Tuesday, August 4, 2026
Home Blog Page 1212
पुस १९, काठमाडौं । मौसम बदली संगै उच्च हिमाली भुभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहि चिसो रहने हुनाले सतर्कता अपनाउनुहुन अनुरोध छ ।मौसम विश्लेषण- हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ।मौसमको अवस्थाहाल देशको पहाडी भूभाग लगाएत उच्च हिमाली भुभागहरुमा सामान्य वदली रही बाँकि भुभागहरुमा आंशिक वदली रहेको छ |आगामी तीन दिनको मौसम पूर्वानुमानपुस १९ गते (शनिबार)राती :...
पुस १९, भक्तपुर । स्कुटरको ठक्करबाट एक जना भारतीय नागरिको मृत्यु भएको छ । शनिबार भक्तपुर नगरपालिका वडा नम्बर १, सिर्जनानगर अरनिको राजमार्गमा काठमाडौबाट भक्तपुर तर्फ आउदै गरेको भारतीय एन एल ०१ ए डी ५९१८ नं.को कन्टेनरका सहचालक जिल्ला फरकुवाबाद भारत बस्ने बर्ष २५ नरेन्द्र पालको मृत्यु भएको हो ।गाडी पछाडि हटाउनका लागि साईड माग्ने क्रममा सोही...
पुस १९, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित नदिमा छिरेका तीन जना मध्ये दुई जनाको मृत्यु भएको र एक जनाको उपचार अस्पतालमा भइरहेको बताइएको छ । मृतक दुवै जना नेपाली रहेको बताइएको छ । स्थानीय विद्यार्थी दिपेश प्रसाईका अनुुसार काठमाडौंका रोशन छत्कुली र विशाल सेढाँईको मृत्यु भएको हो । उपचाररतको नाम खुलेको छैन । न्यु साउथ वेल्स प्रहरीका...
पुस १९,काठमाडौँ । ९ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले १४ उम्मेदवारको नाम टुंग्याएको छ । शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नामावली टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ९ माघमा १८ पदका लागि हुने निर्वाचनका लागि कांग्रेसले१४ उम्मेदवारको नाम टुंग्याएको हो। कांग्रेसले प्रदेश ६ का २ उम्मेदवार साँझसम्म टुंग्याउने प्रवक्ता शर्माले...
पुस १९, कालिकोट । कर्णाली र सुदुरपश्चिम प्रदेशका केही जिल्लामा सामाजिक विकृतिकको रुपम छाउ प्रथा अझैं कायम छ । कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिकाका वडा नम्बर ३, ५, ८ र ९ का विभिन्न स्थानमा रहेका १५ छाउ गोठ भत्काएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी श्यामबाबू ओलियाले जानकारी दिएका छन् ।महिलाको महिनावारी (रजस्वाला) हुँदा प्रयोगमा आउने हाल खाली रहेका खडक बहादुर शाही, तुल...
पुस १८, जनकपुर । छुट्टाछुट्टै स्थानबाट काठमाडौंका लागि उडेका यति एयरलाइन्सका दुईवटा विमान प्रतिकुल मौसमका कारण जनकपुरधाममा आकस्मिक अवतरण गरिएको छ । नेपालगञ्ज तथा तुमलिङ्गटारबाट काठमाडौंका लागि उडेका दुई विमान आकस्मिक रुपमा जनकपुरतर्फ डाइभर्ट गरिएको हो । कठमाडौंमा निरन्तर परेको पानीका कारण अवतरणका लागि मौसम प्रतिकुल भएपछि जनकपुरमा अवतरण गरिएको जनकपुर विमानस्थलका प्रमुख सन्तोष ढकालले शिलापत्रलाई जानकारी दिएका छन्...
पुस १८, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १६ जना उम्मेदवार तोकेको छ । ५९ सदस्यीय राष्ट्रियसभाको १ तिहाइ ९१९ जना० सदस्यका लागि माघ ९ गते निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा निर्वाचनका क्रममा अपनाइने एकल संक्रमणीय मतप्रणालीअनुसार सत्तारुढ नेकपाले १४ जना सदस्य जित्ने संभावना थियो । तर,...
पुस १८,बीबीसी न्यूज नेपाली ।भिडन्त वा दुर्घटनामा परेर निधन हुने भारतीय सेनामा कार्यरत नेपाली नागरिकहरूको शव नेपालमा ल्याउन दिइनुपर्ने माग भूतपूर्व भारतीय गोर्खाहरूले गरेका छन्। हाल भारतीय सेनामा कार्यरत गोर्खाहरूको निधन भए उनीहरूको शव भारतमै अन्त्येष्टि गरिदिने चलन रहेको छ। तर कतिपय मृतक सैनिकका परिवारले नेपालमै ल्याएर आफ्नै संस्कार अनुसार अन्त्येष्टि गर्न चाहने गरेका छन्। भारतले भने भिडन्तमा मारिनेहरूलाई...
पुस १८, काठमाडौं । अभिनेता विराज भट्टको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म ‘साङ्लो’ ट्रेलर सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्ममा किड्नी तस्करीको कथा देखाइने छ । लामो समयपछि नेपाली फिल्ममा कमब्याक गरेका विराजलाई दर्शकले निकै साथ दिईरहेका छन् । दर्शकले फिल्मको ‘चरीले काफ्ल टिप्यो’ बोलको पहिलो गीतलाई सकारात्मक...
पुस १८, नुवाकोट । नुवाकोटको बन्चरे डाँडाका स्थानीयहरुले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । शहरी विकास मन्त्रीसहितको बन्चरेडाँडाको अनुगमनमा गएको टोलीसँग स्थानीयहरुले आफ्ना माग पुरा गर्न आग्रह गरेका छन् । २ वर्षका लागि सम्झौता भएपनि १४ वर्षसम्म फोहोर फालिएको र आफुहरुसँग गरिएको सम्झौताहरु पुरा नभएको स्थानीयहरुको गुनासो छ ।स्थानीय आशिष ढुंगानाले जनताको हितमा काम...