Sunday, August 2, 2026
Home Blog Page 1183
चैत ३, धादिङ । गत माघ १७ गते कुकुरले टोकेको बालकको आइतबार साँझ मृत्यु भएपछि नीलकण्ठ नगरपालिका वडा नं ६ भोर्लेको एउटा बस्ती रेविजको आशंकाले आतङ्कित भएको छ। सोही कुकुरले अन्य ५ जनालाई पनि टोकेको थियो। मृत्यु भएका बालकसँगै खेल्ने(खाने साथीहरूलाई पनि रेविज लागेको हुनसक्ने आशंका गाउँलेहरूले गरेका छन्। त्यसैले उपचारको लागि गाउँका धेरै मानिस जिल्ला अस्पताल आइपुगेका छन्।...
चैत ३, काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १३ औँ महाधिवेशनका सारथी आफूसँगै रहेको सन्देश दिएका छन् । पार्टी सभापति शेर बहादुर देउवाले विभाग गठन र केन्द्रीय तथा आमन्त्रित केन्द्रीय सदस्यको मनोनय गर्दा सिटौला समूहका केही नेताहरुले संस्थान पाएका थिए । देउवाको निर्णय र पौडेलको अभिव्यक्तिबारे केही दिन मौन रहेको सिटौला सोमबार काठमाडौंको बत्तिसपुतलीमा १३ औँ महाधिवेशनका सारथीलाई...
नयाँ नेपाल न्यूज चैत २, काठमाडौं । विश्वरभर कोरोना भाईसरको संक्रमण फैलिएको दुई महिना हुन लाग्यो । चीनको उहानबाट विश्वभर करिब १ सय ५० भन्दा धेरै देशमा फैलिएको छ । विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८३५ पुगेको छ । १ सय ५१ देशका १ लाख ५६ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । कोरोनाको सबैभन्दा बढी चपेटामा...
चैत २, काठमाडौं । विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८३५ पुगेको छ । १ सय ५१ देशका १ लाख ५६ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीनमा पछिल्लो २४ घण्टामा कसैमा पनि नयाँ संक्रमण देखिएको छैन । यद्यपी उपचारारत १० हजार ४ सय २५ मध्येका १० जनाको भने मृत्यु भएको...
चैत २, समाज । के तपाईंले आफ्नो योनि नियालेर हेर्नुभएको छ  ? ’ नेपाली समाजमा कुनै महिलालाई यो प्रश्न सोधियो भने के उत्तर आउला ?‘कस्तो घिनलाग्दो प्रश्न π’ व्यक्त वा अव्यक्त रूपमा पहिलो उत्तर यही हुनेछ । र, धेरै यो प्रश्नबाट भाग्नेछन् । अभिव्यक्ति र अध्ययन–अध्यापनबाटै परिचय बनाएकी सगुना शाहलाई पनि यो प्रश्नलाई सहज लिन गाह्रै पर्‍यो । किताब प्रेमीहरूको फेसबुक समूह बुकाहोलिक्स र...
चैत २,यौन स्वास्थ्य । अधिकांश मानिस यौन चिकित्सकलाई दुई प्रश्न सोध्ने गर्छन् । पहिलो – यौन जीवनलाई कसरी सुन्दर बनाउन सकिन्छ रु अर्को – कसरी लामो समयसम्म यौन सम्पर्क कायम राख्न अथवा उत्तेजित रहन सकिन्छ रु यहि प्रश्नलाई आधार मान्ने हो भने पनि मानिसहरु रोमाञ्चक यौन जीवनको चाहाना राख्छन् । सुन्दर यौन जीवनका लागि केहि कुरामा ध्यान दिनु जरुरी...
चैत २, काठमाडौं । यो समय मोडल अञ्जली अधिकारीको राम्रै चर्चा छ । अब्बल अभिनय गर्न सक्ने अञ्जलीको म्यूजिक भिडियोमा राम्रै माग पनि भैरहन्छ । उनी म्यूजिक भिडियोमै ब्यस्त छिन् । उनै अञ्जली अभिनित नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अञ्जलीले गायक रमेश श्रेष्ठ ‘मेलोडी’ र गायिका सहिमा श्रेष्ठले गाएको ‘पानि तालमा छ’गीतकोगीतको म्यूजिक भिडियोhttps://www.youtube.com/watch?v=2NLk8iZCgPI&feature=emb_logoम्यूजिक भिडियोमा अञ्जलीले अभिनय गरेकी...
चैत २, काठमाडौं । एकाएक किन आए सातै प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौंमा आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निमन्त्रणामा सातैवटा प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएका छन्। कोरोना भाइरसको प्रभाव फैलन नदिन प्रदेश सरकारसँग समन्वय गरी एकीकृत कार्ययोजना बनाउनको लागि मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाइएको हो।‘कोरोनाको भाइरसको संक्रमण फैलिन कसरी सतर्कता अपनाउने भन्नेबारे छलफल गर्न मुख्यमन्त्रीज्यूहरू काठमाडौँ आउनुभएको हो,’ प्रधानमन्त्रीका प्रेस...
चैत १, काठमाडौं । उपत्यकामा सादा पोशाकमा कार्यरत ७४ प्रहरीलाई एकैसाथ जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा पठाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुर तथा मातहत समेतमा लामो समयदेखि सादा पोशाकमा कार्यरत रहेका तथा उल्लेखनीय कार्य गर्न नसकेका १७ अधिकृत ५७ जवानसमेत ७४ अधिकृत तथा जवानहरूलाई तोकिएको सादा पोशाकको जिम्मेवारीबाट हटाई महानगरीय...
चैत १, जनकपुर । घरेलु विषाक्त मदिरा सेवनका कारण एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । आज जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलमा विषाक्त मदिरा सेवनले थप तीनको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । आज मृत्युु हुनेमा मुसहरी टोलका बनारसी देवी सदा, मिथिला सदा र झगरु सदा रहेका छन् ।...