Wednesday, October 7, 2026
Home समाचार हरिदेव गिरीको अन्तिम फेसबुक स्टाट्स

हरिदेव गिरीको अन्तिम फेसबुक स्टाट्स

377

माघ २२,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेका नेता एवं प्याब्सन भक्तपुरका सल्लाहकार ५१ वर्षीय हरिदेव गिरीको बानेश्वर आलोकनगरस्थित डि चिफ एण्ड किचन रेष्टुरेष्टमा मृत अबस्थामा भेटिए । उनको हत्या भएको आफन्तले भनाई छ ।

गिरी भक्तपुरको एसएस कलेजका संचालक, रेम्बो ईङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल समेत रहनु भएका गिरीको शरीरका बिभिन्न अंग र छातीमा निलडाम रहेको, नाक, माथिल्लो ओठमा गहिरो चोट रहेको, टाउँकोमा धारिलो हतियार प्रयोग गरेर गहिरो चोट लागेर रगत बगेको, देब्रे खुट्टा भाचिएको अबस्थामा भेटिएको गिरीका आफन्त गोकुल वनले मृतक गिरीको हत्या भएको दाबी गरे ।

मृतक गिरीका ७४ वर्षीय पिता शिवशंकर गिरीले रेष्टुरेष्टमा कुटपिट गरि छोराको हत्या भएको भन्दै निष्पक्ष छानबिन गरि दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।
मंंगलबार राती ९ः ५१मा यस्तो पोष्ट राखेका थिए गिरीले फेसबुकमा हेरौैं

https://www.facebook.com/profile.php?id=100007988295320

तस्विरः स्वर्गीय हरिदेव गिरी