ब्युटी पार्लरमा श्वेता खड्का

202

माघ २१,
काठमाडौं । नायिका, निर्मात्री तथा समाजसेवी स्वेता खड्काले मायाज् ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको चौथो शाखा उद्घाटन गरेकी छिन् । यो पार्लरको शनिबार श्वेताको हातबाट रिबन काट्दै उद्घाटन भएको हो । सौन्दर्य क्षेत्रमा जिवनको २० वर्ष बढी समय दिसकेकी सौन्दर्यकर्मी गीता गिरीले काठमान्डू कलंकीमा मायाज् ब्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरको चौथौ शाखा संचालनमा ल्याएकी हुन् । उनको बानेश्वर र लगनखेल हुँदै कलङ्कीमा पार्लर सञ्चालनमा ल्याएकी हुन् । कलंकी शाखाको मायाज् ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर उद्घाटन गरेकी हुन् ।