Friday, July 31, 2026
Home Blog Page 1152
जेठ ९, काठमाडौँ। दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाका रूपमा रहेको सामरिक महत्वको छाङरु (गागा)मा स्थापना गरिएको सशस्त्र प्रहरीको सीमा निगरानी चौकी ९बिओपी० का लागि भवन निर्माण प्रक्रिया थालिएको छ । सशस्त्र प्रहरी बल नेपालले त्यहाँ भवन निर्माणका लागि बिहीबार बोलपत्र आह्वान गरेसँग भवन निर्माणको प्रक्रिया शुरु भएको हो । सरकारले भावन निर्माणका लागि रु ११ बरोड बजेट...
जेठ ९, काठमाडौँ । नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि सामाजिक संजालमा तरंग पैदा भएको छ । फेसुबुक, टिट्वर, टिकटिकलगायतमा सामाजिक संजालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानसाथ शब्द लेखिरहेका छन् । तिनै संजालमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको तीव्र विरोध गरिरहेका देखिन्छन् । सरकारले बुधबार दिउँसो नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा...
जेठ ८, काठमाडौं । कोरोनाबाट सिन्धुपाल्चोक, बाँके र गुल्मीका १–१ जनाको मृत्यु भएको छ । बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । रुपन्देहीको लुम्बिनीका १ पुरुष र झापाका ८ जना पु्रुषमा कोरानो संक्रमण पुष्टि भएको देवकोटाले बताए । योसँगै नेपालमा...
-राजकुमार ढकाल हामीलाई एउटा सार्भभौम,स्वतन्त्र र स्वाधिन मुलुकको नागरिक भन्दा गर्व लाग्छ । इतिहासप्रती नमन अनि साधुबाद भन्दै वीर योद्धाप्रती शिर झुकाएर फेरि पनि स्यालुट गर्न मन लाग्छ । यसरी आफ्ना केही पुर्खालार्इ देखेर रगत उम्लेर आउदा केही शासकहरु देखेर भने घृणा र दया पलाएर आउँछ। यहाँ उठान गर्न खोजिएको कुरा के हो भने देशको सिमाना मिचिदा हामी निरही बनेर...
जेठ ८, भक्तपुर । नेपालमा पनि फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको जोखिम मजदुर वर्गमा पनि रहेपछि भक्तपुरका मजदुरहरुको कोभिड–१९ को परीक्षण सुरु गरेको छ । समानान्तर निर्माण सेवा प्रा.ली.ले आजदेखि मजदुर वर्गको स्वास्थ्यको ख्याल गर्दै कोरोना भाइरसको परीक्षण सुरु गरेको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका अस्पताल दधिकोटमा पहिलो चरणमा समानान्तर निर्माण सेवा प्रा.ली. अन्तर्गत सडक, बिभिन्न विकासका भौतिक संरचना निर्माणको...
जेठ ८, गुल्मी । मदाने गाउँपालिकाका कोरोना संक्रमितको मृत्यु भएसँगै त्यस क्षेत्रका नागरिकले पिसिआर रिपोर्ट पर्खेर बसेका छन् । मृतकको दोस्रो कोरोना रिपोर्ट र सम्पर्कमा आएका ३० जनाको पिसिआर रिपोर्टका आधारमा थप रणनीति तय गरिने गाउँपालिकाले जनाएको छ । स्थानीय शिक्षक उनलाई कोरोना लागेको हो वा होइन भन्नेबारे गाउँमा अन्योल छ । मृतकको स्वाब संकलनमा अस्पतालले गम्भीर...
जेठ ८, डोल्पा । डोल्पामा विष खुवाएर मान्छे मार्ने तीनजना पक्राउ परेका छन् । गत जेठ २ गते विष राखेको खाना खाँदा एकै परिवारका एकजनाको ज्यान गएको थियो भने दुईजनाको गम्भीर भएका थिए। गम्भीर भएकाहरुको हाल उपचार भइ रहेको छ । त्रिपूरा सुन्दरी नगपालिका १ रल्लीका ३२ वर्षीय शुकलाल कुलालको विष राखेको खाना खाँदा जिल्ला अस्पतालमा मृत्यु भएको...
जेठ ७, काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।
-रमेश प्रजापति सारा विश्व कोरोना (कोभिड-१९) लडिरहेको समयमा नेपाललाई भने कोरोना सँग सँगै राष्ट्रियताको विषयमा पनि भारतसँग लड्नु पर्ने आवश्यकता तड्कारो भएको छ । सन १८१६ सुगौली सन्धि पछि काली नदि र काली नदि पूर्वका भूभागमा खुम्चिएको विशाल नेपाललाई सन् १९६२ मा भारत चिन युद्धदेखि नै भारतद्धारा अतिक्रमण सुरु भएको हो । नेपालको पश्चिमी सिमाना लिम्पियाधुरा र लिपुलेक सन् २०१५...
जेठ ७, काठमाडौं । सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूिम व्यवस्था तथा सहकारी मन्त्रालयले बुधबार सरकारी स्वामित्वको टेलिभिजन च्यानलको प्रत्यक्ष प्रशारणमार्फत नक्सा सार्वजनिक गरेको हो ।गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भारतले अतिक्रमण गरेको नेपालको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नक्सा प्रकाशन गर्ने निर्णय गरेको थियो...