चैत २६,
भक्तपुर । भक्तपुर नगरपालिकाले यस वर्षको बिस्का (बिस्केट) जात्रालाई औपचारिकतामा सीमित गर्ने निर्णय गरेको छ । बुधबार बिस्का जात्रासँग सम्बन्धितसम्पूर्ण सरोकारवालाहरुको बैठकमा
बैठकले यस वर्षको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा पनि लक डाउनकै अवधिमा पर्न आएको हुँदा यसलाई औपचारिक पुजाआजामै सीमित गर्ने निर्णय गरेको छ ।जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी बैठकले परम्परादेखि चलिआएको बिस्का जात्रालाई औपचारिक पुजाआजामा मात्रै...
चैत २६,
भक्तपुर । 'दिनका दिन तिमी आउनु पर्दैन' बोलको आधुनिक गीत सार्वजनिक भएको छ । चाँगुनारायण फिल्म्स प्रोडक्सन प्रा.लि.ले भर्खरै बजार ल्याएको यस गीतमा बिजय वाइवाको गीत रचना, संगीत र स्वर रहेको छ । जसमा जगत बन्धु बास्तोला (जंगे) नव शोभा भुजेलले अभिनय रहेको देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई नविन गिरीले निर्देशन गरेका छन् । केही दिन...
चैत २६,
काठमाडौं । ललितपुरको जावलाखेलस्थित वेदास कलेजले अनलाइनबाट कक्षा सञ्चालन सुरु गरेको छ।
वेदासले आफ्नै सफ्टवेयर विकास गरेर आफ्ना विद्यार्थीहरुका लागि अनलाइन कक्षा सुरु गरेको हो। ‘हामीले आफ्नै सफ्टवेयरवेयर विकास गरेर अनलाइन क्लास सञ्चालन सुरू गरेका छौं,’ कलेजका सिइओ कृष्णहरि पाण्डेले भने, ‘नेपालमै पहिलोपटक यस्तो सफ्टवेयरको विकास गरी सञ्चालनमा ल्याउन पाउँदा हामीलाई गौरव महसुस भएको छ।’कलेजले प्राविधिक पार्टनर एमपर्सेन्ट...
चैत २६,
काठमाडौं । दैनिक उपभोग्य सामान किनमेलका क्रममा बजार र पसलमा भीड हुन थालेपछि कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न बागलुङ जिल्लामा ‘लकडाउन’ लाई थप कडा तुल्याइएको छ । स्थानीय प्रशासनले तरकारी, दूधजस्ता अत्यावश्यक वस्तु व्यवसायीकहाँबाट घरमै मगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । अघिल्ला दिनका तुलनामा आइतबारदेखि मानिसको हिँडडुलमा कमी आएको छ । आइतबार ‘लकडाउन’ अटेर गरी बजारमा...
चैत २६,
रासस– रमेश लम्साल
काठमाडौं । लकडाउनको समयमा नागरिकलाई दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नहोस् भनेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय २४ सै घण्टा परिचालित भएको छ । मन्त्रालयको नेतृत्वमा रहेका मन्त्री लेखराज भट्ट र उनको सम्पूर्ण टिम नै लकडाउनको पर्वाह नगरी नागरिकलाई सहज रुपमा दैनिक उपभोग्य वस्तुमा कुनै कमी नहोस् भनेर खटिरहेको छ । कहिले खाना...
चैत २५,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ । भौतिक उपस्थितिसहितको सामाजिक दूरीका साथ मंगलबार बेलुका बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारका तर्फबाट अथवा कोरोना भाइरसको विश्वव्यापी संक्रमण, रोकथाम र उपचारको क्रममा चालिएका कदम र उपलब्धिहरूका बारेमा बैठकलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी...
चैत २५,
काठमाडौं । प्रमुख विपक्षी नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाममा सरकार पूर्ण गम्भीर नदेखिको निष्कर्ष निकालेको छ । लकडाउन गरेपछि पहिलोपटक मंगलबार पार्टी समापति शेरहादुर देउवाको निवास बूदानीकण्ठमा बसेको काँग्रेस पदाधिकारीको बैठकले यस्तो अवस्थामा पनि सरकार मनमौजी तरिकारले अगाडि बढेको निष्कर्ष निकालेको हो ।काँग्रेस राष्ट्रिय सहमतिका साथअगाडि बढ्न तयार रहे पनि प्रधानमन्त्री केपी ओलीबाट त्यसको प्रत्यन...
चैत २४,
काठमाडौं । पूरै विश्व अहिले कोरोना भाइरसको चपेटामा छ। कोरोनाभाइरसको डरका कारण मानिस मानसिक रुपमा निकै कमजोर भइरहेका छन्। डरकै कारण फ्रान्सको एक फुटबल क्लब रिम्सका डाक्टर बर्नाड गोन्जालेजले आत्माहत्या गरेका छन्। ६० वर्षीय गोन्जालेजले सुसाइड नोटमा कोरोनाका कारण आत्माहत्या गरेको उल्लेख गरेका छन्। उनका निकटस्थका अनुसार उनी कारोनाबाट संक्रमित भएसँगै डिप्रेसनमा पुगेका थिए।फुटब क्लबले एक...
चैत २५,
काठमाडौं । अभिनेत्री बर्षा राउतले अहिले प्राविधिकहरुलाई सहयोग गर्न चलेको ‘तँ ठुलो कि, म ठुलो’ भन्ने अस्वस्थ्य प्रतिस्पर्धा आफुलाई फिटिक्कै मन नपरेको बताएकी छन् । उनले सामाजिक सञ्जालबाट त्यसको बिरोध गर्दै अहिलेको समय एकअर्कोसँग प्रतिस्पर्धा गर्ने समय नभएको समेत बताएकी छन् । कोरोनाको त्रासले सरकारले गरेको लामो लकडाउनका कारण अहिले फिल्मका काममा दैनिक ज्यालामजदुरी गरेर खाने...
चैत २५,
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख...










