पुस २५,
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकेकी छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले ढकाललाई कानून तथा संसदीय मामिला र बास्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी थप गरेकी हुन् ।गत पुस ७ गतेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव...
पुस २५,
काठमाडौंं । शङ्करापुर नगरपालीकामा अवस्थित धार्मीक शालीनदीमा श्री स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिने धार्मीक मेला सुरु भएको छ । शङ्करापुर नगरपालीकामा रहेको शालीनदीमा आज पुस २५ गतेबाट सुरु हुने मेला माघ २५ गतेसम्म एक महिना हुनेछ । व्रत सुरु भएको दिन बिहान सबेरै देखि दशानार्थीहरुको बाक्लो उपस्थिती मन्दिर वरपर रहेको हुने गरेको छ ।
श्री स्वस्थानीमा रचना...
घाइतेको तड्पदै ज्यान गयो, सात जना पक्राउ
पुस २४, सिन्धुपाल्चोक । यहिँ पुस ७ गते मेलम्ची नगरपालिका वडा नं. १० चप्लेटी पाखो बागमारामा एक जना पुरुषको शव भेटियो । सो शवका बारेमा प्रहरीले बुझदै जादाँ भारत बिहार घर भई हाल पर्सा जिल्ला पोखरीया नगरपालिका ८ बस्ने बर्ष ३७ को राजकुमार मुखियाको थियो । घटना अनुसार ईन्द्रावती गाउँपालिका वडा ५...
पुस २४,
काठमाडौं । फोटोकपी मेसिनको प्रयोग गरी नक्कली नोट (खोटा मुद्रा) छाप्ने समूहका ४ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं उपत्यकालाई आधार बनाएर नक्कली मुद्रा छापी बजारमा वितरण गर्दै आएका ४ जनाको समूहलाई पक्राउ गरेको हो । सीआईबीले पक्राउ परेकाहरुको साथबाट ४ लाख १३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ ।...
पुस २४,
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले सरकार नागरिकको वाक स्वतन्त्रता कुण्ठित गर्न लागिपरेको आरोप लगाएका छन् । प्रस्तावित सूचना प्रविधि विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा आयोजना विरोधसभामा बोल्दै नेता थापाले सरकार नागरिकको मुख थुन्न लागेको बताए । ‘विधेयकहरु नागरिकको अधिकार खोस्ने गरी आइरहेका छन् । विधेयक यसरी आउनुको पछाडि प्रधानमन्त्री बलियो भएर...
पुस २४, डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा यो हिउँदमा तेस्रो पटक भारी हिमपात भएको छ। बुधबार रातिदेखि बाक्लो हिउँ परिरहेको हो। डडेल्धुरा सदरमुकामसहित उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्यधिक चिसो बढेको छ। डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात भइरहेको छ। हिमपातले एक्कासी चिसो बढेकाले विशेषगरी वृद्धवृद्धा, बालबालिका...
पुस २४,सोमबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणालीका कारण मंगलबारबाट परेको झरी अझै केही दिन नरोकिने पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बिहीबार पनि देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली भूभागहरुमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमानपुस २४ गते (बिहीबार)दिउँसो : देशभर...
पुस २३,
हेटौंडा । प्रदेश ३ को राजधानी र नामाकरणबारे प्रदेशसभामा छलफल भएको छ । बुधबार प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका सभापति दीपक निरौलाले राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमाथि छलफल सुरु भएको छ । छलफलको आरम्भमै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का प्रदेशसभा सदस्य शशिजङ्ग थापाले भक्तपुरलाई राजधानी बनाउनुपर्ने तर्क अघि सारे ।नेकपा...
पुस २३,
काठमाडौं । सय ७० भन्दा बढी यात्रु र चालक दलका सदस्य बोकेको युक्रेनको बोइङ ७३७–८०० विमान इरानमा दुर्घटनाग्रस्त बनेको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको इरानको मिडियाले जानकारी दिएको छ । युक्रेन इन्टरनेसनल एयरलाइनसको पीएस७५२ विमान स्थानीय समयअनुसार ६ बजेर १२ मिनेट जाँदा तेहरानस्थित इमाम खोमेनी विमानस्थलबाट युक्रेनको राजधानी किएभका लागि उडान भरेको केही मिनेटमा...
पुस २३,
हेटौंडा । प्रदेश-३ को हेटौँडामा भइरहेको प्रदेशसभाको बैठकमा बुधबारबाट प्रदेशको स्थायी राजधानीबारे छलफल हुँदैछ। बुधबार दिउँसो बसेको कार्यव्यवस्था परामर्श बैठकले तीन बजेबाट प्रदेशको राजधानी र नामकरणको विषयमा संसदमा छलफल निर्णय गरेको हो। बुधबार हुने छलफलका लागि प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका संयोजक दीपक निरौलाले प्रतिवेदन पेश गर्ने कार्यसूचि रहेको छ। उक्त प्रस्तावमाथि बोल्न चाहने सांसदलाई...










