चैत २८,
काठमाडौं । नार्गाजुन नगरपालिकामा राहत वितरण गरेको तेल म्याद नाघेको भेटिएको छ । नागार्जुन नगरपालिका ४ मा राहत प्राप्त गरेको ब्यक्तिहरूले प्रहरीमा गुनासो गरेपश्चात तेलमा म्याद नाघेको भेटिएको हो । महानगरीय प्रहरी बृत्त स्वयम्भुका प्रमुख लाल ध्वज सुवेदीले नगरपालिकाको वडा नम्बर ४ मा राहतका लागि बितरण गरिएको स्वस्तिक तेलको मिति नाघेको पाएपछि अनुगमनको क्रममा नागार्जुन न।पा। ४...
चैत २८,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नगर कार्यपालिकाको बैठकले २ करोड ५० लाख रुपियाँको कोष स्थापना गरेको छ । नगरपालिकाले हाल ३० लाख रुपैयाँ जम्मा गरेको उक्त कोषमा शुक्रवारसम्म विभिन्न क्षेत्रबाट ४७ लाख रकम जम्मा भएको मेयर सोमप्रसाद मिश्रले बताएका छन् । कोरोनाको सम्भावित संक्रमण नियन्त्रणका लागि स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा रकम तथा जिन्सी...
चैत २७,
काठमाडौ । कांग्रेसका १२ नेताले कोरोना संक्रमणलाई रोक्न लकडाउनबाट मात्रै समस्याको समाधान नहुने भन्दै १० विकल्पमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । परीक्षणको दायरा बढाउन, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्था गर्न, विदेशबाट आउन चाहने र देशभित्रैका नागरिकको उद्धार गर्न, मजदुरहरूलाई राहत ल्याउनेसहितका विषय उनीहरूले सरकारसँग गरेका हुन् । सांसद पूर्वाधार कोषको रकम महामारीविरुद्धको कोषमा लगाउन, पूर्वपदाधिकारीहरूको सुरक्षा र...
चैत २७,
काठमाडौँ । लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय परिवर्तन भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो । यसअघि सरकारले उपत्यकामा बसोबास गरेका र घर जान...
चैत २७,
काठमाडौं । लकडाउनलाई अन्त्य गर्दै आफ्ना जनतालाई पुनः काममा फर्काउन चाहिरहेका देशहरुले कोडिभ–१९ विरुद्ध खोप पत्ता नलागेसम्म नयाँ संक्रमणलाई नजिकबाट नियाल्नुपर्ने र त्यहीअनुसारले नियन्त्रण कायम राख्नुपर्ने चिनियाँ अनुभवमा आधारित अध्ययनले देखाएको छ । चीनमा दैनिक जीवनमा गरिएको आक्रामक नियन्त्रणले कोभिड–१९ को पहिलो लहरलाई अन्त्य गरेको हङकङमा रहेका अध्ययनकर्ताहरुले बताएका छन् । तर, दोस्रो लहरको खतरा अझै रहेको...
चैत २७, काठमाडौं । बाजुरामा गोली हानी एक महिलाको हत्या गरिएको छ। जिल्लाको गौमुल गाउँपालिका ४ मा एक महिलालाई गोली हानेर हत्या गरिएको हो। गएराति ३३ वर्षीया सुन्तु रोकायालाई भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी बाजुराले जनाएको छ। सुन्तुका ४० वर्षीय श्रीमान् गोरख रोकायाले गोली हानी हत्या गरेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी...
चैत २७,
काठमाडौं । सरकारले घोषणा गरेको लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरु शुक्रबार र शनिबार उपत्यका बाहिर जान पाउने भएका छन् । बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेपछि सकारले यस्तो निर्णय गरेको...
चैत २६,
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा जारी गरेको मौसम पूर्वानुमान यस्तो रहेको छ ।चैत्र २७ गते (बिहीबार)दिउँसोः देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पुर्वी तथा मध्य पहाडी भु-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।रातीः देशको पश्चिमी भू-भागमा आँशिक बदली...
चैत २६,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले देश तथा विदेशमा समस्यामा परेका विद्यार्थी सरकार भएको अनुभूति दिलाउन माग गरेको छ । बुधबार नेविसंघका अध्यक्ष राजीव ढुंगानाले प्रेस विज्ञप्ति जारी गरी कोरोना भाइरसको महामारीले पढाइको क्रममा देश तथा विदेशमा रहेका विद्यार्थीमा पर्न गएको अप्ठ्यारोप्रति सकारको ध्यानाकर्षण गराएका हुन् ।देशभरी पढाइका क्रमा डेरा लिएर...
चैत २६,
काठमाडौं । नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आज बसेकोे बैठकले १४।२ किलो ९पूरै भरी० को सिलिण्डर ग्यास बिक्रीवितरण खुला गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार बिहीबारदेखि नै उद्योगीलाई ग्यास भर्न दिइने छ ।पछिल्लो केही दिनयता आधा सिलिण्डर ग्यासको बिक्री कम भएको...










