माघ २०, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरणबाट ४१४ वटा सर्ट गायब भएको पाइएको छ । प्रहरीले बरामद गरी बुझाएर भर्पाइसमेत लिएको सर्ट भन्सारको गोदामबाटै गायब भएको हो । बरामद गर्दा प्रहरीले गरेको मूल्यांकनअनुसार यो एउटा सर्टको मूल्य करिब एक हजार रुपैयाँ थियो । भन्सारको गोदामबाट ४ लाख रुपैयाँ भन्दा बढी मूल्यको सर्ट गायब भएको छ...
माघ २०,
बीबीसी । स्पेसएक्स मिशनको पहिलो अन्तरिक्ष पर्यटकका रूपमा चन्द्रमा वरिपरि यात्रा गर्ने योजना बनाएका जापानी अर्बपतिले आफूसँग सहयात्रा गर्ने ुजीवनसाथीु को खोजी स्थगित गरेका छन्। फेशन उद्योगमा महारथी मानिएका युसाकु माइएजावाले २० वर्षमाथिका अविवाहित महिलाहरूलाई जोडी बाँध्ने एउटा कार्यक्रममा सहभागी हुन आवेदन दिन आमन्त्रण गरेका थिए ।झन्डै २८,००० महिलाले आवेदन दिएका पनि थिए । तर गत हप्ता उनले...
माघ २०,
काठमाडौं । आगामी तीन दिनको मौसम पूर्वानुमान तीनको मौसम यस्तो छ: माघ २० गते (सोमबार)दिउँसोः पुर्वी तथा मध्य नेपालका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।माघ २१ गते (मंगलबार)दिउँसोः देशभका पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ।रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य र पुर्वी...
माघ १९,
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्रताका विषयमा हस्तक्षेप गरे पनि दिगो विकासका लागि गर्नुपर्ने काममा भने हस्तक्षेप गर्न नसकेको बताएका छन् । सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपाल ९सिडेन० ले आयोजना गरेको ‘दिगो पूर्वाधार विकास राजनीति, अर्थतन्त्र र वातावरण’ विषयक दुईदिने सम्मेलनको आज यहाँ उद्घाटन कार्यक्रममा उनले सुरक्षित सडक निर्माणका लागि भने सरकारले हस्तक्षेप गर्न...
माघ १९,
भक्तपुर । नजिका आफन्तले नै भक्तपुरमा ६ वषर्की बालिकालाई अपहरण गरेका छन् । प्रहरीले घटनाको ५ घण्टापछि अपहरणकारी एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्ला लालबन्दी नगरपालिका–५ घर भइ हाल भक्तपुरको बोडेमा बस्दै आएका २० वर्र्षे आशिष थापा रहेका छन् । थापाले आईतबार भक्तपुरको मध्यपुरथिमि नगरपालिका –५, निकोशेरामा रहेको ग्लोरी इंलिस स्कुलको यूकेजीमा...
माघ १९,
भक्तपुर । नेपाल प्रहरीमा अधिकृत र जवान कर्मचारीको भान्छा एकै थलोमा हुने भएको छ ।
त्यसका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका तीनै जिल्लामा रहेका प्रहरी इकाइहरुमा मेस सुधार अभियान सुरु गरेको हो । भक्तपुरको रहेको महानगरिय प्रहरी वृत्त थिमिमा प्रहरी अधिकृत एवं प्रहरी जवान सयुक्त मेस कार्यक्रमको प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्व राज पोखरेलले आइतवार शुभारम्भ...
माघ १७,
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेकपा नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । शुक्रबारदेखि सो पार्टीको काठमाडौँमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले पेश गरेको राजनीतिक कार्यपत्रमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालिएको हो । नयाँ संविधान बमोजिम निर्वाचन भएपछि शान्ति र स्थायित्व कायम भइ देश आर्थिक विकास र समृद्धिको बाटोमा...
माघ १७,
एजेन्सी । संसारका सबैभन्दा धनाढ्य व्यक्तिमध्ये एक बिल गेट्सकी छोरी जेनिफर गेट्सले आफ्ना प्रेमी नायेल नसालसँग इन्गेजमेन्ट गरेकी छिन् । जेनिफरले यो कुरा आफ्नो इन्स्टाग्राम ह्यान्डलमा तस्बिर पोष्ट गर्दै दिएकी छिन् । २३ वर्षीया जेनिफरलाई २८ वर्षीय नायेलले एक सुन्दर हिउँले ढाकेको स्थानमा लगेर प्रस्ताव गरेको उनले इन्स्टाग्राम मार्फत् जानकारी दिए । नायेलले जेनिफरलाई हिराको औंठी दिँदै ‘जीवन...
माघ १७,
काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति तय भएको छ । कार्की र जोशी फागुनको १७ गते वैवाहिक जीवनमा बाँधिने जनाइएको छ । केही दिन अगाडि प्रियंले ब्याचलर पार्टी थाइल्यान्ड मनाएकी थिइन् । इंगेजमेन्ट गरेको दुई वर्ष पछि उनीहरूको विवाहको मिति तोकिएको छ ।
माघ १७,
पर्वत । पर्वत र बागलुङको बीचमा बग्ने कालीगण्डकी नदीमाथि बनेको बञ्जी जम्पको सफल परिक्षण भएको छ । पर्वतको सदरमुकाम कुस्मा बजारदेखि बागलुङ नगरपालिकाको बलेवा जोड्ने उक्त पुलमाथि निर्माण भएको ‘द क्लिफ बञ्जी’ विश्वकै दोस्रो अग्लो बञ्जी जम्प हो ।
द क्लिफ नेपाल प्रालिले २० करोडको लागतमा निर्माण गरेको उक्त बञ्जीको श्रीपञ्चमीको शुभसाइत पारेर सफल परिक्षण गरिएको हो...










