Tuesday, August 4, 2026
Home Blog Page 1205
माघ ७, काठमाडौं । यदि किसानका माग सम्बोधन गर्ने सरकारको चहाना हो भने प्रधानमन्त्री उद्दार कोषको रकम हामीलाई भुक्तानी गरिदिनुस्। उद्योगीबाट पैसा उठाएर तपाईंहरूले ल्याउनुस्', १८ पुसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा एक किसानले भनेका थिए। त्यसबेला सरकारको उधारो बाचालाई स्वीकारेर किसानले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। सरकारी प्रतिवद्धताबाट खुसी नभए पनि पुसको झरीमा आन्दोलन गर्दा भिजेका...
माघ ७, एजेन्सी । गरिबीको चपेटामा पिल्सिएका अफ्रिकी मुलुक गाम्बियामा छोराछोरीको भविष्य र आफ्ना लागि दुई छाक टार्नको लागि आफ्नै छोराछोरीको व्यापार गर्ने गर्छन् । हामीलाई सुन्दा पनि अचम्म लाग्छ, कोही आमाबुबा कसरी आफ्नो सन्तानलाई पैसाको लागि बेच्न सक्छन् ? त्यो पनि एकदमै थोरै भन्दा थोरै पैसामा । तर, गरिबी यस्तो अवस्था हो जसले मान्छेलाई जुनसुकै काम गर्न पनि...
माघ ७, एजेन्सी । भारतिय अभिनेत्री दीपिका पादुकोण स्टारर फिल्म छपाक १० दिनमा नै अस्विकृत भएको छ । १० जनवरीपछि कुनै ठूला फिल्म रिलिज नहुँदासमेत फिल्मले दर्शक जुटाउन सकेन र भारतमा यसको व्यापार आइतबारसम्म ३२।४८ करोड भारु पुगेको छ । यसको जानकारी ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटर अकाउन्टमा दिँदै लेखेका छन्, ‘छपाक अस्विकृत भएको छ ।’ दोस्रो विकेन्डको शोमा...
माघ ७, काठमाडौं । प्रियंका कार्कीको ब्याचलोरेट पार्टी अझै धुमधामका साथ अघि बढिरहेको छ । प्रियंका पाँचदिन अघि आफ्ना ६ जना साथी बोकेर ब्याचलोरेट पार्टी मनाउन थाइल्याण्ड उडेकी थिइन् । त्यतिबेलादेखि प्रियंकाले त्यहाँ मस्ती गरिरहेको फोटो पोष्ट गर्ने क्रम जारी छ । नेपालमा अहिले जाडो छ । तर उनीहरुको फोटो हेर्दा यस्तो लाग्छ थाइल्याण्डको तापक्रम धेरै नै छ । त्यसैले...
माघ ७, चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट रु ५० करोड ७६ लाख ७६ हजार ५० सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिको महायज्ञमा सक्रिय सहभागिता रहेको छ । रङ्गशाला निर्माणस्थलमा यही माघ १९ गतेदेखि २६ गतेसम्म बृहत धनधान्याञ्चल महोत्सव आयोजना...
माघ ७, काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान सूचनामा उक्त प्रणालीको असर कम हुने बताएको हो । पूर्वानुमानका अनुसार हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली रहेको छ।यसैगरी दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। भने पश्चिमी भेगका एक वा...
माघ ७, सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ ।मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३६प ५३०६ नंको मोटरसाइकलमा सवार ३८ वर्षीय वडाध्यक्ष चौधरी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको...
माघ ६, काभ्रे । दोस्रो नमोबुद्ध महोत्सव–२०७६ माघ ९ गते देखि हुने भएको छ । नमोबुद्ध उद्योग बाणिज्य संघको आयोजनामा भब्य रुपमा दोस्रो महोत्सव हुन लागेको हो ।पर्यटन वर्ष २०२० र तामाङ समुदायका साँस्कृतिक पर्व सोनाम ल्होछारलाई मध्य नजर गर्दै उक्त महोत्सव हुन लागेको संघका अध्यक्ष बसुनारायण श्रेष्ठले जानकारी दिए ।नमोबुद्ध उद्योग बाणिज्य संघको आयोजनामा नमोबुद्ध नगरपालिका वडा नं...
माघ ६, बैतडी । डिलाशैनी गाउँपालिका –४ का वडाध्यक्ष ६२ वर्षीय परमल बोहराको निधन भएको छ । बोहराको आज निधन भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । मुटु र फोक्सो सम्बन्धी बिरामी रहनुभएका बोहराको आज मठैराजस्थित घरमै निधन भएको हो । वडाध्यक्ष बोहरा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्यसमेत रहेका थिए । -रासस
माघ ६, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुखमा प्रस्तावित अग्‍नि सापकोटाको बचाउ गरेको छ। काभ्रेका अर्जुन लामाको अपहरणपछि भएको हत्यामा सापकोटाविरुद्ध सर्वोच्चमा चलिरहेको मुद्दालाई लिएर नेकपाले यस्तो भनेको हो। नेकपाका सांसद कृष्णभक्त पोखरेलले सभामुखका लागि उम्मेदवार तोकिएका अग्‍नि सापाकोटा हरेक हिसाबले उपयुक्त रहेको बताए। आन्दोलनको अगुवा, विगतमा भइसकेकाले सापकोटाको उम्मेदवारी उपयुक्त रहेको तर्क पोखरेलले गरे।...