक व्यवस्था बदलिएपनि दलित अधिकारको आन्दोलन अझै नसकिएको बताएका छन् । सांसदहरुले राजनीतिक परिवर्तनको आन्दोलन सकिएपनि त्यसको संस्थागत विकास र सहभागितामूलक लोकतन्त्र स्थापनाको सुनिश्चितता भइनसकेको बताए । क्रियाशील दलित पत्रकार संघ नेपालले गरेको ‘मिडियामा दलित सांसद’ विषयक संवाद कार्यक्रममा पुर्वमन्त्री तथा रुपन्देही–१ बाट निर्वाचित नेकपाका सांसद छविलाल विश्वकर्माले भने, ‘हाम्रोे आन्दोलन...
पुस २०,
ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले झुट्टा विवरण दिई दोहोरो नागरिकता लिने एकजनालाई पक्राउ गरेको छ। जिल्लाको आठराई त्रिवेणी गाउँपालिका-१ निगुरादिनकी अनिता तामाङलाई पक्राउ गरिएको हो। तामाङले झुट्टा विवरण दिई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङवाट दोहोरो नागरिकता लिएको भन्दै गत मसिंर ४ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जाहेरी दर्ता भएको थियो। झुट्टा विवरण दिई दोहोरो नागरिकता लिएको सम्बन्धी कसुरमा...
पुस २०,
काठमाडौं । नेपाल प्रहरीले चीनसँग समन्वय गरेर ७ पुसमा काठमाडौंमा संयुक्त अपरेशन चलायो र एकैदिन १२२ चिनियाँ नागरिक पक्राउ गरियो । नेपाल र चीनको संयुक्त अपरेशन भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले ७ पुसमा १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुले नेपालमा बसेर अवैध गतिविधि गरिरहेको प्रहरीको...
पुस २०,
काठमाडौं । नक्कली भ्याटबिल बनाई अर्बौं राजस्व छलेको अभियोग लागेका आधादर्जन कम्पनीहरुका मुद्दामाथि सर्वोच्च अदालतले आज एकसाथ सुनुवाई गर्दैछ। सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार पहिलो चरणमा ५ वटा कम्पनीको नक्कली भ्याट र आयकर छलीको मुद्दा सुनुवाइका लागि पेशी तोकिएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशले हेर्दाहेर्दैको मुद्दामा आज सुनुवाई गर्न लागेका हुन्।...
पुस २०, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सरेको छ । आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले पुस २३ का लागि तय केन्द्रीय समिति बैठक माघ १५ सम्मका लागि सारेको हो । राष्ट्रियसभाको निर्वाचन तयारीमा जुट्नुपर्ने भएकाले केन्द्रीय समितिको बैठक केही दिन पछि सारिएको नेकपा केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।...
पुस २०, काठमाडौं । वरिष्ठ फिल्मकर्मी नीर शाह ‘कामना लाईफटाईम एचिभमेन्ट अवार्ड २०७६’ बाट सम्मानित भएका छन् । शनिबार अबेर साँझ ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न ‘कामना फिल्म अवार्डस् २०७६’ समारोहमा उनलाई सो सम्मान प्रदान गरिएको हो । नगद १ लाख रुपैयाँसहितको सम्मान शाहलाई कामना प्रकाशनका अध्यक्ष एवं सिईओ दिरेकलाल श्रेष्ठ, सिजी ईन्टरटेन्मेन्टकी प्रवन्ध निर्देशक मेघा चौधरी, कामना मासिकका...
पुस २०,
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । १८ जना सदस्यका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभामा रिक्त हुन लागेका १९ मध्ये १८ पदका लागि माघ ९ गते निर्वाचन गर्ने गरी निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । एक...










