Saturday, August 1, 2026
Home Blog Page 1177
चैत १४ बेरारुस । केही दिन यता, कोरोनाभाइरसको संक्रमणले युरोपका कयौँ मुलुक नराम्ररी प्रभावित भएका छन् । पछिल्लो समय युरोपलाई नै कोरोना संक्रमणको ‘इपिसेन्टर’ भन्न थालिएको छ । किनकि, युरोपमै कोरोना संक्रमणका कारण सबैभन्दा बढी मानवीय क्षति भएको छ । यसका बाबजुद युरोपको एउटा मुलुक भने कोरोना संक्रमणबाट रत्तिभर प्रभावित तथा विचलित देखिएको छैन । आफ्नो निकट छिमेकी मुलुक रुस...
चैत १४, काठमाडौं । विश्वभर तीव्र रुपमा फैलिएको कोरोना भाइसरको संक्रमणले नेपाल र नेपालीलाई समेत त्रासमा राखेको छ । काम अध्ययनको लागि लाखौं नेपालीहरु देश बाहिर छन् । स्पेन र फ्रान्समा गरी ८ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्पेनमा ७ र र फ्रान्समा १ नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।स्पेनको बार्सिलोना बस्ने ७ नेपालीमध्ये...
BBC, 26 march. India is on pause. The streets are empty, the skies vacant, railways silent. Nearly everything is shut. People have been asked to stay at home. Time stands still. But the eerie stillness of a 21-day lockdown of the world's second most populous country to prevent the spread of coronavirus is a deceptive exterior to the chaos brewing...
चैत १३, बीबीसी । ब्रिटेनमा केही दिनअघि कोरोनाभाइरस सङक्रमित भएर अस्पताल भर्ना हुन पुगेकी एक नेपाली महिला अहिले निको भएकी छन्। उनले भोगाइ कस्तो रह्योरु नेपालमा लकडाउन अर्थात् आ-आफ्नै घरभित्रै बस्न लगाइएका नेपालीहरूलाई उनको के कस्तो सुझाव छ ?हामीले उनको परिचय गोप्न राखेका छौँ। उनले आफ्नो अनुभवबारे बीबीसी न्यूज नेपालीका नेत्र केसीसँग कुराकानी गरेकी छिन्। त्यो कुराकानी सुन्न तपाईँले श्रव्य...
चैत १३, काठमाडौं । गृह मन्त्रालयले आम नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्यवस्तुहरुको आपूर्ति सहज बनाउन विक्रेताहरुलाई निर्देशन दिएको छ । बिहीबार गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सो आग्रह गरेको हो । बैठकले काठमाडौं उपत्यकाका स्टोर एवम् विक्रेताहरले आ–आफ्ना डेलीभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ । बैठकले सम्बन्धित जिल्ला प्रशासनहरुलाई डेलभरी...
घर वा वरपर परदेशबाट आएका कोही हुनुहुन्छ कि  : नयाँ नेपाल न्यूज ?  चैत १३, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित जना ३ छन् । विश्वमा ४, ८६,७०२ संक्रमित भएका छन् । यो आलेख तयार पर्दासम्म २२,०२१ जनाको मृत्यु भइसकेको छ । निको भएर १, १७, ४५२ जना घर फर्किएको विश्व स्वास्थ्य संगठनको तथ्यांक रहेको छ । हालसम्म नेपालमा कोही कसैको...
चैत १३, भक्तपुर । कोरोना संक्रमणका कारण वजारमा ग्याँसको अभाव भएपनि नेपाल आयल निगमले आधा ग्याँस भरेर बेच्ने तयारी गरेको छ । यसअघि भारतले नाकाबन्दी गरेका वेला पनि निगमले आधा ग्याँस भएका सिलिण्डर बिक्री गरेर अभाव टार्ने कोसिस गरेको थियो । सो नियम लागू भए ग्याँस उद्योगले १४.२ किलोग्रामको सिलिण्डरमा ७.१ किलो ग्यास भर्नुपर्नेछ । निगमका कार्यकारी निर्देशक...
चैत १३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग अनुरोध गरेका छन्। विहीबार सामाजिक सञ्जालमार्फत सभापति देउवाले कोरोनाबाट सुरक्षित हुँदाहुँदै कोही कसै पनि भोकमरीको शिकार बन्न नपर्ने अवस्था सिर्जना गर्न सरकारसँग अनुरोध गरेका हुन् ।‘कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार...
चैत १२, काठमाडौँ । कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले २०७६ चैत्र ११ देखि १८ सम्म पूर्ण लकडाउन घोषणा गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन उक्त सेवाको रिचार्जमा शत प्रतिशत वोनसको व्यवस्था गरेको छ । सो व्यवस्था यही २०७६ चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुनेछ ।टेलिकमको जीएसएम तथा...
चैत १२, भक्तपुर । नेपालमा कोरोनाभाइरसको संकटले निम्त्याएको विश्वव्यापी प्रतिकूल परिस्थितिका कारण आर्थिक मन्दी हुने देखिएको छ । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २० हजारको नजिक पुगेको छ । शहर केन्द्रित जनसंख्या गाउँ फर्कीएको अवस्था र शहरलाई नै आधार मानेर गरिएको व्यापार र व्यवसायमा संकट देखिएको हो । पछिल्लो केहीदिन यता भएको लकडाउनको अवस्थाले गर्दा भक्तपुरमा पशुपालन गर्दै...