Friday, July 31, 2026
Home Blog Page 1153
जेठ ८, गुल्मी । मदाने गाउँपालिकाका कोरोना संक्रमितको मृत्यु भएसँगै त्यस क्षेत्रका नागरिकले पिसिआर रिपोर्ट पर्खेर बसेका छन् । मृतकको दोस्रो कोरोना रिपोर्ट र सम्पर्कमा आएका ३० जनाको पिसिआर रिपोर्टका आधारमा थप रणनीति तय गरिने गाउँपालिकाले जनाएको छ । स्थानीय शिक्षक उनलाई कोरोना लागेको हो वा होइन भन्नेबारे गाउँमा अन्योल छ । मृतकको स्वाब संकलनमा अस्पतालले गम्भीर...
जेठ ८, डोल्पा । डोल्पामा विष खुवाएर मान्छे मार्ने तीनजना पक्राउ परेका छन् । गत जेठ २ गते विष राखेको खाना खाँदा एकै परिवारका एकजनाको ज्यान गएको थियो भने दुईजनाको गम्भीर भएका थिए। गम्भीर भएकाहरुको हाल उपचार भइ रहेको छ । त्रिपूरा सुन्दरी नगपालिका १ रल्लीका ३२ वर्षीय शुकलाल कुलालको विष राखेको खाना खाँदा जिल्ला अस्पतालमा मृत्यु भएको...
जेठ ७, काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।
-रमेश प्रजापति सारा विश्व कोरोना (कोभिड-१९) लडिरहेको समयमा नेपाललाई भने कोरोना सँग सँगै राष्ट्रियताको विषयमा पनि भारतसँग लड्नु पर्ने आवश्यकता तड्कारो भएको छ । सन १८१६ सुगौली सन्धि पछि काली नदि र काली नदि पूर्वका भूभागमा खुम्चिएको विशाल नेपाललाई सन् १९६२ मा भारत चिन युद्धदेखि नै भारतद्धारा अतिक्रमण सुरु भएको हो । नेपालको पश्चिमी सिमाना लिम्पियाधुरा र लिपुलेक सन् २०१५...
जेठ ७, काठमाडौं । सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूिम व्यवस्था तथा सहकारी मन्त्रालयले बुधबार सरकारी स्वामित्वको टेलिभिजन च्यानलको प्रत्यक्ष प्रशारणमार्फत नक्सा सार्वजनिक गरेको हो ।गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भारतले अतिक्रमण गरेको नेपालको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नक्सा प्रकाशन गर्ने निर्णय गरेको थियो...
जेठ ७, काठमाडौं । प्रहरीले लकडाउनको मौका छोपेर पत्रकारको कार्ड बोक्दै चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भइ हाल धुम्वराही बस्ने हम्मे भन्ने हिमाल रसाइली र बारा स्थायी घर भई ओमबहाल बस्ने अनिल आलम मिया रहेका छन् । उनीहरुले सिनामंगलस्थित एक होस्टलबाट विभिन्न समयमा चार थान ल्यापटप तथा चैत २४ गते चाबहिल भत्केको...
-मुना बस्नेत प्रिय भाइ, न्यानो माया तथा सम्झना, महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट त्रसित मेरो मन मस्तिष्कले हरपल तिमीलाई सम्झन्छ । स्वदेशी भूमिमा रहेदा मेरो कहालिलाग्दो यो अवस्था, यो मेरो हरपल रोगसंगको लडाइ एकातिर भने भोकसंगको लडाइ अर्कातिरले मलाई मेरो भन्दा पनि पलपल तिम्रो सम्झनाले सताई रहन्छ । मेरो मनमस्तिकले पलपल हे भगवान मेरो भाइको स्वास्थ्यको ख्याल राख भन्दै विन्तीभाउ चढाइरहन्छ ।निरन्तर,...
जेठ ६, काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग माग गरेको छ । विश्वभरि फैलिएको कोरोना भाइरसले पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि सङ्क्रमण बढ्दै गइरहेकाले कामपाको ४६औँ विशेष नगर कार्यपालिका बैठकको निर्णयले यस्तो आग्रह गरेको हो ।‘कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा...
-सुमना तिम्सिना कहाँ देखुँ कहाँ भेटुँ लाग्छसधैं तिमीलाई तिम्रै अंगालोमा बाधिइरहुँ जस्तो लाग्छ सधै मलाईकहिले काहीँ यस्तो लाग्छ भुर्र उडी भेटुँ भेटुँ सधै भरी तिमी संगै सारा प्यास मेटुँ मेटुँतिमीसंग छुट्न मन त कहाँ मलाई लाग्या हो र बाध्यताले पुर्याइदियो तिम्लाइ मलाई वर परबेचैनी छ विपनिमा तिमीलाई, सम्झीराख्दा आनन्द छसपनिमा सधै तिम्लाई देख्नपाउँदा ।आँखा भरी आँशु थिए तिमी र म छुट्दा खेरी सधैंभरी साथ दिन्थ्यौ...
जेठ ५, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगन थापाले सीमामा अलपत्र नागरिक फिर्ता ल्याउन नसक्ने सरकारले माटो फिर्ता ल्याउँछ भन्ने रत्तिभर विश्वास नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै थापाले मान्छे जोगाउन नसक्ने सरकारले भूमि पनि जोाउन नसक्ने दाबी गरे ।‘जसले सीमानामा अलपत्र परेको मेरो नागरिक, साथीलाई जोगाउन सक्दैन, त्यसले मेरो भूमि...