गीतः ‘दिनका दिन तिमी आउनु पर्दैन’ सार्वजनिक, भिडियो सहित

703

चैत २६,
भक्तपुर । ‘दिनका दिन तिमी आउनु पर्दैन’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । चाँगुनारायण फिल्म्स प्रोडक्सन प्रा.लि.ले भर्खरै बजार ल्याएको यस गीतमा बिजय वाइवाको गीत रचना, संगीत र स्वर रहेको छ । जसमा जगत बन्धु बास्तोला (जंगे) नव शोभा भुजेलले अभिनय रहेको देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई नविन गिरीले निर्देशन गरेका छन् । केही दिन अगाडी युटुवमा सार्वजिक भएको यस गीतले क्रमश: चर्चा पाउदैं गएको छ ।