माघ २३,
काठमाडौं । आफ्ना एकजना नेता वियकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आक्रोशित भएको छ। तत्कालीन भौतिकमन्त्री गच्छदारसहित १७५ जनाविरुद्ध बालुवाटारस्थित ललितानिवास क्याम्प क्षेत्रको ११३ रोपनी विक्री प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा हालेपछि कांग्रेसको आक्रोश सडकदेखि सदनसम्म पोखिएको हो। बिहीबार दिउँसो १ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश गर्न नपाइ कांग्रेसले अवरोध गरेको...
माघ २२,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेका नेता एवं प्याब्सन भक्तपुरका सल्लाहकार ५१ वर्षीय हरिदेव गिरीको बानेश्वर आलोकनगरस्थित डि चिफ एण्ड किचन रेष्टुरेष्टमा मृत अबस्थामा भेटिए । उनको हत्या भएको आफन्तले भनाई छ ।गिरी भक्तपुरको एसएस कलेजका संचालक, रेम्बो ईङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल समेत रहनु भएका गिरीको शरीरका बिभिन्न अंग र छातीमा निलडाम रहेको, नाक, माथिल्लो ओठमा गहिरो...
माघ २२,
भक्तपुर । भक्तपुरको देकोचास्थित ख्वप कलेजमा बुधबारदेखि तीनदिने शैक्षिक प्रदर्शनी सुरु हुने भएको छ । ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा माघ २२ गतेदेखि २४ गतेसम्म तीनदिने प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंबाट हुने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।कलेजका...
माघ २२,
काठमाडौं । नेपाल दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी काभ्रेका नेता एवं प्याब्सन भक्तपुरका सल्लाहकार ५१ वर्षीय हरिदेव गिरीको निधन भएको छ । गएराती काठमाण्डौं ३१ बानेश्वर आलोकनगर स्थित डि चिफ एण्ड किचन रेष्टुरेष्टमा मृत अबस्थामा भेटिएका गिरीको हत्या भएको आफन्तले बताएका छन् । भक्तपुरको एसएस कलेजका संचालक, रेम्बो ईङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल समेत रहनु भएका...
माघ २१,
काठमाडौं । नायिका, निर्मात्री तथा समाजसेवी स्वेता खड्काले मायाज् ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको चौथो शाखा उद्घाटन गरेकी छिन् । यो पार्लरको शनिबार श्वेताको हातबाट रिबन काट्दै उद्घाटन भएको हो । सौन्दर्य क्षेत्रमा जिवनको २० वर्ष बढी समय दिसकेकी सौन्दर्यकर्मी गीता गिरीले काठमान्डू कलंकीमा मायाज् ब्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरको चौथौ शाखा संचालनमा ल्याएकी हुन् । उनको...
माघ २१,
बीबीसी । नयाँ कोरोनाभाइरसविरुद्धको सङ्घर्ष चिकित्सकहरूका लागि अनिश्चिततातर्फको यात्रा भइरहेको छ।यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छरु यसका लक्षणहरू के हुन्रु सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छरु यसको उपचार कसरी हुन्छ ? हामारीको सबैभन्दा ठूलो मार झेलिरहेको चीनको वुहानस्थित एउटा अस्पतालले यसबारे उत्तर दिन थालेको छ। त्यहाँ उपचार गरिएका सुरुका ९९ बिरामीको...
माघ २१,
वीरगञ्ज । सिराहामा भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले रोक लगाएको सुरक्षा पोष्ट सशस्त्र प्रहरीले स्थापना गर्न सुरु गरेको छ । नेपाली भूमिमा सशस्त्र प्रहरीले डिउटी पोष्ट राख्न खोज्दा रोक लगाइएको भएपनि दुवै तर्फका सर्भे टोलीको सल्लाह अनुसार सुरक्षा पोष्ट स्थापना गर्न लागिएको हो ।पहिले नालाको छेउमा पोष्ट राख्न लागिएकोमा झण्डै ७ मिटर वर सारेर पोष्ट बनाउन थालिएको सशस्त्र...
माघ २१,
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूहरुमाथि संघीय सरकारको गिद्धेनजर रहेको भन्दै गल्ती नगर्न मन्त्रीहरुलाई आग्रह गरेका छन् । प्रदेशसभा गठनको २ बर्ष पूरा भएको अवसरमा प्रदेशसभा सचिवालयले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले गत वर्ष योजनाको भुक्तानीमा समस्या आउनुमा मन्त्रीहरुको गल्ती रहेको भन्दै यस्ता गल्ती नदोहोर्याउन आग्रह गरे । ‘यही प्रदेशमाथि संघीय सरकारको गिद्दे नजर...
माघ २१,
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएर पनि त्यहाँको जिम्मेवारी नपाएकी एसपी गंगा पन्तलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको ठाउँमा पन्तलाई सरुवा गरेको भएपनि विवादका कारण उनलाई त्यहाँको रमाना दिइएको थिएन । हाल आएर प्रहरी प्रधान कार्यालयले उनलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो । यसैगरी चितवन...
माघ २०,
भक्तपुर, २० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले आगामी वर्ष नेपाल विकासन्मुख राष्ट्र घोषणा हुने दाबी गरेका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल घोरसाईने गाउँमा संघिय सरकारको रु ४ करोडको लागतमा ८ मिटरको चौडाई गर्ने स्तरउन्नती तथा कालोपत्रे हुने भएको छ ।
सडकको शिलान्यास गर्दै सांसद बस्नेतले नेपालको अर्थतन्त्र...










