Sunday, August 2, 2026
Home Blog Page 1189
फागुन १४, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभामा समय लिएर बोल्दै डा। भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका हुन्। ुगाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए रु’, भट्टराईले प्रश्न गरे, ‘म लगायत हामी सबै साथीहरुले दिएको लुगा लगाएर, चप्पल लगाएर हिनेका...
फागुन १४, विराटनगर । नेपाल प्रहरी र माइती नेपाल लगायतका संघ संस्थाले नाका क्षेत्रमा कडाइ गर्न थालेपछि मानव तस्करहरुले सीमा पार गर्ने तरिकामा पनि परिवर्तन गरेका छन् । महिलाहरुलाई सीमा कटाउन पछिल्लो समय मोटरसाइकल प्रयोग गरेको पाइएको छ । पूर्वको रानी र काँकडभिट्टा नाकाबाट माइती नेपालले एक वर्षमा २९४ जना महिलालाई उद्दार गरेको छ । २०१९ को जनवरीदेखि डिसेम्बरसम्म उद्दार...
फागुन १४, काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन तोकिएको मितिमा सम्पन्न हुनेमा आशंका बढेको छ । काँग्रेसले अर्को वर्ष फागुन ७ देखि १० गतेभित्र पार्टीको महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । स्थानीय तह संगठन पुनःसंरचनाको अन्तरिम व्यवस्था निदेशिका २०७६ अनुसार सहमतिबाट संरचना बनाउने व्यवस्था काँग्रेसमा छ । तर, संघीय संरचनाअनुसार पार्टी कमिटीलाई समायोजन गर्न गृहकार्य सुरु भएको ७ महिना...
फागुन १३, काठमाडौं । हवाई इन्धन ढुवानी गर्ने १ सय ८१ सहित करिब चार सय ट्यांकरको ताल्चा खुल्ने मुख्य साँचो (मास्टर कि) हराएको छ । यो प्रकरणमा सिनामंगल डिपो प्रमुख महेशमान श्रेष्ठमा अनुसन्धान केन्द्रित भइरहेको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल निगमले प्रदान गर्ने उक्त साँचो माघ १९ गते नै हराएको थियो । तर, नेपाल आयल निगमले...
फागुन १३, काठमाडौं । ‘पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले सेवामा रहँदा पदको दुरुपयोग गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गरी निजलाई कारबाही गरी पाऊँ’ भन्ने व्यहोरामा २०७६ साल भदौ ५ गते संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा एउटा उजुरी पर्यो । सम्भवतः नेपालको इतिहासमै सेनाका उच्चतहका अधिकारीमाथि भ्रष्टाचार गरेको र अकुत सम्पत्ति कमाएको भन्दै संसदीय समितिमा छानविनका लागि उजुरी परेको यो पहिलो पटक हो...
सिद्धान्त न्यौपान  ‐कुनै पनि नगर, शहर वा भूगोलले आधुनिक प्रविधि मार्फत त्यहाँ रहेका मानिसहरुको समस्या समाधान गर्दै जिवनस्तर उकास्न, छिटो छरितो र दिगो विकासको यात्रा तय गदै अघि बढी रहेको छ भने त्यो शहर स्मार्ट सिटि हो । ‐ यस क्षेत्रमा कार्य गर्ने अन्तराष्ट्रिय मान्यता प्राप्त निकायको खाँचो देखिन्छ । ‐यस क्षेत्रको उपलब्धीहरुको संस्करण  (Version) का आधारमा मापन गर्नु राम्रो, सजिलो र...
फागुन १२, कास्की । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओली आज पोखरा आएका छन् । नेकपा गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न उनी पोखरा आएका हुन् । प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा प्रदेश प्रमुख अमिक शेरचन, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्री, प्रदेश मुख्य सचिव हरिप्रसाद...
फागुन १२, काठमाडौं । अभिनेत्री आँचल शर्माले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी उदिप श्रेष्ठसँग सोमबार चाबहिलको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् । इन्गेजमेन्टमा आँचल र उदिपका नजिकका पारिवारिक सदस्यहरुको उपस्थिति रहेको थियो । एक वर्षदेखि एकअर्काको प्रेममा रहेका उनीहरुले यही फागुन २९ गते विवाह गर्ने चर्चा छ । तर, यस विषयमा आँचलले आधिकारी पुष्टि गरेकी छैनन्...
फागुन ११, काठमाडौं । नेकपाका नेता बामदेव गौतमले केही समय अगाडी राष्ट्रियसभा सदस्य प्रधानमन्त्री हुने भएमात्र सदस्य हुने बताएका थिए । अहिले यहिँ कुरालाई सहज बनाउन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य संख्या बढाउने गरी संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन गरेको छ । आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले वरिष्ठ नेता...
फागुन ११,काठमाडौं । चीनपछि कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरिया पनि प्रभावित बन्न पुगेको छ । त्यहाँका विभिन्न शहरमा तीब्ररुपमा कोरोना प्रभावित बिरामी देखिन थालेपछि कोरियामा रहेका नेपालीहरुमा पनि त्रास बढेको छ । कोरियाका अधिकांश मुख्य शहरमा नेपाली कामदार र विद्यार्थीहरु छन् ।कोरियाको सियोलस्थित नेपाली राजदूतावासका अनुसार कोरोनाबाट सबैभन्दा बढी थेगु सहर प्रभावित छ । यो शहरमा करिब १ हजार नेपाली...