माघ ६,
काठमाडौ । संघीय संसद सचिवालयले प्रतिनिधिसभा सभामुख पदको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । सभामुख पदको निर्वाचन आगामी माघ १२ गते ३ बजेलाई निर्धारण गरिएको छ । संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते अर्थात मंगलबार बिहान ११ बजेदेखि २ बजेभित्र सभामुखका लागि उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।त्यसका लागि प्रतिनिधि सभाको कुनै...
माघ ६,
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता–कार्यकर्ता अवदेखि पार्टीको कडा अनुशासनमा बस्नुपर्ने भएको छ । नेकपाभित्र पार्टी अनुशासन पालना नभएको भन्दै चर्को आलोचना भइरहेका बेला नेकपाले नेता कार्यकर्तालक्षित आचारसंहिता बनाएर लागू गर्न लागेको हो । हालैमात्र जारी नेकपाको पार्टी आचारसंहितामा आफ्ना नेता कार्यकर्तालाई अनुशासनमा बाँध्न पार्टी कमिटीहरुमार्फत सर्कुलर जारी गर्दै आचारसंहिता कार्यान्वयनमा जोड दिएको छ...
-जानु कम्बाङ्ग लिम्बुमधहोशी यी रातहरुले पोखेको
तिम्रो अविरल सम्झनाहरू
भित्तामा एकसुरले छ्क्छ्क्छ्क...
कराई रहने घडीको आवाजले मेट्ने भए
म ति आवाज, तिम्रो लोरी सम्झी
मस्त निदाई दिने थिएँ आमा ।अघि भर्खरै कलिला घामका लालीहरूले
अल्पायुमै, हजारौं गोधूलिका
थुम्कोहरू उक्लि अस्ताई गए झैं
कसो कसो मैले पनि
आफ्नै मनको थुम्कोमा
तिम्रा सम्झनाका तरंगहरू
उक्लाई रहेकी छु आमा ।झ्यालको पर्दा हल्लौंदै
भित्र छिरेको चिसो सिरेटोले
सुमसुमाउँदा, मलाई तिम्रो न्यानो
काखको आभास हुन्छ ।त्यहाँ तिमी हाम्रो...
माघ ५,
भक्तपुर । मादक पर्दाथ सेवन गरेर मोटरसाइकल चलाउदाँ भक्तपुरमा एकको मृत्यु भएको छ भने एक सख्त घाइते भएका छन् । मध्यपुर थिमि नगरपालिका–३ कौशलटार चोकमा आइतबार मध्यरातमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको हो । गएराती करिब १२ बजे काठमाडौंबाट भक्तपुर तर्फ आईरहेको प्रदेश नम्बर ३–०२–००२ प ८०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको महानगरिय प्रहरी वृत्त...
माघ ५,
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै देशभरबाट विरोध पत्र पठाएको छ । कांग्रेस जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएका हुन् । काठमाडौंमा पनि माइतीघर मण्डलामा भेला भएर कांग्रेस नेता कार्यकर्ता जुलससहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । सूचना प्रविधि विधेयकमा सामाजिक...
माघ ५,
काठमाडौं । सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि विवादको विषय बनेको सभामुख प्रकरण अन्ततः टुंगिएको छ । आइतबार बिहान बालुवाटारमा भएको नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सापकोटालाई सभामुखको उम्मेदवार बनाउन दुवै नेता सहमत भएका हुन् ।‘बिहान दुई नेताबीचको छलफलमा सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाउने सहमति भएको हो’, बालुवाटार उच्च स्रोतले भन्यो, ‘आजै...
माघ ५, काठमाडौं । गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको स्रोतले बतायो । योसँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी छन् । बधुबार काठमाडौं-भद्रपुर उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित...
माघ ५,
सिन्धुपाल्चोक । जिल्ला प्रशासान कार्यालय सिन्धुपाल्चोकले जिल्लाको बाह्रविसे नगरपालिकाका केही स्थानमा आइतबारका लागि निषेधाज्ञा जारी गरेको छ । शुक्रबार बाह्रविसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काएपछि स्थानीयहरु विरोधमा उत्रिएका छन् ।
विरोधमा उत्रीइका स्थानीयहरुले शनिबार बजार क्षेत्रमा नारा जुलुस गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी एवं केही गमला समेत तोडफोड गरेकाले यस्तो आदेश...
माघ ४, सोलुखुम्बु । तिङ्लाबासीले राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न कार्यक्रम विथालेको छन् । त्यसक्रममा प्रहरीले हवाई फायर र अश्रु ग्याँस समेत हानेको छ । एक जनालाई गोली लागेको स्थानीयबासीले दावी गरेपनि प्रहरीले पुष्टि गरेको छैन । तर केही प्रदर्शनकारी घाइते भने भएका छन् । यस्तै प्रदर्शनकारीले १२/१३ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी गरेका छन् ।तिङ्लाको लाम्मानेमा बनेको...
माघ ४,
काठमाडौँ । डोल्पाको सदरमुकाम दुनैमा अपाङ्गमैत्री विद्यालयको निर्माण हुने भएको छ । भौतिक एवं शैक्षिक विकासबाट पछाडि रहेको क्षेत्रलाई छनौट गरि विकासोन्मुख कर्णाली क्षेत्रमा शिक्षाको विकासका निमित्त विद्यालय निर्माण गरिन लागिएको हो । सदरमुकामको ठुलीभेरी नगरपालिका दुनैमा अपाड।गमैत्री मुकुटेस्वर बाल विद्यालय निर्माण हुने भएको छ । हाल अपाड।गता भएका ३० जना भन्दा बढी बालबालिकाहरु रहेको मुकुटेस्वर सेवा...










