चैत २४, काठमाडौ । कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गएको छ। रुपन्देही देबदह– ६ की बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु भएको सोमबार प्राप्त रिपोर्टबाट पुष्टि भएको छ ।४० वर्षीया पराजुली उनी कार्यरत घरमै गत शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी थिइन्। मृतक बिनुलाई तुरुन्त अस्पताल लगिएको तर अस्पतालले...
चैत २४,
स्याङ्जा । वालिङ नगरपालिकाले राहत तथा व्यवस्थापन कार्यविधि लागू गरेको छ । नगर कार्यपालिका, सर्वदलीय र सर्वपक्षीय बैठकले ‘कोभिड–१९ (कोरोनाभाइरस) राहत वितरण तथा व्यवस्थापन कार्यविधि–२०७६’ निर्माण गरी लागु गरेको हो । जसमा राहत तथा व्यवस्थापन कार्यक्रमको कुनै पनि फोटो खिच्ने/खिचाउने जस्ता कार्य गर्न नपाइने उल्लेख गरिएको छ ।
संदेनशील घडीमा मानवीय संवेदनलाई मध्येनजर राख्ने भन्दै सो निर्णय...
चैत २४,
काभ्रे । मण्डनदेउपुर नगरपालिकाले भने नगरबाट दुध भर्ने (संकलन) अन्यत्र बिक्रि वितरणका लागि लादा जोखिम हुने बन्दै दुध संकलन गर्न रोक लगाएको छ । यहिँ चैत २१ गते नगरपालिकाले सूचनानै प्रकाशित गरेर दुध संकलन रोक्न आग्रह गरेको थियो । १२ वटा वडा रहेको नगरपालिका रोहिणी, ढाडाँगाउँ, हलेदे, गिरधरे, चुरिथुम्का, बालुवापाटी, मेसागाउँ, सल्लेबास, रानीबन, देउपुर, नयाँगाउँ, गैरिबिसौनी, सिपाघाट, धाइटार,...
चैत २३,
बागलुङ : कोरोना भाइरसका नवौं संक्रमित कञ्चनपुरको पेरकोटका ४१ वर्षीय पुरक्षसँगै नेपाल आएका बागलुङका ८ युवामध्ये ४ जना बरेङ गाउँपालिकाले बनाएको ‘नयाँबजार क्वारेन्टाइनमा’ रहेका छन्। उनीहरू मध्ये बाँकी चारजना रुपन्देहीको बास्गडीमा छन्। कञ्चलपुरका युवामा शनिबार कोरोनाको संक्रमण पुष्टि भएपछि उनीसँगै ४८ घण्टासम्म सँगै बसेर नेपाल भित्रिएकाहरूको खोजी सुरु भएको थियो। उनीसँगै आएका बागलुङ बरेङ गाउँपालिका स्थायी...
चैत २३,
काठमाडौं : लकडाउनको करिब दुई हप्ता भइसकेको छ। जोरपाटी चोकमा फाट्टफुट्ट सवारीसाधन चलिरहेका थिए। मान्छेहरुको भिडभाड थिएन। हिँड्दै गरिरहेका दुई/चारजना पैदलयात्रुको बीचमा एक महिला लुगा मिलाउँदै बसिरहेका थिइन्। उनको छेउछाउमा कपडा छरपष्ट थियो, कुनै रातो लुगा कुनै सेतो। उनको पछाडि पानीको बोटल थियो अगाडि एक जेब्रा झोला। उनको बास र खानाको ठेगान छैन। नामसमेत उनी आफैँलाई...
चैत २३, २०७६ चीनले हिजो सय जनाभन्दा बढी मानिसमा कोरोना संक्रमण विरुद्धको खोप परीक्षण गरेको छ। उनीहरुको परिणाम हेरेर तुरुन्तै अरबौंको संख्यामा खोप वितरण गर्ने जनाएको छ। अमेरिका पनि खोप परीक्षणको अन्तिम चरणमा पुगेको छ। सिंगापुर, इजरायल, नेदरल्याण्ड, क्यानाडा, जापान लगायतका देशहरुले खोपको सफलता पाउदैछन्। कोरोना संक्रमण निको गर्ने एन्टी भाइरल औषधि विभिन्न देशका प्रयोगशालामा परीक्षण भइरहेकाछन। यसबाहेक जापानी...
चैत २२,
काठमाडौ । मन्त्रिपरिषदको बैठकले लकडाउनलाई पूर्ण पालना गराउने निर्णय गरेको छ । शनिबारको बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न चालेको कदमको समिक्षा गरेको रत्यसमा मन्त्रिपरिषदले सन्तुष्टि ब्यक्त गरेको छ ।बाहिरबाट आउनेमा कोरोना...
चैत २२,
भक्तपुर । ईटा भट्टाले बनाएको पोखरीमा डुबेर भक्तपुरमा एक जना मजदुरको मृत्यु भएको छ ।
आईतवार दिउँसो एक वजेतिर चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालस्थित चारपाटे वि.एम. भट्टामा इट्टा बनाउनको लागि बनाएको पोखरीमा पौडी खेल्ने क्रममा एक मजदुरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।पोखरीमा पौडी खेल्ने क्रममा डुवेर उदयपुर त्रियुगा नगरपालिका वडा नं. ४ आँपटार...
चैत २२,
कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ३ सय ५३ पुगेको छ । बेलायतमा पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना संक्रमणका कारण ७ सय ८ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य विभागले जनाए अनुसार अहिलेसम्म ४१ हजार ९ सय ३ जना कोरोना भाइरसको शिकार बनिसकेका छन् । संक्रमित हुनेको संख्या हिजोसम्म ३८ हजार १ सय...
चैत २२,
काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ, ललितपुर, भक्तपुर शाखाले बन्दाबन्दीको समयमा कार्यक्षेत्रमा खट्ने सञ्चारकर्मीलाई विशेष बीमासहित निःशुल्क उपचार, श्रमजीवि पत्रकारलाई तत्काल राहत प्याकेज घोषणा माग गरेका छन् । काठमाडौँ शाखा अध्यक्ष शान्तराम बिडारीले जोखिम मोलेर कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीले राहत प्याकेजको माग गरेको जानकारी दिए ।
उनले पत्रकारले नै सञ्चालन गरेका स्वरोजगारमुखी मिडियालाई पत्रिका प्रकाशन हुन नसकेको अवस्थामा...










